default_image

popular

karma tshering

June 1, 2016

एन्फाका बर्खास्त पदाधिकारी आज पुर्नबहाली हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– फिफाको निर्देशन मान्न बाध्य अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत बर्ष बर्खास्त गरेका तीन पदाधिकारी र एक उपाध्यक्षलाई आज पुर्नबहाली गर्दैछ । लगातार तीन बैठकमा अनुपस्थित भएको कारण देखाउँदै गत बर्ष असोज ११ गते कार्यसमितिको बैठकबाट बर्खास्त गरेको एन्फा गत महिना फिफाको निर्देशनपछि निर्णय उल्टाउन बाध्य भएको हो । एन्फा कार्यसमितिको […]

raju tamang anfa award

May 31, 2016

राजु तामङलाइ ‘बर्षको सर्वोत्कृष्ट खेलाडी’

अखिल नेपाल फुटबल संघले राष्ट्रीय टोलिका मिड्फिल्डर राजु तामङलाई सम्मान गरेको छ ।  एपिएफ हेड्क्वार्टरमा सम्पन्न सम्मान कार्यक्रमा बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरु सँगै अखिल नेपाल फुटबल संघले राजु तामङलाई पनि सम्मान गरेको हो । वरिष्ठ खेलाडीको हकमा एन्फाले हरेक बर्ष प्रधान गर्दै आएको अपार्टमेन्टको सट्टा ‘बर्ष उत्कृष्ट खेलाडी’ उपाधी सङै राजु तामाङ नगद २५ […]

Raju Tamang

May 31, 2016

फुटबलर राजु तामङ सम्मानित हुँदै

अखिल नेपाल फुटबल संघले राष्ट्रीय टोलिका मिड्फिल्डर राजु तामङलाई सम्मान गर्दै छ ।  एपिएफ हेड्क्वार्टरमा हुने सम्मान कार्यक्रमा बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरु सँगै अखिल नेपाल फुटबल संघले राजु तामङलाई पनि सम्मान गर्नेछ । वरिष्ठ खेलाडीको हकमा एन्फाले हरेक बर्ष प्रधान गर्दै आएको अपार्टमेन्टको सट्टा राजु तामाङ नगद २५ लाख पाउने छन । सन २००५ मा बाङ्लादेश […]

May 31, 2016

ललिपुरमा सागमा पदक विजेता सम्मानित

काठमाडौं – ललितपुर जिल्ला कराते महासंघले आठौंदेखि ११ औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता, पूर्व खेलाडी र प्रशिक्षकहरुलाई एकै थलोमा मंगबार सम्मान गरेको छ । १२ औं सागमा भने कराते समावेश थिएन । आठौं र नवौं संस्करणका स्वर्ण विजेता दीपक श्रेष्ठ, आठौंका स्वर्ण विजेताहरु प्रीति डंगोल, रवि महर्जन, गंगाराम महर्जन तथा नीता राई सम्मानित भए […]

May 30, 2016

राष्ट्रिय फूटबल टिमको खेलाडी भोली सम्मानित हुँदै

भोली एन्फाले पूर्व घोषणा अनुसार बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरुलाई सम्मान गर्ने भएको छ । सम्मान कार्यक्रम एपिएफ हेड्क्वार्टरमा हुने भएको छ ।  अखिल नेपाल फूटबल संघ(एन्फा)ले भोली प्रधानमन्त्री के पी ओलिको प्रमुख अतिथ्यमा भर्खरै भारतमा सम्पन्न १२औ साग खेलकुद अन्तर्गत फूटबल प्रतियोगितामा र बाङ्लादेशमा सम्पन्न बगबन्धु गोल्डकप प्रतियोगितामा नेपाली राष्ट्रिय […]

Nepal

May 30, 2016

नेपाली फुटबल टोली भोली स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली लाओसबाट भोली (मंगलबार) स्वदेश फर्केने छ । टोली भोली थाइ एयरबाट दिउँस त्रिभुवन विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबलल संघ (एन्फा)का प्रवक्ता समेत रहेको इन्द्रमान तुलाधारले जानकारी दिए । नेपाली टोलीले शनिबार आइतबार साँझ लाओसको राष्ट्रिय टोलीसँग १–१ को बराबरी खेलेको थियो । दोस्रो हाफमा लिएको अग्रतालाई जोगाउन […]

May 29, 2016

सनराइजर्स हैदराबाद आइपिएल च्याम्पियन, बैंगलोर ८ रनले हार्यो

बैंगलरु (एजेन्सी) – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । रोमाञ्चक फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ रनले हराउँदै हैदराबाद आइपिएल नवौं संस्करणको विजेता बनेको हो । २ सय ९ रनको लक्ष्य पाएको छ बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय रन बनाएको थियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको […]

May 29, 2016

कोहलीको बैंगलोरलाई २ सय ९ रनको लक्ष्य

बैंगलरु (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरले २ सय ९ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले कप्तान डेभिड वार्नरको अर्धशतकको मद्दतमा निर्धारि २० ओभरमा ७ विकेट गुमाउर २ सय ८ रन जोडेको छ । पहिलो विकेटका लागि शिखर धवनसँग ६३ रनको साझेदारी गरेका वानर्रले ३८ […]

May 29, 2016

मुख्य सचिवको टिम विजयी

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री– ११ र मुख्य सचिव– ११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्य सचिवको टिम आइतबार विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मुख्य–सचिव टिमले प्रधानमन्त्री टिमलाई ३–२ गोलले पराजित गर्‍यो । निर्धारित ६० मिनेटको खेलमा मुख्य–सचिवको तर्फबाट सिचाईं मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २ तथा लोक सेवा आयोगका सचिव माधव रेग्मीले १ […]

Bishal Rai

May 29, 2016

अग्रता बचाउन नसक्दा नेपाल लाओस बिरुद्ध बराबरमा रोकियो

बिशाल राइको दोस्रो हाल्फको अग्रता जोगाउन नसक्दा नेपाल र लाओस बिरुद्धको खेल १-१ को बराबरिमा सकिएको छ । पहिलो हाल्फमा गोल रहित बराबर रहेको नेपालले दोस्रो हाल्फमा केहि आक्रामक देखियो ।  ७७ औं मिनेटमा मिडफिल्डर बिशाल राईले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भए पछी नेपालले खेलमा अग्रता लिएको थियो  । तर नेपाल ले त्यो […]

Success

Thank you for your time.