default_image

popular

June 29, 2016

आजको युरोपियन फूटबलको ट्रान्सफरको हल्लाहरु

युरोपियन फूटबलमा हरेक ट्रान्सफर विन्डो नजिकिदै गर्दा हरेक दिन कुनै न कुनै ठुलो खेलाडी ठुलो क्लबसँग जोडिनु कुनै नौलो कुरा हैन । मेसी, नेमार,रोनाल्डो जस्ता खेलाडीको अर्को क्लबमा जोडिने हल्ला चल्नुपनी समान्य हो ।  यि हुन बिगतका केहि घण्टामा भएका ट्रान्सफरका हल्लाहरु : – बार्सेलोनाले भ्यालेन्सियाबाट आन्द्रे गोमेसलाई आबद्द गर्न चाहेको छ, ४०मिलियन रिलिज क्लज […]

June 28, 2016

एपीएफ र पुलिस महिला भलिबल उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद )-दुई विभागिय टोली एपिएफ र नेपाल पुलिस क्लबबीच फ्लोरि¨ राष्ट्रिय महिला भलिबल प्रतियोगीताको उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा मगंलबार भएको सेमिफाईनल खेलमा एपिएफले न्यू डायमन्डलाई र पुलिसले पश्चिमाञ्चललाई समान ३–० ले हरायो । एपिएफले न्यूडायमन्डलाई २५–१५, २५–२१ र २५–१७ ले हराएको थियो । पुलिसले पश्चिमाञ्चललाई […]

June 28, 2016

हारपछि हड्सनको राजीनामा

पेरिस (एजेन्सी) –कमजोर मानिएको आइसल्यान्डसँग इंग्ल्यान्ड युरोपियन च्याम्पियनसिपको प्रि क्वार्टरफाइन्लमा २–१ ले पराजित भएसँगै प्रशिक्षक रोय हड्सनले राजीनामा दिएका छन् । च्याम्प्यिनसिपमा भएको खराब प्रदर्शनमा माफी माग्दै उनले पदबाट राजीनामा दिएका छन । उनले इंग्ल्यान्डलाई चाँडै ठूलो प्रतियोगितामा फाइनलमा देख्न पाउने आशा पनि राखेका छन् । यसैपनि उनको सम्झौता युरोपियन च्याम्पियनसिपमा सकिदै थियो । सन् […]

messi scores hatrick against Panama

June 28, 2016

मेस्सीलाई सन्यास फिर्ता लिन अर्जेन्टिनी राष्ट्रपतिको आग्रह

अर्जेन्टिनी राष्ट्रपति मौरिसियो माक्रीले आफ्नो सन्यास घोषणा गरेको मेस्सीलाई निर्णय फिर्ता गर्न आग्रह गरेका छन  । अर्जेन्टिनी राष्ट्रपतिको प्रवक्ता का अनुसार मेस्सी लाई फोन गर्दै मेस्सिको खेल मा उनि गर्व गर्ने गरेको र आफ्नो आलोचना वास्ता न गर्न आग्रह गरेको कुरा बताएका छन । त्यस्तै मेस्सीले सन्यास घोषणा गरे लगत्तै  आफ्नो ट्विटरमा ट्विट गर्दै अर्जेन्टिनाको जर्सीमा बिश्वको उत्कृस्ट खेलाडीलाई […]

England out

June 28, 2016

युरोपियन च्याम्पियनसिपमा आइसल्याण्डसँग इङ्ल्याण्ड स्तब्ध

पेरिस (एजेन्सी)-रो कपको राउण्ड अफ १६ मा इङ्ल्याण्डलाई हराउदै आइसल्याण्ड प्रतियोगिताको क्वाटर फाइनल पुगेको छ भने इङ्ल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ  । इङ्ल्याण्डको अग्रतामा खेलमा पछी परेको आइसल्याण्डले खेलमा फर्किदै २-१ को नतिजाले आफ्नो प्रतिश्प्रधीलाई आश्चर्य पारेको हो । आइसल्याण्डका गोल किपरले रहिम स्टेर्लिङलाई लाडाउदा पाएको पेनाल्टीमा रुनीले गोल गर्दै इङ्ल्याण्डले खेलको चौथो मिनेटमा नै अग्रता लिएको […]

chiellini-italy-spain

June 27, 2016

स्पेनको यात्रामा पूर्णबिराम लगाउदै इटाली क्वाटरफाइनल प्रवेश

युरो कपको राउण्ड अफ १६ को खेलमा इटालीले स्पेन बिरुद्ध पहिलो हाल्फमा १-० को अग्रता लिदै त्यस अग्रतालाई कायम राख्न सफल हुँदा प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । पहिलो हाल्फमा तुलनात्मक रुपमा बलियो देखिएको इटालीले ३३ औ मिनेटमा अग्रता लियो । इडरको फ्री-किक बल स्पेनी किपर डिगेले रोके पनि आफ्नो नियन्त्रणमा लिन नसके पछी फर्किएको बललाई सजिलै […]

ANFA lumbini

June 27, 2016

आर्मी र लुम्बिनी फाइनलमा प्रतिस्पर्धा गर्ने

जगदम्बा लुम्बिनी फुटबल क्लब र त्रिभुवन आर्मी क्लब ललित स्मृति यु१८ फुटबल प्रतियोगिता २०१८को फाइनलमा पुगेका छन्। आज एन्फा कम्पलेक्समा भएको दुइ सेमिफाइनलमध्य पहिलो खेलमा लुम्बिनीले सिएमजी संकटालाई १-०ले पराजित गर्यो। मन्दिप थापाले खेलको ८६औं मिनेटमा गोल गर्दै टोलीलाइ जिततर्फ डोर्याएका थिए। दोश्रो खेलमा भने आर्मीले रमपम झापा ११लाई २-१ले पराजित गर्यो। दोर्जे तामाङले २९औं […]

Italy

June 27, 2016

पहिलो हाल्फमा इटालिको अग्रता – स्पेनलाई दबाब

युरो कपको राउण्ड अफ १६ को खेलमा इटालीले स्पेन बिरुद्ध पहिलो हाल्फमा १-० को अग्रता लिन सफल भएको छ  । ३३ औ मिनेटमा चिलिएकीको गोलमा इटालीले गोल गरेको हो। इडरको फ्री-किक बल स्पेनी किपर डिगेले रोके पनि आफ्नो नियन्त्रणमा लिन नसके पछी फर्किएको बललाई सजिलै ट्याप गर्दैले गोल गरेका हुन । पहिलो हाल्फमा इटालीले स्पेनलाई दबाबमा राख्दै केहि […]

June 27, 2016

स्पेन र इटालीबीचको प्रतिस्पर्धा, फाइनलअघिको फाइनल

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपमा आज ९ः४५ मा सुरु हुने खेलमा साविक विजेता स्पेन र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । चार बर्षअघि फाइनल खेलकै दुई टोलीबीचको भिडन्त भएकाले यसलाई कतिले फाइनलअघिको फाइनल पनि मानेका छन् । युरोपियन च्याम्पियनसिपमा पछिल्ला भेटमा स्पेन इटालीमाथि हाबी हुँदै आएका छ । स्पेनलाई इटालीमाथि पुनः रवाफ जमाउने मौकाका रुपमा लिने जति […]

June 27, 2016

यति फलोरिङ्ग राष्ट्रिय महिला भलिबल जारी

काठमाडौ । यति फलोरिङ्ग राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस र शसस्त्र प्रहरीको एपीएफ क्लब समुह विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालित प्रतियोगितामा दुवै टिम अपराजित रहदै अन्तिम चार मा स्थान बनाएका हुन् । समूह चरणमा एक जित एक हारको मिश्रित नतिजा निकालेका न्यु डायमण्ड र पश्चिमान्चल पनि […]

Success

Thank you for your time.