default_image

popular

November 14, 2016

अष्ट्रेलियामा जि फाईभ एमएफसि कप १९ नोवेम्बरबाट

सिड्नी (हाम्रो खेलकुद)- अष्ट्रेलियाको सिड्नीमा यही आउदो नोवेम्बर १९ र २० तरिकमा जि फाईभ एमएफसि कप हुने भएको छ । प्रतियोगितामा फ्री उमेर समुहमा १६ टिमले र ३५भन्दा बढी उमेर समुहका ८ टिमहरुले सहभागिता जनाउने छन । प्रतियोगिताको आयोजना माछापुच्रे एफसिले गर्न लागेको हो ।  नाईन अ साईड पद्दतिको प्रतियोगिताको धन राशी फ्री उमेर अन्तर्गत […]

November 14, 2016

अमेरिकामा नेपाली राइनोजलाई टु एक्स क्रिकेट युएएस कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पारस खड्का नेतृत्वको नेपाली राइनोज क्रिकेट क्लबले अमेरिकामा टु एक्स क्रिकेट युएसए कप उपाधि जितेको छ । आज बिहान भएको फाइनलमा हस्टन स्पाक्र्सलाई ५४ रनले हराउँनै पारसको टोली विजयी भएको हो । मित्सुबिसीको प्रायोजन रहेको प्रतियोगिताको विजेता राइनोजले कारसहित ६० हजार २ सय ५० अमेरिकी डलर पनि प्राप्त गरेको छ । […]

November 13, 2016

पहिलो इनिङ नेपाली राइनोजको ७३ रन, कप्तान पारस २३ मा अविजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राइनोजले टु एक्स युएसए कप क्रिकेटमा हाउस्टन स्पार्कस्विरुद्ध अहिले भइरहेको फाइनलको पहिलो इनिङमा ३ विकेट गुमाएर ७३ बनाएको छ । कप्तान पारस खड्का २३ र पृथु बास्कोटा १ रनमा अविजित छन् । दोस्रो इनिङमा उनीहरुले त्यहिबाट ब्याटिङ अघि बढाउने छन् । २० ओभरको खेल टेस्ट क्रिकेटको पद्धतीमा खेलाइएको छ । […]

November 13, 2016

माल्दिभ्समा मञ्जु र अरुणाको टोलीको अर्को हार

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोली फेयस्दा माल्दिभ्सको महिला भलिबल लिगमा आइतबार पराजित भएको छ । फेयस्दा पुलिस क्लबसँग पराजित भएको थियो । अरुणा र मञ्जुको टोलीले पहिलो सेटमा कडा टक्कर दिएपनि त्यसपछिको सेटमा भने कमजोर भयो । पुलिस क्लबले २७–२५, २५–१२, […]

November 13, 2016

फाइनल अगाडी नेपालको प्रशिक्षण [फोटो फिचर]

हाम्रो खेलकुद –  एएफसी सोलिडारिटी कपको फाइनल खेलमा नेपालले मकाउको सामना गर्दैछ। नेपाली समयानुसार साँझ ५:१५बजे सुरु हुने खेलको लागि आज नेपाली टोलीले प्रशिक्षण गर्यो। हिजोको खेलका वैकल्पिक खेलाडीले पूर्ण प्रशिक्षण गरेका थिए भने अन्य खेलाडी भने हल्का व्यायाममा व्यस्त देखिए। भोलि भने सबै खेलाडीले पूर्ण प्रशिक्षण गर्ने प्रशिक्षकले जानकारी दिए। हेर्नुहोस उक्त प्रशिक्षणको  तस्बिरहरु: […]

November 13, 2016

अमेरिकामा ज्ञानेन्द्रको अर्धशतकसँगै नेपाली राइनोज उपाधि नजिक

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानेन्द्र मल्लको अर्धशतकसँगै नेपाली राइनोज अमेरिकाको टेक्ससमा जारी टु एक्स क्रिकेट युएसए कपको फाइनल पुगेको छ । आज फ्लोरिडा अन्डरडग्सलाई ७ विकेटले हराउँदै नेपाली राइनोज ६० हजार अमेरिकी डलर पुरस्कार रहेको प्रतियोगिताको उपाधि नजिक पुगेको हो । राइनोजले फाइनलमा हस्टन स्पार्कसँग खेल्नेछ । हस्टनमा पाकिस्तानी क्रिकेट टोलीका पूर्व खेलाडी कमरान अकमल,सइद […]

gareth-bale

November 13, 2016

स्पेन र इटालिलाई सहज जित , वेल्सका लागी बेलको गोल

म्यासेडोनिया बिरुद्द ४-० को सहज जित दर्ता गर्दै स्पेन बिश्व कप छनोट चरणको खेलमा ३ जित र १ बराबरी सहित समुह ‘जि’ मा शिर्ष स्थामा छ । दोस्रो स्थामा रहेको इटालिको समान १० अंक छ । स्पेनका लागी डार्को भेल्कोव्सिको आत्मघाती गोल खेलमा पहिलो पटक अग्रता लिन काफी रह्यो भने भिटोलो , मोनरियाल र अडुरिजको […]

November 13, 2016

बृद्धाश्रममा मार्सल आर्टको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)-  मार्सल आर्ट नेपालले मातातीर्थ बृद्धाश्रम समितिमा आश्रित बृद्धाहरुलाई जाँडोयाममा प्रयोग गर्ने सामाग्री शनिबार प्रदान गरेको छ । समितिमा आश्रित २३ जनालाई सामाग्री प्रदान गरिएको हो । प्रदान गरिएका सामाग्रीमा कम्बल, सल, मोजा र पञ्जा रहेका छन् । ७ बोरा चामल पनि प्रदान गरिएको थियो । करिब १ लाख ५० हजार मुल्य बराबरको […]

November 12, 2016

नेपालले मकाउसँग फाइनल खेल्ने

कुचिङ(हाम्रो खेलकुद) – नेपालले एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई प्रतिद्वन्द्वि पाएको छ । कुचिङमा भर्खरै सम्पन्न दोस्रो सेमिफाइनलमा टाइब्रेकरमा ब्रुनाईलाई ४–३ ले हराउँदै मकाउले फाइनलमा यात्रा पक्का गरेको हो । निर्धारित ९० मिनेट थप समय १–१ को बराबरीमा खेलेपछि टाइब्रेकरमा मकाउले बाजी मारेको हो । त्यसअघि भएको सेमिफाइनलमा लाओसलाई टाइब्रेकरमा ३–० ले हराउँदै नेपाल फाइनल […]

November 12, 2016

सेमिफाइनलका तीन नायक

दिपेश तिमल्सिना (हाम्रो खेलकुद) काठमाडौं– फुटबलमा सफलता प्राप्त गर्न टोलीमा खेलाडी,प्रशिक्षण टोली, मेडिकल टिमको मात्र होइन समर्थकको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छ । नेपाली फुटबल खेलाडीले घरेलु मैदानमा खेल्दा समर्थकहरुको हुटिङले बेग्लै जोस आउने पटक पटक खेलाडीले बताउँदै आएका छन् । यी सबै फुटबलसँग जोडिएका अहम हिस्सा हुन् । तर फुटबल वा अन्य कुनै टिम गेममा […]

Success

Thank you for your time.