August 22, 2016
ला लिगामा रियाल सोसिडाड सङ आफ्नो पहिलो खेल खेलेको रियाल म्याड्रीडले विजयी सुरुवात गरेको छ । क्रीस्टिएनो रोनाल्डोको अभावको अनुभुती हुन नदिदै ज्ञारेथ बेल ले २ गोल गर्दै म्याड्रीडलाई ला लिगा मा सहज जित दिलाए । बेललाई आफ्नो पहिलो गोल गर्न ७२ सेकेन्ड मात्र लाग्यो भने म्याड्रीडलाई दोस्रो अग्रता ४० मिनेटमा युवा खेलाडी एसेन्सियोले ४० औ मिनेटमा गरे । बेलले […]
August 22, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदमा ४ हजार ४ सय ४५ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जानकारी दिएको छ । राष्ट्रिय खेलकुद मंसिर ८ देखि १५ गते सम्म आयोजना गर्ने यसअघि नै निर्णय भएको थियो । मिति तय भइसकेर पनि यसअघि दुई पटक स्थगित भएको थियो । यसपटक राष्ट्रिय खेलकुदका […]
August 21, 2016
‘ए’ डिभिजन लिगमा उक्लने आशाका साथ मैदानमा उत्रेका न्यु रोड टिम (एन.आर.टि) र मध्यपुर युथ एसोसिएसनले ‘बि’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा जित दर्ता गरेका छन्। सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको दिनको पहिलो खेलमा मध्यपुरले खुमल्टारलाई २-१ले पराजित गर्यो। खेलको दोश्रो मिनेटमानै अघि बढेको खुमलटार खेलको अधिकांश समय आक्रामक देखिएको थियो। तर, पानि […]
August 21, 2016
घरेलु टोली एर्चिम बिरुद्ध बिजय बाट सुरुवात गर्दै नेपालको राष्ट्रिय लिग च्याम्यिपयन रुस्लान थ्रिस्टारले अर्काे चरणमा जाने संभावना बलियो बनाएको छ । रुस्लान थ्रिस्टारका लागी नाइजेरियन खेलाडी मार्टिन्स कायोडे अजायी र कप्तान विक्रम लामाले एक एक गोल गरेका थिए । तस्वीर : नविन लुइटेल/एनएसजेएफ
August 21, 2016
नेपालगन्ज कीर्तिमानी भारोत्तोलक ओलम्पियन सुरेन्द्र हमालको बायोग्राफी आउने भएको छ । नेपाली खेलाडीको सम्भवतः यो पहिलो बायोग्राफी हो । आइतवार नेपालगन्जको घरवारीटोलस्थित निवासमा भएको अनौपचारिक भेटघाटमा ओलम्पियन हमालले पत्रकारहरुलाई आफ्नो आत्मकथा आउन लागेको जानकारी दिए । नेपाली भारोत्तोलनका सर्वाधिक सफल खेलाडी हमालको आत्मकथा यही भदौ तेस्रो साता ‘बजारमा आउने तयारीका साथ काम भइरहेको उनले बताए […]
August 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबले एएफसी कप छनोटको अघिल्लो चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । छनोट प्ले अफको पहिलो खेलमा थ्री स्टारले आइतबार मंगोलियाको घरेलु टोली इर्चिम फुटबल क्लबलाई २–० ले हराएको छ । थ्री स्टारको जितमा विदेशी खेलाडी मार्टिन र कप्तान विक्रम लामाले गोल गरे । मार्टिनले […]
August 21, 2016
एसिसी सक्रिय हुँदै, नेपालको चर्चा हुने काठमाडौं (हाम्रो खेलकुद)– पुनः सक्रिय हुने तयारीमा रहेको एसियाली क्रिकेट परिषद् (एसिसी) को आज श्रीलंकाको कोलम्बोमा हुने साधारण सभामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले क्यानमाथि लगाएको प्रतिबन्धका विषयमा चर्चा हुने भएको छ । साधारण सभामा भाग लिन प्रतिबन्धित क्यानका निर्वाचित समितिका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल शनिबार […]
August 21, 2016
चिनियाँ खेलाडी सुइन झेङ फाइनल पुगेपछि रेपेचेजमा पाएको मौकामा नेपालकी निशा रावल फ्रान्सकि ग्वालेडीस इपांगेसंग ४-३ले पराजित भएकि छिन्। पहिलो खेलमा चिनकि सुइन झेङसंग २-०ले पराजय व्यहोरेपनी चिनियाँ खेलाडी फाइनल पुगेपछि रावलले कास्य पदकका लागि रेपेचेजको मौका पाएकी थिइन्। ६७ केजीमाथिको तौल समूहमा निशाले विश्व नम्बर एक चीनिया झेङसँग पराजित हुँदा सन्तुष्ट भएको बताएकी थिइन। […]
August 21, 2016
ब्राजिलका कप्तान नेयमारको अन्तिम पेनाल्टी गोलको मद्दतले आयोजक राष्ट्र ब्राजिलले इतिहासमै पहिलोपल्ट पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ। खेलको २७औं मिनेटमा उत्कृष्ट फ्रिकिक प्रहार गर्दै ब्राजिललाई अग्रता दिलाएका नेयमारले ब्राजिलको वर्ल्ड कपको हारको पिडा बिर्साउने बाटो खोलेका थिए। तर, ५९औं मिनेटमा म्याक्स मायरले गोल गर्दै खेललाई बराबरीमा ल्याए खेलमा त्यसपछि गोल भएन र अतिरिक्त ३० […]
August 20, 2016
बार्सिलोनाले स्पेनिश ला लिगा २०१६/१७ सिजनको पहिलो खेलमा रियल बेटिसविरुद्ध ६-२को सहज जित दर्ता गर्दै उपाधि दौडमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ। खेलको छैंठौ मिनेटनै आर्डा टुरानले गोलगर्दै बार्सिलोनालाइ अघि बढाएका थिए। तर, बेटिसले २१औं मिनेटमा रुबेन क्यास्ट्रोको गोलको मद्दतले खेललाई बराबरीमा ल्यायो। त्यसपछि लियोनेल मेस्सीले ३७औं मिनेटमा र लुइस सुआरेजले ४२औं मिनेटमा गोल गर्दै […]