default_image

popular

December 4, 2016

ननितालाई विश्व शारीरिक सुगठनमा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)– ननिता महर्जनले थाइल्यान्डमा जारी आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन् । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा ननिताले महिला एथलेटिक फिजिकको १ सय ६५ सेमि उचाइसम्ममा कांस्य जित्दै नेपाललाई महिला शारीरिक सुगठनमा ऐतिहासिक सफलता दिलाएकी हुन् । ननिताले प्रिजजिङ राउन्ड सकिना साथ दोश्रो वा तेश्रो हुन्छु भन्ने लागेको […]

December 4, 2016

गुगलमा सर्बाधिक खोजिने नेपाली खेलाडी

दिपेश तिमल्सिना (काठमाडौं)- इन्टरनेटको पहुच हिजआज सरल भएको छ । कम्प्युटरमा मात्र होइन मोबाइल टेलिभिजनमा समेत इन्टरनेट चलाउन सहज भैसकेको छ । इन्टरनेटमा खेलाडी र कलाकारका बारेमा बढी खोजी हुने गर्छ । नेपाली खेलप्रेमी पनि यसबाट अछुतो छैनन् । आफुलाई मन पर्ने खेलाडीका बारेमा गुगलमा खोज्ने गर्दछन् । हेरौ गुगलमा सर्वाधिक खोजी हुने ५ नेपाली […]

December 4, 2016

आहा रारा गोल्डकप माघ ४ गते देखि

आहा रारा गोल्डकपको १५ औं संस्करणको विजेताले उपाधिसहित ५ लाख एक हजार पाउने पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिता यसपटक माघको ४ देखि पोखरा रंगशालामा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहमतिमा माघ ४ देखि १५ गते सम्म आहा रारा गोल्डकप आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार […]

December 4, 2016

फाल्गुनन्द गोल्डकप सर्यो

दिपक बोहोरा पाँचथर, मेची पहाडकै चर्चित फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको आठौँ संस्करण पुष १५ गतेदेखि सदरमुकाम स्थिति फिदिम उच्च माविको खेल मैदानमा सञ्चालन हुने भएको छ । पुष आठ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कारण एक हप्ता पछि सारिएको हो । यसअघि पुष ८ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन […]

Alexis Sanchez

December 4, 2016

स्यान्चेजको ह्याट्रीकमा आर्सनलको शानदार जित

प्रीमियर लिगमा वेस्ट ह्याम बिरुद्ध शानदार जित दर्ता गर्दै आर्सनल प्रीमियर लिगको दोश्रो स्थानमा उक्लेको छ । ओजिलको गोलमा अग्रता लिएको आर्सनलले स्यान्चेजको ह्याट्रीकमा ५-१ को जित दर्ता गर्‍यो । आर्सनलकलागी च्यामबरलिनले १ गोल गरे भने वेस्ट ह्यामको लागी क्यारोलले स्वान्तोना गोल गरे । त्यस्तै टोटेन्ह्यामलेपनी स्वान्सी सिटिबिरुद्ध ५-० को ठुलो जित दर्ता गर्‍यो । […]

December 3, 2016

रामोसले बार्सिलोनालाई जित्न दिएनन्

मड्रिड (एजेन्सी)– अन्तिम मिनेटमा बार्सिलोना सम्हालिन नसकेपछि सिजनको पहिलो ‘एल क्लासिको’ बराबरीमा टुंगिएको छ । स्पेनिस ला लिगको सिजनको पहिलो बहुप्रतिक्षित खेलमा रियल मड्रिड र बार्सिलोनाले १–१ को बराबरी खेलेको छन् । अन्तिम मिनेटमा सर्जियो रामोसले हेडमार्फत बराबरी गोल फर्काएपछि बार्सिलोना स्पष्ट ३ अंक लिनबाट असफल भएको छ । लुका मोड्रिचको फ्रिकिकमा रामोसले हेडमार्फत उत्कृष्ट […]

December 3, 2016

फिट्नेस फिजिकमा विमललाल चौथोमा रहे

काठमाडौं (हाम्रो खेलकुद) –नेपालका विमललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको पुरुष फिट्नेस फिजिक १७० सेन्टीमिटरसम्म उचाईमा चौथो भएका छन् । थाइल्यान्डको पतायामा जारी च्याम्प्यिनसिपमा विमलको स्पर्धामा विभिन्न ६ राष्ट्रका ७ खेलाडी प्रिजजिङमा सहभागी थिए । प्रिजजिङमा भारतका मंगेश गाउडी र चाइना मकाउका इयोङ वेङकुनलाई पछि पारी विमल शीर्ष ५ पाँच […]

December 3, 2016

म्यानचेस्टर सिटीमाथि चेल्सीको सानदार जित

म्यानचेस्टर (एजेन्सी) – एन्टेनियो कोन्टेको टोली चेल्सीले इङ्लिस प्रिमियर लिगमा ४ अंकको स्पष्ट अग्रता लिएको छ । १–० ले पछि परेको खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्ने क्रममा म्यानचेस्टर सिटीमाथि ३–१ को जित हासिल गर्दै चेल्सी प्रिमियर लिगको अंक तालिकामा थप मजबुद बनेको थियो । इत्तेहाद रंगशालामा आफ्नै गल्तिमा खेलमा पछि परेको चेल्सीका लागि डिएगो […]

December 3, 2016

आर्मी र एपिएफ बीच भलिबल च्याम्पियनसिन

कमला र दिल उत्कृष्ट खेलाडी काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बीच भलिबल च्याम्पियनसिपमा महिलातर्फ पुलिसका कोपिला उप्रेती र कमला पुन तथा पुरुषतर्फ आर्मी बीका दिल सुनार र दुर्गा महत्ताको जोडी विजयी भएको छ । काभ्रे दोलालघाटको इन्द्रवती किनारा बीमाचमा भएको फाइनलमा पुलिसकी कोपिला र कमलाको जोडीले एपिएफका रेश्मा भण्डारी र निशाना बलालको जोडीलाई २१–१६ र २१–६ […]

December 3, 2016

मनाङलाई हराउँदै आर्मीलाई दुहवी गोल्डकप

हाम्रो खेलकुद – त्रिभुवन आर्मी क्लबले टाइब्रेकरमा मनाङ मर्स्याङ्दि क्लबलाई ५-३ले पराजित गर्दै दुहवी गोल्डकपको उपाधि जितेको छ। निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टितर्फ लम्किएको थियो। मनाङ्का बिमल घर्ती मगर र आर्मीका नवयुग श्रेष्ठ पेनाल्टिमा चुकेका थिए। मनाङका सिसोकोले पनि पेनाल्टि मिस गरेपछि आर्मीले उपाधि जितेको थियो। यो उपाधि नविन न्यौपानेको प्रशिक्षकत्वमा आर्मीको पहिलो […]

Success

Thank you for your time.