October 20, 2016
हाम्री खेलकुद – आगामी कार्तिक १७ गतेबाट मलेसियामा सुरु हुने एएफसी सोलिडारिटी कपका लागि प्रशिक्षणरत टोलीमा चोटले संकट आइपरेको छ। त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका रक्षक बिकास तामाङ चोटका कारण खेल्न नसक्ने भएका छन्। तिन हप्तायता प्रशिक्षणमा सहभागी नभएका बिकासले अब प्रतियोगितामा सहभागिता नजनाउने पक्का भएको हो। आर्मी क्लबलाइ गत सिजन दोश्रो स्थानमा […]
October 20, 2016
दिपक बोहोरा ,पाँचथर, फिदिम वुधवारबाट सदरमुकाम फिदिममा जिल्ला स्तरीय तरुण नक आउट फुटवल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा नविडाँडालाई हराउँदै याङनाम दोस्रो चरणमा प्रवेश गरेको हो । याङनामले ट्राई वेकरमा ७–६ को जित निकालेको हो । निर्धारीत समयमा दुवै टिमले गोल रहित बरावरी खेलेका थिए । प्रतिस्पर्धात्मक खेलमा थपिएको समयमा पनि गोल नभएपछि […]
October 20, 2016
च्याम्पियन्स लिग अन्तर्गतको समुह ए को खेलमा आर्सनलाले लुडोगोरेट्स बिरुद्ध सहज जित दर्ता गरेको छ । मेसट ओजिलाले दोस्रो हाल्फको तीन गोलले आर्सनललाई सहज ६-० को नतिजा निकाल्दै ३ अंक बटुल्न सघाएका छन । पहिलो हाल्फमा १२ औ मिनेटमा गोल गर्दै एलेक्सिस स्यान्चेजले आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाल्फ सकिनु अघी ४२ मिनेटमा गोल […]
October 20, 2016
ग्रोइन इन्जुरी पछी तीन साता पछी पहिलो पटक बार्सिलोनाको लागी सुरुवात गरेका मेस्सिले च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी बिरुद्ध ह्याट्रीक गरेका छन । बार्साको अघिल्लो खेलमा सब्स्टिटुटको रुपमा मैदान प्रवेश गरेका मेस्सी नो क्याम्पमा सुरुवाती ११ मा परेका थिए । पहिलो हाल्फमा राम्रो प्रतिस्पर्धा गरेको सिटिले बार्सिलोना बिरुद्ध धेरै त्रुटिहरु गरेपछी अधिकतम गोलहरु दोस्रो हाल्फमा खाएको […]
October 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– फरक प्रसंगमा राष्ट्रिय फुटबल टोलीका जर्मनी जोचेन फिगीले तीन दशक पछि नेपालको भ्रमण गरेका छन् । फिगीले सन् १९८४ मा नेपाली टोलीलाई प्रथम दक्षिण एसियाली महासंघिय खेलकुद (साफ हालको साग) मा स्वर्ण पदक दिलाएका थिए । त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय फुटबल उपाधि हो । फिफा इन्स्ट्रक्टरको जिम्मेवारीका साथ उनी यसपटक फिफा एमए […]
October 19, 2016
काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी महिला विश्वकप एसिया छनोटमा दोस्रो भएर मंगलबार हङकङबाट स्वदेश फर्केको महिला राष्ट्रिय क्रिकेट टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले प्रोत्साहनस्वरुप खेलाडीसहित टोलीका सम्पूर्ण सबैलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । बुधबार मन्त्रालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले पुरस्कारको घोषणा गरेका हुन् । छनोटमा दोस्रो […]
October 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बुधबार भएका खेलमा किकअफ फुटसल र कीर्तिपुर फुटसल घरेलु मैदानमा विजयी भएका छन् । सीतापाइलाको किकअफ फुटसलले राजेश कुँवरको ह्याट्रिकको मद्दतमा बानेश्वर रिक्रियसन सेन्टरललाई ५–० ले हरायो । कप्तान राजेशले खेलको पहिलो मिनेट, छैटौं मिनेट र ३६ औं मिनेटमा गोल गर्दै पूरा गरे । प्रवेश जोशी […]
October 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – प्रभु बैंकले तेस्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो दिन दुई खेल जितेको छ । अन्य खेलमा सिप्रदी, एनएमबी, निम्बस, मेगा बैंक, नेपाल एसबिआई बैंक, र सन्चुरी बैंकले सफलता हासिल गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह ‘ए’ प्रभु बैंकले माछापुच्छ«े बैंकलाई २९ र अर्को खेलमा नबिल बैंकलाई ३८ रनले […]
October 19, 2016
चितवनमा जारी बिकाश रनीङ शिल्डमा मनाङ मर्स्याङ्दी क्लबले १० खेलाडीमा सिमित युनाइटेड क्लबलाई ४-१ ले हराएको छ । जित पछी मनाङले क्वाटर फाइनलमा आयोजक चितवन ११ को सामना गर्ने छ । मनाङकोलागी अफ्रीकन खेलाडी आफिजले दुइल गोल गरे । आफिजको २४ मिनेटको गोलमा अग्रता लिएको मनाङ्ले २६औ मिनेटको बिमल बस्नेतको गोलमा अग्रता दोब्बर गर्यो । हाल्फ […]
October 19, 2016
हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी कार्तिक १७ गतेबाट मलेसियामा हुने सोलिडारिटी कपको लागि तयारी तिब्र पारेको छ। समूह ‘ए’ मा टिमोर लेस्टे र ब्रुनाईसंग खेल खेल्ने नेपालले प्रतियोगिता जित्ने लक्ष्य लिएको छ। सन् २०१६मा नेपालले २ उपाधि जितिसकेको छ र ह्याट्रिक गर्ने दाउमा छ। जापानका प्रशिक्षक ग्योतोकु कोजिले टोलीलाई प्रशिक्षण दिइरहेका छन् […]