default_image

popular

Europa

May 18, 2016

युरोपा लिग – इङ्लिश र स्पेनिस क्लब फाइनलमा भिड्दै

बासेलमा हुने युरोपा लिगको फाइनलमा आज सेभिला र लिभरपुल भिड्डै छन । घरेलु लिगमा ८ औ स्थानमा अन्त्य गरेको लिभरपुल, सेभिलाको युरोपा लिग ह्याट्रीक जित्ने दाउलाई रोक्दै च्याम्पियन्स लिगमा स्थान पक्का पार्ने दाउमा छ । प्रातियोगितामा कडा मानिएको डोर्ट्मण्ड लाई हराउदै सेमी फाइनल प्रवेश गरेको लिभरपुल यर्गन क्लोपको अवधीमा पहिलो उपाधी जित्ने दाउमा छ । ४ पटक युरोपा […]

default_image

May 18, 2016

कार्कीको लपु–लुम्बिनी च्यारिटी दौड

धावक रामसुन्दर कार्कीको ललितपुरदेखि लुम्बिनीसम्मको च्यारिटी दौड बुधबारदेखि प्रारम्भ भएको छ । जावखेलस्थित नेपाल बाल संगठनको प्राङ्गणदेखि कार्कीले दौड यात्रा प्रारम्भ गरेका हुन् । कार्कीलाई पूर्व सांसद रामकृष्ण चित्रकारलगायतले सफलताको शुभकामना दिदै बिदाइ गरे । यसअघि उपत्यकादेखि लुम्बिनीसम्म कार्कीले पाँचपटक दौडि सकेका छन् । दौडका दौरान कार्कीलाई कुमार कार्कीले स्कर्टिङमा सहयोग गरिरहेका छन् । २०७२ […]

default_image

May 18, 2016

आठ वर्षमुनि मन्थन र प्रशंसा च्याम्पियन

मन्थन जोशी र प्रशंसा मोक्तानले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–८ सिंगल्सको उपाधि बुधबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा मन्थनले सक्षमविक्रम शाहलाई १०–५ र १०–६ को सोझो सेटमा पराजित गरे । राजवीर प्रधान र शिवेन महर्जन संयुक्त रुपमा तेश्रो भए । गल्र्सको राउन्ड रोविन लिगको अन्तिम खेलमा प्रशंसाले नभिका श्रेष्ठलाई […]

May 17, 2016

इंगल्याण्डको युरो टोलि घोषणा: आर्सनलका विल्सिएरदेखि युनाईटेडका राश्फोर्डसम्म अटाए

इंग्ल्याण्डका म्यानेजर रोय हज्सनले आगामी जुन १०बाट सुरु हुने युरो २०१६का लागि आफ्नो टोलीको नाम सुनाएका छन्| केहि खेलाडी भर्खरै चोटबाट फर्किएको र उनीहरुको स्थिति अध्ययन गर्नुपर्ने हुनाले हाललाई २६ खेलाडीको नाम सुनाइएको छ| प्रतियोगिताको लागि प्रत्यक टोलीले २३ खेलाडीको नाम बुझाउनु पर्ने प्रावधान रहेको छ| कप्तान वेन रुनीलाइ आक्रमणमा साथ दिन प्रिमिएर लिगका उच्च […]

May 17, 2016

स्पेनको युरो टोलीबाट टोरेस, माटा र डिएगो कोस्टा बाहिर

स्पेनका प्रशिक्षक भिसेन्टे डेल बोस्केले आज घोषणा गरेका युरो टोलीमा प्रिमिएर लिग खेल्ने ठुला नाम भएका खेलाडी अटाएनन्| एत्लेटिको म्याड्रिडका स्ट्राइकर फर्नान्डो टोरेस, चेल्सीका डिएगो कोस्टा र म्यानचेस्टर युनाइटेडका ह्वान माटा सहित आर्सनलका सान्टि कजोर्ला र हेक्टर बेल्लेरिन पनि स्पेनी टोलीमा परेनन्| आगामी जुन १० देखि सुरु हुने युरो २०१६मा स्पेन समूह ‘डी’मा क्रोएसिया, चेक […]

May 17, 2016

लेस्टर सिटिका पाँच आश्चर्यजनक तथ्यहरु

लेस्टर सिटि फुटबल क्लब सिजनको सुरुवातमा यति धेरै गुमनाम थियो कि उसको नाम कसैले लिसेस्तर भन्थे त कसैले लिचेस्तर| तर प्रिमिएर लिगको उपाधि जितेसंगै विश्व फुटबललाइ चकित तुल्याएको लेस्टरको पाँच तथ्य यसप्रकार छन्: प्रशिक्षक र्यानेरीको अनुबन्धन यस सिजनको सुरुवातमा लेस्टर सिटीका प्रशिक्षक नाईजल पिअर्सन थिए| गत सिजन रेलिगेसनको मुखैबाट क्लबलाई बचाएका उनले यस सिजन पनि […]

May 17, 2016

बेंगलोरको ब्याटिंग चलेपछि कोलकाता हार्यो

आई पी एल अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेंजर्स बेंगलोरसंग नौ विकेटको पराजय भोगेको छ| पहिलो ब्याटिंग गरेर १८३ रनको उत्तम योगफल तयार परेको कोलकाताका लागि कप्तान गौतम गम्भीर र मनिष पाण्डेले अर्धशतकिय पारि खेले| पारीको अन्तिममा आन्द्रे रसलले आक्रामक ब्याटिंग गर्दै टोलीलाई उत्तम योगफल सम्म डोर्याएका थिए| फर्ममा नरहेका क्रिस […]

May 16, 2016

मञ्च पदाधिकारीलाई राखेपको बधाई

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सोमबार एक कार्यक्रमको आयोजना गर्दै बधाइ तथा शुभकामना दिएको छ । राखेप सदस्य–सचिव केशवकुमार विष्ट, तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती, प्रेस सल्लाहकार रोहित दाहालले पदाधिकारी एवंम सदस्इलाई खादा, माला र मायाको चिनो प्रदान गरी नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ दिनुका साथै […]

May 16, 2016

आर्मीलाई मदन भण्डारी गोल्डकप, नवयुग सर्वोत्कृष्ट खेलाडी

काठमाडौं – राष्ट्रिय टोली स्टार नवयुग श्रेष्ठको २ गोलमा त्रिभुवन आर्मी क्लबले पाँचौ मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरडको उर्लाबारीमा सामबार आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठानलाई २–१ गोलमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । नवयुगले पहिलो गोल २९ औं मिनेटमा गरेका थिए । बिमल रानाले पासमा नवयुगले पेनाल्टी बक्स भिबबाट […]

May 15, 2016

हैदराबाद नकआउट चरण नजिक

मोहाली – सनराइजर्स हैदराबादले उत्कृष्ट ब्याटिड् गर्दै किड्स ११ पञ्जाबलाई ७ विकेटले हराएपछि जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को नकआउट चरणमा पुग्ने सम्भावना जीवत राखेको छ । १ सय ८० रनको लक्ष्य पछ्याएको हैदराबादका कप्तान डेविड वार्नरले अग्रभागमा रहेर टोलीको मोर्चा सम्हालेका थिए । उनले ४१ बलमा ५२ रन बनाए भने युवराज सिंहले मात्र २४ बलमा […]

Success

Thank you for your time.