November 29, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – किकअफ फुटसल रेडबुल फुटसल लिगअन्तर्गत समूह एको शीर्षस्थानमा थप मजबुद बनेको छ । होम टोली बाँसबारी चउर फुटसललाई ६–२ ले हराउँदै किकअफले दोस्रो स्थानको बानेश्वर रिक्रियसन सेन्टरसँगको दुरीलाई ५ अंकले फरक बनाएको छ । अर्को समूहको खेलमा सामाखुसी फुटसलले ताहचल फुटसललाई ७–२ ले हरायो । किकअफको जितमा राज पौडेलले २,म्यान अफ […]
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन तेस्रो खेलमा पनि रोकिएन ।मंगलबारको खेलमा बंगलादेशसँग ९२ रनले गुमाएको छ । १ सय ३४ रन लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो । तस्बिर सौजन्य रमन शिवाकोटी, टेक्निकल एनालिस्ट, नेपाली टोली
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन तेस्रो खेलमा पनि रोकिएन । पाकिस्तान ९ र श्रीलंकासँग ८ विकेटले पराजित नेपाल मंगलबारको खेलमा बंगलादेशसँग ९२ रनले गुमाएको छ । १ सय ३४ रन लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो । सीता मगरले १५ […]
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद): थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको तेस्रो खेलमा मंगलवार नेपालले बाङ्लादेशबिरुद्ध १३४ रनको लक्ष्य पाएको छ । बाङ्लादेशले टस जित्दै पहिले ब्याटिङ रोजेको थियो । सुरुवातबाटै राम्रो ब्याटिङ गरेको बाङ्लादेशले पुरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १३३ रन जोडेको थियो । बाङ्लादेशका लागि ओपेनरद्वय सन्जिदा र सुल्तनाले क्रमस: ३५ र […]
November 29, 2016
एजेन्सी – कोपा सुदनामेरिका अन्तर्गत फाइनल खेलको पहिलो लेग खेल्न कोलम्बिया तर्फ प्रस्थान गर्दै गरेको ब्राजिलियन फुटबल टोली चापेकोएन्सी प्लेन दुर्घटनामा परेको छ। बुधबार हुने भनिएको कोलाम्बियन क्लब अट्लेतिको नासिओनलविरुद्धको पहिलो लेगको खेल खेल्न कोलम्बिया लगेओ प्लेन एक डाँडामा ठोकिएर दुर्घटनाग्रस्त हुन पुगेको बुझिएको छ। ७२ जना रहेको उक्त प्लेनमा नौ प्लेनका सदस्य थिए। दुर्घटनामा […]
November 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सोलिडारिटी कप २०१६ जितेपछी कान्तिपुर होलिडेजले फेसबूकको फोटोमा सर्बाधिक लाईक लेराउने दुई खेलाडिलाई दुबाई घुमाउने घोषणा गरेको थियो । उक्त भोटिङमा बांकी २१ खेलाडिलाई पछी पार्दै अनन्त तामाङ र बिशाल राई अगाडी भएपछी उनिहरु ५ दिनको टुर प्याकेजको बिजेता भएका छन । कान्तिपुर होलिडेज आफ्नो फेसबुकमा लेख्दछ: मन परेको खेलाडी […]
November 29, 2016
इङ्ल्यान्ड ( अजेन्सी ) वेस्ट ह्यामबिरुद्धको ड्रमा नराम्रो आचरण देखाएको भनेर फुटबल संघले म्यान्चेस्टर युनाइटेडका प्रशिक्षकलाई पुन: कारबाही गरेको छ । खेलको २७ औ मिनेटमा पौल पोग्बाले डाइभ गरेको भन्दै पहेलो कार्ड पाउदा मोउरिन्होले आक्रोस पोखेपछी उनलाई यो सिजनमा दोस्रो पटक स्टान्डमा पठाइएको थियो । पोग्बाले पहेलो कार्ड पाएपछी बोतललाई लातले हान्दै आक्रोस देखाएपछी रेफ्री जोन […]
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको पतायामा हुने आठौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन ४ खेलाडीसहितको नेपाली टोली मंगलबार त्यसतर्फ जाँदैछ । विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको तत्वावधानमा थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघले आयोजना प्रतियोगिता मंगलबार सुरु भई मंसिर २० गते सम्पन्न हुनेछ । प्रतियोगिताको शारीरिक सुगठनतर्फ पुरुषतर्फ ६० केजीमा अनिल श्रेष्ठ, […]
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साफ हालको साग) का स्वर्ण पदक विजेता खेलाडीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भत्ता रकम हस्तान्तरण गर्दा विष्ट सबैभन्दा बढी भत्ता पाउने खेलाडी बनेका छन् ।कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले मासिक ३० हजार रुपैयाँ भत्ता पाएका छन् । राखेपले सागमा एकभन्दा बढी स्वर्ण […]
November 28, 2016
काठमाडौ (हाम्रो खेलकुद)– आहा रारा गोल्डकपमा भाग लिनका लागि अमेरिकामा नेप्लिज अमेरिकन सरक टिम बनाउने तयारी सुरु भएको छ । नेप्लिज अमेरिकन टिमको तयारीका लागि पुस २ गते वासिङटन डिसीमा खेलाडी छनोट हुँदैछ । रोड टु आहा रारा गोल्डकप २०७३ र राष्ट्रिय टोलीसँग च्याराटी खेलका लागि ओपन ट्राइआउट राखिएको पर्चामा उल्लेख गरिएको छ । अमेरिकामा […]