default_image

popular

November 26, 2016

एसिया कपमा नेपाली महिला टोलीको कमजोर प्रदर्शन 

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा नेपाली टोली कमजोर प्रदर्शन गरेको छ । पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.१ ओभर ४७ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी कप्तान रुविना क्षेत्रीले ११ रन बनाइन् । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर […]

November 26, 2016

अनन्तको स्वास्थ्य लाभको कामना गर्दै ट्याटु

काठमाडौं (हाम्रो खेलकुद)– चोटग्रस्त राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ शीर्घस्थास्थ्य लाभको कामनासहित उनका एक समर्थकले हातमा ट्याटु बनाएका छन् । झापामा सुरुङ्गा गोल्डकपको फाइनल खेल्ने तयारीमा रहेका राष्ट्रिय टोलीमा मिडफिल्डर विक्रम लामाले ट्याटुको फोटो फेसबुकमा राखेका छन् । ट्याटुको फोटो राख्दै विक्रमले लेखेका छन्,‘झापामा मैले आज यस्तो देखे । उत्तम समर्थक र सच्चा शुभेच्छुक […]

November 26, 2016

एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीमा पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्नेछ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । खेल केही समयमा  सुरु हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता रानामगर, नेरी थापा मगर, […]

November 26, 2016

नेपाल एसिया कपमा आज पाकिस्तानसँग भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा आजबाट सुरु हुने महिला एसिया कपमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बैंककको ट्रेडथाई मैदानमा खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता […]

messi

November 26, 2016

पोचिटिनो – ‘अर्का मेस्सि इङ्ल्याण्डमा खेल्नेछन’

टोटेन्ह्यामका म्यानेजर मौरिको पोचिटिनोका अनुसार अर्का मेस्सि र रोनाल्डो  स्पेनमा नभएर इङ्ल्याण्डमा खेल्नेछन । हाल युरोपेली फुटबलमा आफ्नो वर्चस्व कायम गर्न सकेको स्पेनिस फुटबलले मेस्सी र रोनाल्डो जस्ता बिश्वका सबै भन्दा राम्रा खेलाडिहरुलाई आकर्षित गर्न सके पनि, आउदो दिनहरुमा त्यस्ता खेलाडिहरु इङ्लिश लिगतर्फ आकर्षित हुने कुरा पोचिटिनोले बताएका छन । पोचिटिनोका अनुसार बिश्वको राम्रा प्रशिक्षकहरुको प्रवेशपछी […]

November 25, 2016

चोटका कारण अनन्त दुई महिना मैदान बाहिर

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङ चोटका कारण कम्तीमा दुई महिना मैदान बाहिर रहने भएका छन् । नेपालको उमेर समूहदेखि सिनियर टोलीले पछिल्ला १५ महिनामा प्राप्त गरेका ४ सफलतामा उनी महत्वपूर्ण सदस्य रहेका थिए । अनन्तलाई एएफसी सोलिडारिटी कपको सेमिफाइनललाई चोट लागेको थियो । लाओससँगको सेमिफाइनलमा विपक्षी खेलाडीसँग ठोक्किएर उनको घुँडामा चोट लागेको […]

November 25, 2016

एपिएफ र रुपन्देही उपाधिका लागि भिड्दै

हाम्रो खेलकुद – झापामा जारी सुरुंगा गोल्डकपको फाइनल खेलमा रुपन्देही एघार र सशस्त्र प्रहरी बल (एपीएफ) फाइनलमा शनिबार दिउसो भिड्दै छन्। दुवै टोलि सेमिफाइनल खेल टाइब्रेकरमा जित्दै फाइनल पुगेका हुन्। रुपन्देहीले मनाङ मर्श्याँग्दिलाइ हराएको थियो भने एपीएफले अर्को विभागीय टोलि नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल तय गरेको थियो। भोलि हुने फाइनल खेलमा दुवै टोलि […]

November 25, 2016

रेडबुल फुटसल लिगमा शंखमुलले सामाखुसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– समूह बीको शीर्ष टोली शंखमुल र ह्वाइटहर्ष फुटसलले रेडबुल फुटसल लिगमा शुक्रवबार जित हासिल गरेका छन् । दिनेश राजवंशीको २ गोलको मद्दतमा शंखमुलले होम टोली सामाखुसी फुटसललाई ४–३ ले हरायो । शंखमुलका लागि अनिष श्रेष्ठ र निर्मल गुरुङले पनि गोल गरे । अनिष श्रेष्ठले म्यान अफ द म्याच घोषित भए । सामाखुसीका […]

November 25, 2016

अन्तिम तयारीमा जुट्दै नेपाली महिला क्रिकेट टोली [तस्बिरमा]

काठमाडौं (हाम्रो खेलकुद)- थाइल्यान्डमा शनिबारबाट सुरु हुने एसिया कपको तयारी गर्दै नेपाली महिला क्रिकेट टोली । नेपालले शनिबार पहिलो खेलमा टेस्ट मान्यता प्राप्त पाकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा भारत, श्रीलंका,बंगलादेश,श्रीलंका र आयोजक थाइल्यान्डको सहभागिता छ । थाइल्यान्डसँग बिहीबार भएको अभ्यास खेलमा नेपाल १९ रनले पराजित भएको थियो । तस्बिर सौजन्य- रमन शिवाकोटी (टेक्निकल एनालिस्ट,नेपाली टोली) […]

November 25, 2016

म्यानचेस्टर युनाइटेडको सहज जित

हाम्रो खेलकुद – युरोपा लिगको समुह चरण अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले फेयनुर्डलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ। कप्तान वायन रुनिको गोलले अग्रता लिएको युनाइटेडका लागि वान माटाले दोश्रो गोल गरे। फेयनुर्डका गोलरक्षक ब्राड जोन्सले आत्मघाती गोल गरेपछि युनाइटेड तिन गोलले अगाडि बढेको थियो। जेसी लिङ्गार्डले खेलको अन्तिम समयमा गोल गर्दै ४-०को जित सुनिश्चित […]

Success

Thank you for your time.