default_image

popular

apf-women

November 9, 2016

एपिएफ प्रधानसेनापति महिला फुटबल उपाधि रक्षा गर्न सफल

काठमाडौं (हाम्रो खेलकुद) विभागिय टोली एपिएफले प्रधान सेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि रक्षा गरेको छ । सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरेपछि मञ्माञ्चललाई ३–१ ले हराउँदै एपिएफले चौथो संस्करणको उपाधि जितेको हो । सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अघि बढेको मध्यमाञ्चलले उपाधि उचाल्न भने सकेन । मध्यमाञ्चल पहिलो पल्ट प्रधानसेनापति कपको […]

November 9, 2016

सेमिफाइनल : नेपाल बिरुद्ध लाओस – खेलको जानकारी

ब्रुनाइ माथी सानदार जित हासिल गर्दै सेमिफाइनलमा समुह बिजेताको रुपमा स्थान पक्का गरेको नेपालले अन्तिम ४ को खेलमा लाओसको सामना गर्ने छ । खेल हुने मिती : १२ नोवेम्बर २०१६ खेल हुने समय : दिउसो २:१५ बजे (नेपाली समय अनुसार) मैदान : सरवाक स्टेडियम , कुचिङ , मलेशिया लाईभ कसरी हेर्ने ? खेलको लाईभ अनलाईन […]

November 9, 2016

सेमिफाइनलमा नेपालले लाओसको सामना गर्ने

मलेशिया (हाम्रो खेलकुद) ए एफ सि सोलिडारिटी कपमा समुह ‘ए’ को बिजेता हुँदै  सेमिफाइनल प्रवेश गरेको नेपालले अन्तिम ४ मा लाओसको सामना गर्ने भएको छ । आज सम्पन्न खेलमा मङोलियालाई ३-० ले  हराउदै समुह ‘बि’ मा दोस्रो हुन सफल लाओसले सेमिफाइनलमा नेपालसङ भिड्ने भएको हो । समुह ‘बि’ को बिजेता मकाउले भने ब्रुनाइको सामना गर्ने छ । […]

November 9, 2016

आज विश्व च्याम्पियन्शीपमा सहभागी हुने साम्बो टोली बुल्गेरिया जादै

काठमाडौं (हाम्रो खेलकुद)-  नोभेम्बर १० देखि १४ तारिखसम्म हुने तेश्रो विश्व साम्बो च्यामिपयनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली साम्बो टोली बुधबार बुल्गेरिया प्रस्थान गरेको छ । प्रतियोगितामा समान १ पुरुष- १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ६८ केजीमुनि गोपाल पुन मगर तथा महिला ६४ केजीमा अस्मिला छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा […]

November 9, 2016

सोलिडरिटी कप: आज लाओस र मंगोलिया भिड्दै

कुचिङ (हाम्रो खेलकुद)- आज हुने सोलिडरीटी कपको खेलमा लाओस र मंगोलिया भिड्दै छन । आजको खेलमा मंगोलियाले ड्र मात्र खेलेपनी अर्को चरणमा पुग्न पर्याप्त हुनेछ र नेपालको सामना गर्ने छ । अर्को चरणमा प्रवेशको लागि लाओसलाई स्पष्ट जितको खाचो छ । यस समुह “बि’ बाट मकाउ ग्रुप बिजेता हुँदै अर्को चरणमा प्रवेश गरिसकेको छ र सेमी […]

November 9, 2016

नेपाली टोलीको आजको प्रशिक्षण [फोटो फिचर]

कुचिङ (हाम्रो खेलकुद) – एफसी सोलिडारिटी कप अन्तर्गत हिजो ब्रुनाईलाई ३-०ले पराजित गर्दै सेमी फाईनल प्रवेश गरेको  नेपाली टोलीले आज विहान प्रशिक्षण गरेको छ। हिजो खेलेका खेलाडिहरुले लाईट ट्रेनिङमात्र गरेका थिए । 

Bimal

November 8, 2016

बिमलले गोल स्वर्गिय बहिनीलाई समर्पित गरे

ब्रुनाइ बिरुद्ध गोल गरेका बिमल घर्ति मगरले आफ्नु गोल स्वर्गिय बहिनी मनिषा घर्ती मगरलाई समर्पित गरेका छन । एएफसि सोलिडारिटि कपको समुह चरणको खेलमा ब्रुनाइ बिरुद्ध ३-० को जित हात पार्दा नवयुग श्रेस्ठ, भरत खवास र बिमल घर्ती मगरले गोल गरेका थिए । पेनाल्टी मार्फत गोल गरेका बिमलले आफ्नु फेसबुक पेजमा उल्लेख गर्दै बहिनी मनिषा […]

biraj

November 8, 2016

अझै राम्रो खेल्ने छौं – कप्तान विराज

कुचिङ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले टोलीको प्रदर्शनमा खुसी व्यक्त गरेका छन् । पहिलो खेलको बराबरीपछि कठिन रहेको स्मरण गर्दै उनले भने, ‘हाम्रो लागि कठिन थियो । मैदान पनि ठिक थिएन । तर, पनि हामीले राम्रो खेल्यौं । हामी सन्तुष्ट छौं । खेलाडीले एकपछि अर्को खेलमा राम्रो गरिरहेका छन् । टिम प्रदर्शनबाट […]

coach

November 8, 2016

प्रशिक्षक कोजी नतिजाबाट खुसी, प्रदर्शनबाट असन्तुष्ट

कुचिङ (हाम्रो खेलकुद) – नेपाली टोलीका जापानी प्रशिक्षक ग्याटुको कोजीले जितमा खुसी व्यक्त गरेका छन् । तर उनले प्रदर्शनबाट सन्तुष्ट नभएको बताएका छन् । एएफसी सोलिडारिटी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्रूनाईलाई हराएपछि कोजीले भने ‘नजिता निकै राम्रो हो । तर प्रदर्शन पर्याप्त होइन । म यो प्रदर्शनबाट सन्तुष्ट छैन । ’ पहिलो खेलमा लिटोर […]

November 8, 2016

नवयुग,भरत र विमलको गोलमा नेपाल विजयी, समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश

कुचिङ (हाम्रो खेलकुद) – पहिलो खेलको दाँजोमा फरवार्डहरु चलेपछि नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० ले हराएको थियो । फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगरले गोल गरेपछि नेपालले दोस्रो खेलमा सहज जित हासिल गरेको थियो । यो नतिजासँगै नेपाल समूह एको विजेता बनेको छ । दुई खेलमा नेपालको ४ […]

Success

Thank you for your time.