October 26, 2016
चितवन (हाम्रो खेलकुद)- टाइब्रेकरमा विजयी हुँदै सिएमजी क्लब संकटा विकास रनिङ सिल्डको सेमिफाइनलमा पुगेको छ । झापा ११ सँग २–२ को बराबरीपछि संकटाले टाइब्रेकरमा ३–१ ले बाजी मारेको थियो । फाइनल प्रवेशका लागि अब संकटाले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । ३१ औं मिनेटमा संकटाका भिक्टर अमोबिले गरेका थिए । लगत्तै अर्को मिनटेमा असिमजंग […]
October 26, 2016
न्युजिल्याण्ड बिरुद्ध ४५ रनमा आउट हुँदा भारतिय ब्याट्स्म्यान विराट कोह्लिले डि भिलियर्सको रेकर्ड तोडेका छन । १६७औ इनिङ्स खेल्दै गर्दा उनले आज ४५ रन प्रहार गरेपछी कोह्लिले ७५०५ रन पुरा गरे । १६७ इनिङ्समा ७५०० रन जोड्दा उनले डि भिलियर्सको रेकर्ड तोडेका हुन । १७४ इनिङ्समा ७५०० रन जोड्दै भिलियर्स उक्त लक्ष्य पुग्ने सबैभन्दा छिटो खेलाडी थिए । […]
October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी फुलमाया क्यापप्छाकी र सप्तरीका सुटिङका राष्ट्रिय च्याम्पियन बनेका छन् । राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा बुधबार असिम यादव १० मिटर एयर राइफलमा स्वर्ण पदक जिते । फुलमायाले पनि व्यक्तिगत स्पर्धाको १० मिटर एयर राइफल पहिलो स्थान प्राप्त गरेकी हुन् । सातदोबाटोस्थित सुटिङ रेन्जमा असिमले २ सय पूर्णाङ्कको फाइनलमा सर्वाधिक १ […]
October 26, 2016
दिपक बोहोरा (पाँचथर) पाँचथर तरुण दलको आयोजनामा भइरहेको तरुण नकआउट जिल्ला स्तरीय फुटवल प्रतियोगिताको उपाधी फिदिम १ जितेको छ । वुधवार भएको अत्यान्त प्रतिस्पर्धात्मक खेलमा कडा प्रतिद्वन्दि आङसराङलाई झिनो अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो । १–० अन्तरको जित फिदिमले निकालेको हो । इन्जुरी समयमा फिदिमले गरेको गोल जितका लागि पर्याप्त बन्यो । फिदिमका नरेश […]
October 26, 2016
दिपक बोहोरा (पाँचथर) फिदिममा जारी तरुण नकआउट जिल्ला स्तरीय फुटवल प्रतियोगिताको फाइनल फिदिम १ र आङसराङ बिच आज हुने भएको छ । मङगलबार सदरमुकाम फिदिममा भएको सेमिफाइनलको खेलहरु जित्दै दुबै टोली फाइनल प्रबेश गरेको हुन । फिदिमले याङनाम ४–१ को गोल अन्तरले जित निकाल्दै फाइनल प्रेबेश गरेको हो । पहिलो हाफमा फिदिमले २ गोल गरेको […]
October 26, 2016
भारत र न्युजिल्याण्ड बिचको चौथो एक दिवशिय खेलमा धेरैको नजर भारतका ब्याट्स्म्यान विराट कोह्लिमाथी हुनेछ । तेसो खेलमा १५४ रनमा अविजित रहेका कोह्लिले आफ्नु टोलिलाई जित मात्र दिलाएनन्, उनले सचिन तेन्दुलकरको रेकर्ड्सङ बराबरी पनि गरे । भारतले जितको लक्ष्य पक्छ्याउदा कोह्लिले प्राहार गरेको शतक चेजमा उनको १४औ शतक थियो, जुन तेन्दुलकरसङ बराबर हो । आज […]
October 26, 2016
काटालन सुपरकपमा बार्सिलोनालाई १-० ले हराउदै इस्प्यानोलले उपाधी जित्न सफल भएको छ । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो । पहिलो संकरणमा बार्सिलोनाले इस्प्यानोलाई पेनाल्टिमा हराउदै उपाधि जितेको थियो । मेस्सि, स्वारेज र नेमार गरी , पहिलो टिमको १० खेलाडिलाई बिश्राम दिएको बार्सिलोनाले ज्यादातर आफ्नो रिजर्भका खेलाडिहरुलाई खेल अवसर दिएको […]
October 26, 2016
चितवन (हाम्रो खेलकुद)– नेपाल आर्मी क्लब चितवनमा जारी विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । क्याम्पाचौरमा मंगलबार आर्मीले अर्को ए डिभिजन हिमालयन शेर्पालाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ११ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । टंक बस्नतेको पासमा टेकबहादुरले सुन्दर गोल गरेका । […]
October 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेका नेपाली खेलाडी मंगलबार स्वेदश फर्केका छन् । त्रिभुवन विमानस्थलमा उनीहरुको भव्य स्वागत गरिएको थियो । नेपाली टोलीमा खेलाडीसहित ७ सदस्यीय थिए । पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा भाइ रत्नजित तामाङ र दिदी नङशलको जाडीले मिक्स डबल्समा स्वर्ण पदक जितेका […]
October 25, 2016
सोलिडारिटी कपको लागि प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली आज सार्वजनिक भएको छ। ३० खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट अन्तिम २३को छनोट भएको हो । २८ खेलाडी मध्य गोल्किपर एलन न्यौपाने , डिफेन्डर मान बाहादुर , दिनेश राजबंशि, जितेन्द्र कार्कि, र मिड्फिल्डर सुनिल बल अन्तिम २३ मा पर्न सकेनन । चोटका कारण विकास तामाङ र प्रकाश बुढाथोकी […]