default_image

popular

mayanka and sanrakshyan

April 30, 2016

संरक्षक र मायांका च्याम्पियन

संरक्षकभूषण वज्राचार्य र मायांका राणाचौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले कमलबहादुर भण्डारीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे । काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्सउपाधि भिडन्तमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई ६–७, ६–२ र ६–२ […]

tai chi

April 30, 2016

विश्व ताइची दिवस मनाइयो

काठमाडौं नेपाल उमा कुङफु संघले नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी शनिबार विश्व ताइची दिवस मनाएको छ । शनिबारै विश्वका विभिन्न ७० राष्ट्रका १ सय भन्दा बढी शहरमा समेत विश्व ताइची दिवस मनाइएको उमा कुङफु संघका सचिव सिद्धार्थ लामाले जनाएका छन् । सबै शहरमा स्थानिय समय अनुसार बिहान १० बजे उक्त दिवस मनाउन सुरु गरिएको […]

Football

April 30, 2016

वेस्ट काठमाडौंले सरस्वती क्लबलाई हरायो

काठमाडौं – ए डिभिजन क्लब सरस्वतीलाई १–० ले हराउँदै वेस्ट काठमाडौं एएफसी यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल  प्रवेश गरकेो छ । विदेशी खेलाडी इब्राहिमले सातौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले सुरुमै गोल खाँदा खेलाडीमा आत्मबल घटेको बताए । ‘खेलमा तालमेल मिलेन, जसले गर्दा गोल गर्ने धेरै अवसर […]

football

April 30, 2016

घरेलु टोली धन्कुटाको मोरङ बिरुद्द जित

धन्कुटाको टुडिखेलमा आज बाट सुरु भएको भिम नारायण गोल्ड कपमा घरेलु टोली धन्कुटा ११ ले मोरङ ११ लाई ३-१  ले हराउदै प्रतियोगिता को सुरुवात गरेको छ । जित संगै आयोजक धन्कुटा ११ प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ र सोमबार हुने भुटान बिआरसि र नेपाल एपिएफ बिचको बिजेता सँग भिड्ने छ । प्रतियोगितामा आइतबारको खेल सुन्सरीको गोधुली […]

April 29, 2016

महिला लिगमा अघि बढ्दै आर्मी

काठमाडौं – सुपर लिगमा पूर्वाञ्चललाई ६–० ले हराउँदै त्रिभुवन आर्मी क्लबले महिला राष्ट्रिय लिगको उपाधि जित्ने सम्भावना मजबुद जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार आर्मीले अन्तिम खेलमा आइतबार एपिएफलाई बराबरीमा रोके पनि उपाधि जित्नेछ । सुपर लिगमा आर्मीले लगतार दुइ खेल जित्दै ६ अंक जोडेको छ । नेपाल पुलिस र एपिएफको समान ३ अंक […]

April 29, 2016

आर्मी नेपालगञ्ज गोल्डकपको सेमिफाइनलमा

काठमाडौं – रुपन्देही–११ लाई टाइब्रेकरमा हराउँदै त्रिभुवन आर्मी क्लब नेपालगन्ज रंगशालामा जारी यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । गोलकिपर गंगाराम देउजाले दुईवटा पेनाल्टी जोगाएपछि ४–२ ले विजयी हुँदै आर्मी अन्तिम चारमा पुगेको हो । विपक्षीका दुई पेनाल्टी रोकेका म्यान अफ दी म्याच गंगारामले टाइब्रेकरमा आफैले गोल पनि गरे । उनले रुपन्देहीका पुकार […]

April 29, 2016

गुजरात शीर्षस्थानमा मजबुद, स्थिमको सतक छायाँमा

पुने – शीर्ष ब्याट्सम्यानले सामूहिक प्रदर्शन गरेपछि गुजरात लायन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार राइजिङ पुने सुपर जाइन्ट्सलाई ३ विकेटले हराएको छ । जसका कारण पुनेका स्टिभन स्थिमको पहिलो ट्वान्टी २० सतक छायाँमा परेको छ । १ सय ९६ रनको लक्ष्य पछ्याएका गुजरातले २० ओभरमा ७ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । ७ […]

April 29, 2016

लचक भएपनि निर्वाचित क्यान प्रस्ताव विहिन

 काठमाडौं – क्रिकेट विकासका लागि लचकता अपनाउन तयार रहेको जनाएको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कार्यसमितिले आफ्नोतर्फबाट सहमतीका लागि ठोस प्रस्ताव भने अघि सार्न सकेन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले यसैसाता लगाएको निलम्बन फुकुवा गराउन लचकता अपनाउन तयार निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताएका छन् । ‘आइसिसीबाट निलम्बनमा पर्नु नेपाली क्रिकेटका लागि कुनै […]

smith ipl century pune

April 29, 2016

स्मिथको शतकिय पारि

ईन्डिएन प्रीमियर लिग (आइ पि एल ) मा पुनेका स्टिभेन स्मिथले सतक प्रहार गर्दै गुज्रात सामु १९६ रनको लक्ष्य खडा गरेका छन । पहिलो विकेटमा आएका स्मिथले ५४ बलको सामना गर्दै १०१ रन जोडेका हुन । उनले ९७मा हुदा चौका प्रहार गर्दै १०१ रन पुर्याए भने ब्राभोको अर्को बलमा बोल्ड हुँदै पेबोलिएन फर्किए । शतक […]

chhetri

April 29, 2016

रहेनन पत्रकार सुर्यकुमार क्षेत्री

बिगत १५ बर्ष देखी सक्रीय पत्रकारिता र गीत रचना गरिरहेका सुर्यकुमार छेत्रीको हिजो राती अन्नपूर्ण न्युरो होस्पिटलमा निधन भएको थियो। ब्रेन ट्युमरको समस्याका कारण क्षेत्रीको उपचारको क्रममा निधन भएको हो । क्षेत्रीले कम उमेरमै निकै संघर्षपूर्ण जीवन यात्रा तय गरेर सफल युवा पत्रकारको छवि बनाएका थिए। ब्रेन ट्युमरको समस्याका कारण क्षेत्रीको उपचारको क्रममा विहीबार राति माइतीघरस्थित न्युराे अस्पतालमा निधन भयाे। क्षेत्रीको […]

Success

Thank you for your time.