November 8, 2016
कुचिङ (हाम्रो खेलकुद) –मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको समूह चरणको अन्तिम खेलमा नेपाल र ब्रुनाईबीच प्रतिस्पर्धा भइरहेको छ । यी दुईबीचको भएको पहिलो हाफका केही फोटो हो । नवयुग श्रेष्ठको गोलबाट नेपालले खेलमा अग्रता लिएको थियो ।
November 8, 2016
कुचिङ (हाम्रो खेलकुद) – ब्रुनाईविरद्धको पहिलो हाफको समाप्तीमा नेपालले १–० को अग्रता लिएको छ । गत बर्ष नेपालले जितेका दुई महत्वपूर्ण उपाधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नवयुग श्रेष्ठको गोल बाट नेपालले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको हो । हेमन गुरुडका प्रहार लाई विपक्षी रक्षकले रोकेपछि रिबाउन्डमा प्राप्त बलमा दोस्रो प्रयामा नवयुग गोल गर्न सफल […]
November 8, 2016
कुचिङ (हाम्रो खेलकुद)– नेपालले आज साँझ ब्रुनाईसँग एएफसी सोलिडारिटी कपको समूह चरणको अन्तिम खेलमा पहिलो खेलको टोलीमा ठूलो परिवर्तन गर्ने सम्भावना छैन । लिमोर लेस्टेसँगको खेलमा पहिलो रोजाइमा परेका मध्ये एकजना मात्र परिवर्तन हुनसक्छन् । लिमोर लेस्टेसँग गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका आर्मीका भरत खवासले आज पहिलो रोजाइमा पर्न सक्छन् । […]
November 8, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत समुहको ‘ए’को अन्तिम खेलमा नेपालले ब्रुनाईको सामना गर्दैछ। पहिलो खेलमा टिमोरसंग गोलरहित बराबरी खेलेको नेपालको लागि सेमिफाइनल पुग्न सहज छ भने प्रतिद्वन्दी ब्रुनाई एक खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले आजको खेलमा हार व्येहोरेपनि सेमीफाइनल पुग्न सक्नेछ। चार गोल वा सो भन्दा कामको अन्तरले हरेको खण्डमा नेपालले […]
November 7, 2016
काठमाडौं (हाम्रो खेलकुद)- आज भएको रेडबुल राष्ट्रिय फुटसल लिगको खेलहरुमा शंखमुल फुटसल र बानेश्वर रिक्रीयसनल सेन्टरले जित हासिल गरेका छन । आज भएको पहिलो खेलमा घरेलु टोली शंखमुल फुटसल ले हाईवे फुटसललाई ५-०ले पराजित गर्यो । बिजेता टोलिको लागि संजोग चाम्लिङ राईले दुई तथा दिनेश राजवंशी, सुरज महर्जन र शेर बहादुर थापाले १-१ गोल गरेका थिए […]
November 7, 2016
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक त्रिभुवन आर्मी क्लबलाई हराउँदै मध्यमाञ्चल प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गत बर्ष फाइनल खेलेको आर्मीलाई यसपटक सोमबार भएको सेमिफाइनलमा मध्यमाञ्चलले टाइब्रेकरमा ३–१ ले हरायो । अब मध्यमाञ्चलले उपाधिका लागि बुधबार साबिक विजेता एपिएफसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा एपिएफले अर्को विभागिय टोलीलाई नेपाल पुलिस क्लबलाई ३–१ […]
November 7, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली दुई राष्ट्रिय खेलाडी सम्मिलित मिक्सियामागु इजीले माल्दिभ्स महिला क्लब लिग च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ । स्पाइकर प्रतिभा माली लगातार दोस्रो खेलमा वमन अफ दी म्याच बनेपछि मिस्यिमागुले पोल स्टार क्लबलाई १२–२५, २५–२३, २५–७, २५–१७ ले हराएको छ । माल्दिभ्स क्लब लिग च्याम्पियनसिपमा एउटा टोलीले दुई विदेशी खेलाडी […]
November 7, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत अस्ती टिमोरसंग गोलरहित बराबरी खेलेको नेपाली टोलीले आज विहान प्रशिक्षण गरेको छ। नेपालले भोली ब्रुनाईसँग खेल्दै छ । हेर्नुहोस फोटो फिचर:
November 7, 2016
पहिलो खेलमा टिमोरसङ बराबरी खेलेपछी नेपालले सेमिफाइनल पुग्न ४ गोल को भिन्नता जोगाउनु पर्छ । खेलको बारे विस्तृत जानकारी तल पाउन सक्नु हुनेछ । मिती : नोवेम्बर ८ , २०१६ , मंगलबार नेपाली समय : बेलुकी ५:१५ मैदान : सरवाक स्टेडियम , कुचिङ , मलेशिया लाईभ कसरी हेर्ने ? खेलको लाईभ अनलाईन हेर्न सकिन्छ । हाम्रो […]
November 7, 2016
हाम्रो खेलकुद – एएफसी सोलिडारिटी कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा मंगलबार नेपाल र ब्रुनाई भिड्दैछन्। भोलि हुने खेल नेपाल र ब्रुनाई बिचको दोश्रो खेल हुनेछ। यसअघी नेपाल र ब्रुनाईले एएफसी च्यालेन्ज कप २००६ अन्तर्गत समूह चरणमा एक खेल खेलेका थिए। उक्त खेलमा ब्रुनाईले २-१को जित हात परेको थियो। नेपालका लागि टाशी छिरिङले एकमात्र गोल […]