November 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)- नोवेम्बर २६बाट सुरु हुने महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली महिला क्रीकेट टिम आज थाईल्याण्डतर्फ प्रस्थान गरेको छ । टिमलाई आज बिहानै राखेपका सदश्य सचिब केशब कुमार बिष्टले बिदाई तथा शुभकामना दिनु भएको थियो । संगिता राई पहिलो पटक महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी छिन् । त्यस्तै शोभा आलेले टोलीमा […]
November 23, 2016
हाम्रो खेलकुद – ‘के नेपालले फिफा विश्वकप खेल्छ होला?’ भन्ने प्रश्नको जवाफ दिने क्रममा नेपाली फुटबलका खेलाडी, प्रशिक्षक, अफिसियल देखि लिएर समर्थकसम्मले आफ्नो आफ्नो प्रतिक्रिया दिएका छन् च्यानल अर्बिट्रेरी नामक युट्युब च्यानलले ल्याएको नेपाल रियाक्ट्स नामक कार्यक्रममा बोल्दै सबैले आफ्नो आफ्नो प्रतिक्रिया दिएका थिए हेर्नुहोस कसले के भने:
November 23, 2016
हाम्रो खेलकुद – क्रिस्टियानो रोनाल्डोको जन्मथलो लिस्बनस्थित भएको च्याम्पियन्स लिगको खेलमा रियल म्याड्रिडले स्पोर्टिङ लिस्बनलाइ २-१ले पराजित गरेको छ। म्याड्रिडको लागि राफेल भारानले २९औं मिनेटमा गोल गर्दै अग्रता दीलाएका थिए। ६४औं मिनेटमा जोओ परेराले रेड कार्ड खाएपछि लिस्बन दश खेलाडीमा सिमित भएको थियो। ८०औं मिनेटमा एड्रीएन सिल्भाले पेनाल्टीबाट गोल गर्दै लिस्बनलाई बराबरीमा ल्याएका थिए। तर […]
November 23, 2016
हाम्रो खेलकुद – युइएफा च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको बोरुसिया डर्टमण्ड र लेजिया वार्सा बिचको खेलमा एक दर्जन गोल भएको छ। बोरुसिया डर्टमण्डले ८-४ले लेजियालाई हराउँदा सो गोल सम्भव भएको थियो। खेलको १०औं मिनेटमा लेजियाले अग्रता लिएपछि सुरु भएको गोलवर्षा ९०औं मिनेटसम्म जारी रह्यो। डर्टमण्डका लागि शिंजी कागावा र मार्को रेउसले दुइ-दुइ गोल गरे […]
November 22, 2016
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा आयोजना हुने यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी जुट्ने क्रममा आइतबार पहिलो चरणका छनोटमा ५२ खेलाडी समेटिएका छन् । छनोटका लागि देशका विभिन्न ६ सहरमा ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गरिएको थियो । यसअघि अन्तर्राष्ट्रिय यू १९ प्रतियोगिता खेलिसकेका र त्यसको बन्द प्रशिक्षणमा रहेकालाई भने स्वत पहिलो चरणमा छनोट गराइएको थियो […]
November 22, 2016
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसल हब र हरिसिद्धि फुटसलले राजधानीमा जारी रेडबुल फुटसल लिगमा मंगलबार सफलता प्राप्त गरेका छन् । समूह एमा अवे खेल जित्ने क्रममा ढुकुले आदर्श फुटसललाई ८–२ को फराकिलो अन्तरले हरायो । ढुकुका लागि म्यान अफ द म्याच मुस्कान लामा र सुरज राउतले समान २ तथा सुमित आले, सविन केसी, सविन […]
November 22, 2016
हाम्रो खेलकुद – झापा जारि सुरुंगा गोल्डकप अन्तर्गत आज भएको खेलमा लक्ष्मी हुन्डाई मनाङ्ग मर्श्यन्ग्दी क्लबले सिएमजी क्लब संकटालाई १-०ले पराजित गरेको छ। गत महिना चितवनमा भएको विकास रनिङ्ग शिल्डमा व्यहोरेको हारको बदला लिने क्रममा मनाङ्गका लागि विदेशी मुलका खेलाडी ओलावाले आफिजले एकमात्र गोल गरे। अधिकांश राष्ट्रिय खेलाडीले भरिएको मनाङको लागि तिन विदेशी खेलाडी पनि […]
November 22, 2016
दिपक बोहोरा पाँचथर– यो बर्ष नेपाली फुटबलको लागि निकै फलदायिक रह्यो । चाहे मैदान भित्र होस या मैदान बाहिर नेपाली फुटबलको चर्चा ब्यापक रुपमा भयो । नेपाली फुटबलमा एकातिर दुई दशक सम्म अखिल नेपाल फुटबल संघ (एन्फा) हाकेका अध्यक्ष गणेश थापालाई भ्रष्टाचार अभियोगमा परे र फिफाले दशक लामो प्रतिबन्ध लगायो । अर्कोतर्फ खेलमितेमतोको आरोपमा नेपाली […]
November 22, 2016
हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले ४२ खेलाडीको नामावली सार्वजनिक गरेको छ। मुख्य प्रशिक्षक कुमार थापा, टेक्निकल डाइरेक्टर चियाकी ताकेदा, प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अश्मिता खवासको संयोजकत्वमा घोषणा गरिएको टोलीमा ४२ खेलाडी रहेका छन्। दुइ सातायता प्रशिक्षणमा रहेको ७२ जनाको नामावली बाट […]
November 22, 2016
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियामा दी राइजिङ गोर्खाज क्लब सिड्नीले जी फाइभ माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार डार्बिन हर्टसलाई ४–० ले हराउँदै दी राइजिङले उपाधि जितेको हो । झन्डै पाँच घन्टाको हवाई यात्रा गर्दै डार्बिन फाइनल खेल्न पुगेको थियो । राष्ट्रिय टोलीका पूर्व दुई स्टार अनिल ओझा र जगजित श्रेष्ठ समेत […]