default_image

popular

Kohli sad

October 26, 2016

कोह्लिले डि भिलियर्सको किर्तिमान तोडे , सचिनको सकेनन

न्युजिल्याण्ड बिरुद्ध ४५ रनमा आउट हुँदा भारतिय ब्याट्स्म्यान विराट कोह्लिले डि भिलियर्सको रेकर्ड तोडेका छन । १६७औ इनिङ्स खेल्दै गर्दा उनले आज ४५  रन प्रहार गरेपछी  कोह्लिले ७५०५  रन पुरा गरे । १६७ इनिङ्समा ७५०० रन जोड्दा उनले डि भिलियर्सको रेकर्ड तोडेका हुन  । १७४ इनिङ्समा ७५०० रन जोड्दै भिलियर्स उक्त लक्ष्य पुग्ने सबैभन्दा छिटो खेलाडी थिए । […]

October 26, 2016

फुलमाया र असिम राष्ट्रिय एयर राइफल च्याम्पियन

 काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी फुलमाया क्यापप्छाकी र सप्तरीका सुटिङका राष्ट्रिय च्याम्पियन बनेका छन् । राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा बुधबार असिम यादव १० मिटर एयर राइफलमा स्वर्ण पदक जिते । फुलमायाले पनि व्यक्तिगत स्पर्धाको १० मिटर एयर राइफल पहिलो स्थान प्राप्त गरेकी हुन् । सातदोबाटोस्थित सुटिङ रेन्जमा असिमले २ सय पूर्णाङ्कको फाइनलमा सर्वाधिक १ […]

phidim-one-two

October 26, 2016

तरुण नकआउट फुटवल प्रतियोगिताको उपाधी फिदिम १ लाई

दिपक बोहोरा (पाँचथर) पाँचथर तरुण दलको आयोजनामा भइरहेको तरुण नकआउट जिल्ला स्तरीय फुटवल प्रतियोगिताको उपाधी फिदिम १ जितेको छ । वुधवार भएको अत्यान्त प्रतिस्पर्धात्मक खेलमा कडा प्रतिद्वन्दि आङसराङलाई झिनो अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो । १–० अन्तरको जित फिदिमले निकालेको हो । इन्जुरी समयमा फिदिमले गरेको गोल जितका लागि पर्याप्त बन्यो । फिदिमका नरेश […]

Football

October 26, 2016

तरुण कपमा फिदिम र आङसराङ फाइनलमा भिड्दै

दिपक बोहोरा (पाँचथर) फिदिममा जारी तरुण नकआउट जिल्ला स्तरीय फुटवल प्रतियोगिताको फाइनल फिदिम १ र आङसराङ बिच आज हुने भएको छ । मङगलबार सदरमुकाम फिदिममा भएको सेमिफाइनलको खेलहरु जित्दै दुबै टोली फाइनल प्रबेश गरेको हुन । फिदिमले याङनाम ४–१ को गोल अन्तरले जित निकाल्दै फाइनल प्रेबेश गरेको हो । पहिलो हाफमा फिदिमले २ गोल गरेको […]

virat-kohli

October 26, 2016

कोह्लिले आज तेन्दुल्कर र डि भिलियर्सको रेकर्ड तोड्न सक्ने

भारत र न्युजिल्याण्ड बिचको चौथो एक दिवशिय खेलमा धेरैको नजर भारतका ब्याट्स्म्यान विराट कोह्लिमाथी हुनेछ । तेसो खेलमा १५४ रनमा अविजित रहेका कोह्लिले आफ्नु टोलिलाई जित मात्र दिलाएनन्, उनले सचिन तेन्दुलकरको रेकर्ड्सङ बराबरी पनि गरे ।  भारतले जितको लक्ष्य पक्छ्याउदा कोह्लिले प्राहार गरेको शतक चेजमा उनको १४औ शतक थियो, जुन तेन्दुलकरसङ  बराबर हो । आज […]

espanyol

October 26, 2016

बार्सिलोनालाई हराउदै इस्प्यानोल काटालन सुपर कप च्याम्पियन

काटालन सुपरकपमा बार्सिलोनालाई १-० ले हराउदै इस्प्यानोलले उपाधी जित्न सफल भएको छ । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो । पहिलो संकरणमा बार्सिलोनाले इस्प्यानोलाई पेनाल्टिमा हराउदै उपाधि जितेको थियो । मेस्सि, स्वारेज र नेमार गरी , पहिलो टिमको १० खेलाडिलाई बिश्राम दिएको बार्सिलोनाले ज्यादातर आफ्नो रिजर्भका खेलाडिहरुलाई खेल अवसर दिएको […]

October 26, 2016

आर्मीको सेमिफाइनल यात्रामा विकासको उच्च प्रदर्शन

चितवन (हाम्रो खेलकुद)– नेपाल आर्मी क्लब चितवनमा जारी विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । क्याम्पाचौरमा मंगलबार आर्मीले अर्को ए डिभिजन हिमालयन शेर्पालाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ११ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । टंक बस्नतेको पासमा टेकबहादुरले सुन्दर गोल गरेका । […]

October 25, 2016

ब्याडमिन्टनमा एतिहासिक सफलता दिलाएका दिदीभाई स्वदेश फर्किए

काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेका नेपाली खेलाडी मंगलबार स्वेदश फर्केका छन् । त्रिभुवन विमानस्थलमा उनीहरुको भव्य स्वागत गरिएको थियो । नेपाली टोलीमा खेलाडीसहित ७ सदस्यीय थिए । पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा भाइ रत्नजित तामाङ र दिदी नङशलको जाडीले मिक्स डबल्समा स्वर्ण पदक जितेका […]

National Team training

October 25, 2016

सोलिडरिटी कपको लागी अन्तिम नामावली सार्वजनिक

सोलिडारिटी कपको लागि प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली आज सार्वजनिक भएको छ।  ३० खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट अन्तिम २३को छनोट भएको हो । २८ खेलाडी मध्य गोल्किपर एलन न्यौपाने , डिफेन्डर मान बाहादुर , दिनेश राजबंशि, जितेन्द्र कार्कि, र मिड्फिल्डर सुनिल बल अन्तिम २३ मा पर्न सकेनन । चोटका कारण विकास तामाङ र प्रकाश बुढाथोकी […]

msn

October 25, 2016

काटालान सुपर कपमा बार्सिलोना र इस्प्यानोल भिड्दै

नेपाली समय : बिहान १:१५ अक्टोबर २६ काटालान सुपर कपमा आज काटालान शहरका दुइ ठुला क्लबहरु बार्सिलोना र इस्प्यानोल भिड्दै छन । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो । २०१४ मा भएको अघिल्लो संस्करणमा ९० मिनेटको खेल्ले निर्णय दिन न सकेपछी १-१ मा सकिएको खेल बार्सिलोनाले पेनाल्टी मार्फत जितेको […]

Success

Thank you for your time.