default_image

popular

nepal

November 20, 2016

बिश्व कप अनुभवी खेलाडी नेपालको ‘टिम वर्क’ र ‘स्पिड’ देखी प्रभावित

बिश्व कप अनुभवी खेलाडी काजुयुकी टोडा नेपाली खेलाडिहरुको टिम वर्क देखी प्रभावित भएका छन । नेपाल र फ्रेण्ड्स अफ जापान बिचको च्यारिटी खेल पछी पत्रकार सम्मेलनमा उनले एक पत्रकारको प्रश्नको उत्तर दिदै नेपाली खेलाडी हरुको टिम वर्कको तारिफ गरेका हुन । ‘नेपाली टोलिको बलियो र कमजोर पक्ष्य कुन लागयो ‘ ? भन्ने प्रश्नको उत्तर दिदै टोडाले […]

Ronaldo

November 20, 2016

रोनाल्डोको ह्याट्रीकमा रियल मड्रीडलाई महत्वपुर्ण जित , शिर्षस्थानमा थप अग्रता

ला लिग अन्तर्गतको खेलमा मड्रीड डर्बिमा एथ्लेटिको मड्रीडलाई ०-३ ले हराउदै रियल मड्रीडले अंक तालिकमा बलियो अग्रता बनाएको छ । उता बार्सिलोनाले घरुले मैदानमा मालागा बिरुद्ध बराबरी खेल्दै २ अंक गुमाउदा मड्रीडको यो जितले जिदानको टोलिलाई शिर्षस्थानमा ४ अंकको अग्रता दिलाएको छ । एथ्लेटिको मड्रीडको घरेलु मैदानमा खेलेको रियलले अवे खेलमा जित दर्ता गर्दा क्रीस्टियानो […]

November 19, 2016

नेपाली टोली र फ्रेन्ड्स अफ जापानबीचको खेल [तस्बिरमा]

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोली र फ्रेन्ड्स अफ जापानबीच शनिबार एन्फा कप्लेक्समा च्यारिटी खेल भएको थियो । नवयुग श्रेष्ठको गोलमा नेपाल १–० ले विजयी भएको थियो ।    

November 19, 2016

म्यानचेस्टर युनाइटेड र आर्सनलले बराबरी खेले

लन्डन (एजेन्सी)– अन्तिम समयमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा  आर्सनलले १–१ बराबरी खेलेकोको छ । घरेलु मैदानमा आर्सनलमाथि दबाब राख्नाका बावजुद अग्रता लिन एक घन्टा भन्दा लामो समय कुर्नपरेको थियो । ६८ औं मिनेटमा माटाको गोलबाट युनाइटेडले अग्रता लिएको थियो । तर खेल सकिन ए मिनेट बाँकी रहँदा ओलिभर जिराउडले गोल फर्काउँदै […]

November 19, 2016

सुदुरपश्चिमलाई शुभश्री प्यालेस फारवेष्ट पशुपति कप उपाधि

धनगढी (हाम्रो खेलकुद)– सुदूरपश्चिम ११ ले शुभश्री प्यालेस फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताकञो उपाधि जितेको छ । आयोजक फारवेष्ट पशुपति क्लबलाई शनिबार ३(२ ले हराउँदै सुदूरपश्चिमले उपाधिसहित सूदुरपश्चिमाञ्चल क्षेत्रकै सर्वाधिक दुई लाख नगद हात पारेको हो । सुदूरपञ्चिमका लागि विनोद केसीले निर्णायक गोल गरेका थिए । फारवेस्टले १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेको थियो […]

November 19, 2016

मन्त्री थापाले एसकेडियुएन हलको उद्घाटन गरे

काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्य मन्त्री गगनकुमार थापाले नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन) को प्रशिक्षण हलको शनिबार उद्घाटन गरेका छन् । बुढानीलकण्ठ नगरपालिका ३ स्थित महादेव खोलामा रहेको करिब १ रोपनी ८ आना जग्गा क्षेत्रफल भित्र हल निर्माण गरिएको हो । हल निर्माण गर्न ३६ लाख ४० हजार रुपैयाँ खर्च भएको संघले जनाएको छ […]

November 19, 2016

नेपाल टोलीसँग फ्रेन्ड्स अफ जापानको हार,नवयुगको गोल

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले फ्रेन्ड्स अफ जापानलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको च्यारेटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १–० को जित हासिल गरेको हो । नवयुग श्रेष्ठले दोस्रो हाफमा गरेको गोलले नेपाल विजयी बनेको । खेलको अन्त्यतिर फ्रेन्ड्स अफ जपानले दबाब दिएपनि नेपाली टोली अग्रता जोगाउन सफल भएको थियो । नवयुगले […]

November 19, 2016

हङकङमा नेपाली टोलीले जित्यो अल्ट्रा दौड उपाधि, सय किलोमिटर दौड ११ घन्टामा पुरा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हङकङको अक्सफाम ट्रयालवाकर २०१६ को अल्ट्रा दौड उपाधि जितेको छ । बेदबहादुर सुनुवार, पूर्ण तामाङ, तीर्थबहादुर तामाङ र भिमबहादुर गुरुङ सम्मिलित टोलीले सय किलोमिटर दौड ११ घन्टा १ मिनेटमा दौड पुरा गर्दै उपाधि जितेको अक्सफामको वेभसाइडमा उल्लेख गरिएको छ । चारै जना नेपाली सेनाका खेलाडी हुन् । पछिल्लो तीन बर्षमा […]

November 19, 2016

अल्ट्रा धाविका मिरालाई सरकारको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेकी धाविका मिरा राईलाई सरकारले उपचार खर्चका लागि ५ लाख रुपैयाँ दिएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले शुक्रबार मन्त्रालयमा मिरालाई चेक हस्तान्तरण गरेका थिए । अल्ट्राका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि दर्जन भन्दा बढी उपाधि जितिसकेकी मिरालाई सरकारले आर्थिक सहयोग गरेको यो पहिलो पटक हो […]

November 18, 2016

महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा, संगितालाई मौका

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता थाइल्यान्डमा हुने महिला एसिया कपका लागि रुविन क्षेत्रीको कप्तानमिा १५ सदस्यीय नेपाली टोली शुक्रबार घोषणा गरिएको छ । एसिया कप मंसिर ११ गते सुरु हुनेछ । संगिता राई पहिलो पटक महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी छिन् । त्यस्तै शोभा आलेले टोलीमा पुनरागमन गरेकी छिन् । टोलीका अन्य सदस्यमा […]

Success

Thank you for your time.