default_image

popular

October 15, 2016

नैकाप गोल्डकपमा तारकेश्वरको विजयी सुरुवात

नैकाप फूटबल मैदानलाई राष्टि्य स्तरकाे खेल मैदानमा विकास गर्न विशेष पहलका लागि आयाेजित नैकाप गाेल्डकप २०७३ काे उद्घाटन खेलमा तारकेश्वर युवा क्लब जनचाहना साकाेस विरूद्ध बिजयी भएकाे छ। उद्घाटन खेल निर्धारित ९० मिनेट १-१ काे बराबरीमा राेकिए पछि खेल ट्राइबेकरमा लगिएकाे थियाे । खेलकाे सूरूवाती गाेल जनचाहना साकाेस का तर्फ बाट पहिलाे हाफकाे आठौँ मिनेटमा […]

October 15, 2016

लेस्टरमाथि चेल्सीको सहज जित

हाम्रो खेलकुद – इङ्गलिश प्रिमिएर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले साविक विजेता टोलि लेस्टर सिटिलाई ३-०ले पराजित गरेको छ। पहिलो हाफको सातौं मिनेटमा डिएगो कोस्टाको गोलले अग्रता लिएको चेल्सीको लागि एडेन हजार्डले ३२औं मिनेटमा दोश्रो गोल गरेका थिए। दुवै खेलाडीले  गोल गरेपछि आफ्नो सहकर्मी विलियनलाइ गोलको खुसि मनाउदा गोल समर्पित गरेका थिए। विलियनकि माताको […]

October 15, 2016

नेपालको एसिया कपमा छनोट हुने सम्भावना बलियो

हाम्रो खेलकुद – नेपालले हंगकंगमा जारी आई.सी.सी. वोमन्स वर्ल्ड कप क्वालिफाइङ्ग सिरिज अन्तर्गत अन्तिम खेलमा चीनलाई ४ विकेटले पराजित गर्यो। जितसंगै नेपालले अंक तालिकामा ६ अंक जोड्दै दोश्रो स्थानमा उक्लिन सफल भयो। आज हुने दोश्रो खेलमा थाईल्याण्डले हंगकंगलाइ हराएको खण्डमा नेपालले दोश्रो स्थनमा रहेर प्रतियोगिता टुंग्याउने छ। वुमन्स एसिया कप क्रिकेट २०१६मा थाईल्याण्डमा आयोजना हुने […]

October 15, 2016

महिला विश्वकप छनोटको अन्तिम खेलमा नेपाल विजयी, चीन ४ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी महिला विश्वकप एसिया छनोटबाट बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा चीनलाई ४ विकेटले हराएको छ । ८६ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर ८८ रन बनाएको थियो । चीनलाई पहिलो खेलमा पनि नेपालले हराएको थियो । पूर्व कप्तान नेरी थापा र सीता मगरको ब्याटिङमा नेपालले लक्ष्य प्राप्त गरेको […]

October 15, 2016

महिला विश्वकप छनोटमा नेपाल ८६ रनको लक्ष्य पछ्याउँदै

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी महिला विश्वकप एसिया छनोटबाट बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा चीनविरुद्ध ८६ रनको लक्ष्य पछइरहेको छ । शनिबार टस जितेर ब्याटिङ गरेको चीनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर ८५ रन बनाएको थियो । चीनका लागि ओपनर जो मियो र फेगफेग सङबाहेक चाइ युडियनले दोहोरो अंकमा रन बनाएका थिए । सङले […]

October 14, 2016

५ खेलाडीसहितको ब्याडमिन्टन टोली पाकिस्तान जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – पाँच खेलाडीसहितको ७ सदस्यीय नेपाली ब्याडमिन्टन टोली पाकिस्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा भाग लिन शनिबार इस्लामाबाद प्रस्थान गर्दैछ । अक्टोबर १८ देखि २१ तारिखसम्म हुने सिरिजमा नेपालबाट ३ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा रत्नजित तामाङ, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल रहेका छन् । महिलामा नङ्शलदेवी तामाङ र अमिता […]

October 14, 2016

इन्डोनेसियामा मुकेशले जिते कुस्तिमा रजत पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मुकेशकुमार ठाकुरले इन्डोनेसियाको जकार्तामा भएको छैटौं तफिसा वल्र्ड स्पोर्ट्स फर अल गेम्सअन्तर्गत दोश्रो जोरखाने फेस्टिभल च्याम्पियनसिपको पुरुष कुस्ती ८०–९० केजीमा रजत पदक जितेका छन् । अक्टोबर ६ देखि १२ तारिखसम्म भएको प्रतियोगितामा मुकेशको स्पर्धामा १७ खेलाडीले प्रतिस्पर्धा गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । सहभागी खेलाडीलाई दुई समूहमा विभाजन गरी […]

October 14, 2016

सन्तोष र पवन युथ विश्व च्याम्पियानसिपका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – सन्तोष राई र पवन भट्टराई आइवा युथ विश्व च्याम्पियानसिपका लागि छनोट भएका छन् । रसियाको सेन्स पिटरवर्गमा नभेम्वर १४ देखि २७ सम्म हुने प्रतियोगिताका लागि सुनसरीका सन्तोषले ५२ केजी तौल समूहको अन्तिम खेलमा मेगदुतका प्रदिप घिमिरेलाई स्पिलिटको आधारमा २–१ ले पराजित गदै विश्व च्याम्पियानसिपमा स्थान सुरक्षित गरेका थिए । त्यस्तै नक्सालका […]

October 14, 2016

महिला विश्वकपमा नेपाल १ विकेटले पराजित, अघि बढ्ने सम्भावना टुंगियो

काठमाडौं (हाम्रो खेलकुद) – करुणा भण्डारीले लगातार दोस्रो खेलमा उच्च प्रदर्शन गरेपनि नेपाल हङकङमामा जारी आइसिसी महिला विश्वकप छनोटमा शुक्रबार नेपाल थाइल्यान्डसँग १ विकेटले पराजित भएको छ । १ सय ९ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ९ विकेटको क्षति ८ बलअघि प्राप्त गरेको थियो । यो हारसँगै महिला विश्वकप ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना टुंगिएको छ […]

October 14, 2016

महिला विश्वकप क्रिकेटमा नेपालको सुधारिएको प्रदर्शन, थाइल्यान्ड सामू १ सय ९ रनको चुनौति

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हङकङमामा जारी आइसिसी महिला विश्वकप छनोटका दौरान एकपछि अर्को खेलमा प्रदर्शनमा सुधार गरिरहेको छ । आफ्नो पाँचौं तथा थाइल्यान्डविरुद्ध शुक्रबारको खेलमा नेपालले ब्याटिङमा सुधार गर्दै सय रन नघाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन बनाएको छ । नेपाली […]

Success

Thank you for your time.