default_image

popular

February 9, 2016

साग फुटबल – नेपाल सेमिफाइनल प्रवेश

जारी साउथ एसियान गेम्समा भुटान र बाङ्लादेशको बराबरि सँग नेपालको सेमी फाइनल यात्रा सुनिस्चित भएको छ  । आज भएको समुह ‘बि’को खेलमा भुटान र बाङ्लादेशको खेल १-१ को बराबरिमा टुंङियो । भुटानलाई ५-० ले जितेको नेपाल समुहको पहिलो स्थानमा छ । नेपालले आफ्नो ग्रुपको दोस्रो खेल बाङ्लादेश सँग खेल्ने छ ।

February 9, 2016

गौरीकालाई अर्को कांस्य

नेपालको पदक तालिकामा पौडीबाट गौरिका सिंहले अर्को पदक थप गरेकी छिन् । १२औं दक्षिण एशियाली खेलकुदमा नेपालको लागि पदक जोड्ने क्रममा उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनट ०७.३१ सेकेन्डका साथ कास्य पदक प्राप्त गरिन् । गौरिकाको यस प्रतियोगितामा ब्यक्तिगत दोश्रो पदक समेत रहेको छ । उनले २०० मिटर ब्याकस्ट्रोकमा समेट कास्य पदक प्राप्त गरेकी थिईन् […]

nepal

February 8, 2016

साग फुटबल – नेपालको भुटान बिरुद्धको जित -[ हाइलाईट ]

आइतबार भएको प्रतियोगिताको पहिलो खेलमानवयुग श्रेष्ठको ह्याट्रिक मद्दतमा नेपालले भुटानलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । भुटानमाथिको शानदार जितसंगै नेपालको सेमिफाइलन प्रबेशको सम्भावना बलियो बनेको हो ।  हाइलाईट [ad#rect]

February 8, 2016

१६ बर्षे निमाले जिताइन नेपाललाई पहिलो स्वर्ण पदक

माघ २५ गते काठमाडौं । आज साग खेलकुदको तेस्रो दिनमा नेपालले पहोलो स्वर्ण पदक जित्न सफल भएको छ, नेपाललाई पहिलो स्वर्ण पदक जिताउने खेलाडी निमा घर्ती मगर हुन । १६ बर्षे निमा यसैपली एस.एल.सिको जाच दिने तर्खरमा छिन । तस्बिर सौजन्य: प्रताप थापा  शिलोङमा भएको प्रतिस्पर्धामा निमाले वुशु तर्फ भारत र पकिस्तानलाई पछी पार्दै पहिलो […]

February 5, 2016

साग फुटबल – नेपाली चेलीको विजयी सुरुवात

आजबाट सुरु भएको दक्षिण एसियाली खेलकुद साग मा नेपाली महिला टोलिले बाङ्लादेशलाई हराउदै विजयी सुरुवात गरेको छ । पदक आशा गरिएको नेपाली महिला फुटबल टोलीले बाङ्लादेशलाई ३-० ले हराउदै जित दर्ता गरेको हो । नेपालकोलागी दिपा अधिकारीले दोस्रो मिनेटमा , अनु लामाले १७औ र निरु थापाले खेलको अन्तिम मिनेट तिर गोल गर्दै ३-० को सहज जित दिलाएका […]

February 5, 2016

बाङ्लादेशलाई नेपालको २१२ रनको लक्ष्य

कत्पान राजु रिजालको ७२ रनको मद्धतले नेपालले जारी यु १९ बिश्व कपको क्वाटर फाइनलमा बाङ्लादेश समक्ष २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले कुल ५० ओभर खेलेर ९ विकेट गुमाउदै २११ रन बनायो  । कप्तान राजु रिजालले १ छक्का र ८ चौकाको मद्धतले ८० बलको सामना गर्दै ७२ रनको योगदान दिए ।

February 4, 2016

नेपाल फिफा वरियतामा आठ स्थान माथि

बंगबंधु गोल्ड कपमा विजय हासिल गरेको नेपालले फेब्रुअरीको फिफा वरियतामा ८ स्थान उक्लेको छ| १९६ स्थानमा रहेको नेपाल १८८ स्थानमा पुगेको छ| श्रीलंका १८९ र भुटान १९३ स्थानमा रहेका नेपाल मुनिका दक्षिण एसियाली राष्ट्र हुन्| बंगलादेश १७७, भारत १६२,माल्दिभ्स १५७ र अफगानिस्तान १५४ स्थानमा छन्|

February 2, 2016

क्वाटर फाइनलमा नेपाल बाङ्लादेश सँग भिड्ने

जारी यु १९ बिश्व कप क्रीकेटमा नेपालले क्वाटर फाइनलमा बाङ्लादेशको सामना गर्ने भएको छ। समुह ‘डी’ को उप-बिजेता बन्दै क्वाटारफाइनल प्रवेश गरेको नेपालले समुह ‘ए’ को बिजेता बाङ्लादेशसँग फेब्रुअरी ५को दिन भिड्ने छ । यसअघि नेपालले पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रन र आयरल्यान्डलाई ८ विकेटले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । बाङ्लादेशले भने नामेबिया बिरुद्ध […]

inam kharel

February 2, 2016

इनाम खरेल ईंग्लिश क्लबमा अनुबंधित

लण्डनमा बस्दै आएका इनाम खरेल ईंग्लिश क्लब एरिथ एन्ड बेल्वेडेरसँग यस सिजनको अन्त्य सम्मकोलागी अनुबंधित भएका छन। इनामको अनुसार उनले अब लण्डनको उक्त क्लबसँग ‘साउदन कोउन्टिज इस्ट फूटबल लिग’ खेल्ने छन , जुन ईंग्लिश लिगको ९औ टियरमा पर्दछ । १९ बर्षिय ६ फिटका गोल रक्षक  इनामले यसअघी चारल्टोन अथेलेटिकको कम्युनिटी ट्रस्टबाट प्रशिक्षण लिएका थिए । इनामले आफु नेपाल आएर नेपालको यु-२३ टोली […]

January 31, 2016

पक्राउ परेपश्चात सागरको पहिलो अन्तर्वार्ता [भिडियोसहित]

नेपाली राष्ट्रिय टोलीको पुर्वकप्तान एवं डिफेन्डर सागर थापाले तारेखमा छुटेपछि पहिलो अन्तर्वार्ता दिए| हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा बोल्दै उनले म्याच फिक्सिङ्गको आरोपबारे खुलेर बोलेका छन्| कार्यक्रमको पूर्ण भिडियो यहाँ हेर्नुहोस:

Success

Thank you for your time.