default_image

popular

patrick romania

May 7, 2016

मैदानमा लडेका क्यामरुनका खेलाडिको मृत्यु

२६ बर्षिय क्यामरुनका खेलाडी प्याट्रीक इकेङ्गको  असामयिक निधन भएको छ । खेलका दौरान लडेका प्याट्रीकको २ घण्टा पछि अस्पतालमा निधन भएको थियो । उनको निधनको कारण नखुले पनि हृदयघातका कारण निधन भएको अनुमान लगाइएको छ । प्याट्रीकले क्यामरुनको लागि दुई खेल खेली सकेको थिए ।

May 6, 2016

विमलले आगामी सिजन युरोपमा खेल्ने लगभग पक्का

नेपाली राष्ट्रिय टोलीका स्टार स्ट्राइकर बिमल घर्ति मगरले आगामी सिजन युरोपमा व्यवासायिक फुटबल खेल्ने भएका छन्| विगतमा पनि युरोपमा रहेर प्रशिक्षण गर्दै आएका विमलले अठार वर्ष नपुगेका कारण अनुबन्धन हुन सकेका थिएनन्| तर गत जनवरी २६मा १८ वर्ष पुगेको र युरोपमा सिजनको अन्त्य नजिकिदै गर्दा उनको युरोपमा खेल्ने ढोका खुल्न लागेको हो| उनीबाहेक अनन्त तामाङ् […]

May 6, 2016

दिल्ली विरुद्ध पुणेको सहज जित

इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत हिजो भएको खेलमा राइजिंग पुने सुपरजाएंट्सले दिल्ली डेरडेभिल्स विरुद्ध सात विकेटको जित हात पार्यो | पहिलो ब्याटिंगमा उत्रेको दिल्लीले निर्धारित २० ओभरमा १६२ रनको योगफल तयार परेको थियो| आफ्नो इनिंग्समा सात विकेट गुमाएको दिल्लीले ओपनर रिस्हब पन्तलाई सस्तैमा गुमाएको थियो| उसका लागि कप्तान जे.पी. डुमिनिले ३४ रन बनाए भने करुण […]

May 6, 2016

लिभरपुल युरोपा लिग फाइनलमा

पहिलो लेगमा भिल्लारियल विरुद्ध १-०ले पछि परेको अवस्थालाई उल्ट्याउदै लिभरपुलले ३-०को जित दर्ता गरेर युरोप लिगको फाइनलमा स्थान पक्का गरेको छ| लिभरपुलको घरेलु मैदान एनफिल्डमा हिजो रति भएको खेलमा लिभरपुलले सातौं मिनेटमा ब्रुनो सोरियानोको आत्मघाती गोलको मद्दतले समग्र स्कोर १-१ पार्यो| पहिलो हाफ १-० मै अन्त्य भएको थियो| दोश्रो हाफको मध्यतिर ड्यानिएल स्टरिजले गोल गर्दै […]

cricket dhangadi

May 5, 2016

अन्तर विद्यालय कप सुरु, लिटिल फ्लावर र एक्सीसको जियी सुरुवात

धनगढी डिसिए कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीमा सुरु भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका विच नाष्ट्र कलेजका प्रचार्य शिवहरी मुडभरीले व्याटिङ र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बलिङ गरेर उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्राचार्य मुडभरीले विद्यार्थीहरुले पढाईस)गै अतिरिक्त क्रियाकलापमा […]

tekwando

May 5, 2016

युयुएनटीएफद्वारा साग तेक्वान्दो टोली सम्मानित

भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडी बिहीबार सम्मानित भएका छन् । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) ले उनीहरुलाई नगदसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो । सम्मानित हुने रजत विजेताहरुमा वीरबहादुर महरा, सक्षम कार्की, रेजिना कार्की, यानकुमारी चौलागाईं, निमा गुरुङ, ज्ञानी चुनारा र आयशा […]

chess nepal

May 5, 2016

चेस छनोट सम्पन्न

इलाममा ७ जेठ बाट आयोजना हुने १९ औं राष्ट्रिय बुद्धीचाल प्रतियोगिताका लागि खेलाडी छनोट सम्पन्न भएको छ । ललीतपुर सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा सम्पन्न छनोट प्रतियोगितामा भक्तपुरका विक्रम जती ७.५ अंक सहित पहिलो भए । उनले नवौ तथा अन्तिम चरणमा ललीतपुरका रविन्द« शाक्यसंग बराबरी गरे । रुकुमका मिलन रोका दाश्रो भए । उनले अन्तिम चरणमा […]

Illam

May 5, 2016

२–० को अवस्थामा खेल स्थगित

ईलाम तेश्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत बिहिबार भएको आयोजक ईलाम –११ र पूर्वाञ्चल सशस्त्र प्रहरी बल फुटबल टिम विच भएको सेमिफाईनलको खेल खराब मौशमका कारण २–० को अवस्थामा स्थगन भएको छ । सेमिफाईलनको दोश्रो हाफको १८ मिनट १३ सेकेन्डको अवस्थामा मैदानमा हुस्सु लाग्न गई खेलाडी र बल नदेख्ने अवस्था उत्पन्न भए पछि दुवै […]

May 5, 2016

फिफा र्याङ्किङ्ग – नेपाल १ स्थान तल , अर्जेन्टिना शीर्षस्थानमा

नयाँ सार्वजनिक फिफा बारीयतामा नेपाल १ स्थान तल झर्दै १८०  स्थानमा पुगेको छ । त्यस्तै अफ्घानिस्तान दक्षिण एसियाको शीर्षमा १४७ औ स्थानमा छ  । अप्रिलमा कुनै अन्तर्राष्ट्रिय खेल नभएका कारण शीर्ष १० मा कुनै परिवर्तन छैन । पहिलो स्थानमा अर्जेन्टिना कायमै छ । त्यस्तै फिलिप्पिन्स ११५ औ स्थानमा आफ्नो अहिले सम्मको सबै भन्दा राम्रो र्यान्किङमा छ ।

test

May 5, 2016

आइसिसि र्याङ्किङ्ग – अष्ट्रेलिया पहिलो , भारत दोस्रो

आइसिसिले सार्वजनिक गरेको बार्षिक टेस्ट क्रीकेट र्यान्किङ्मा अष्ट्रेलिया ६ अंकको अग्रता सहित पहिलो स्थानमा छ भने भारत दोस्रो स्थान मा छ । त्यस्तै तेस्रो स्थानमा रहेको पाकिस्तान भारत भन्दा १ अंक मात्र पछी छ । दक्षिण अफ्रीका भने छैटौ स्थानमा झरेको छ । दक्षिण अफ्रीका छैटौ स्थानमा झर्दा इङ्ल्याण्ड चौथो र न्यु जिल्याण्ड पाचौ स्थानमा छ । श्रीलंका […]

Success

Thank you for your time.