default_image

popular

December 16, 2016

यु-१९ एसिया कप: भारतसँग नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा जारी यु-१९ एसिया कपको दोस्रो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले पुरा पचास ओभर खेल्दै ९ विकेट गुमाएर १७२ रन बनाएको थियो । भारतले १७३ रनको लक्ष्य ३३.३ ओभरमा ४  विकेट गुमाउदै पुरा गरेको थियो । लगातार दोस्रो खेलमा टस जितेको नेपालले पहिले […]

December 16, 2016

छायाँ एनओसी रहन सक्छन् –अध्यक्ष श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद)– नवौं साधारण सभा रोक्न बाध्य भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा दोस्रो नेसनल स्पोर्ट्स कंग्रेस शुक्रबार राजधानीमा सुरु भएको छ । एनओसीमा आबद्ध २६ संघका २/२ जना र अन्य खेलकुदसँग सम्बन्धित प्रतिनिधिहरुको सहभागिता रहेको कंग्रेसको उद्घाटन एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको एनओसी नै […]

December 16, 2016

पहिले ब्याटिङ गर्दै नेपालले दियो भारतलाई १७३ रनको लक्ष्य

हाम्रो खेलकुद – (काठमाडौं) – पहिलो खेलमा आयोजक श्रीलंकासँग १ रनले पराजय भोगेको नेपालले भारतलाई पहिले ब्याटिङ गर्दै १७३ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै नेपालले १७२  रन जोडेको थियो । यु १९  एसिया कपको दोस्रो खेलमा नेपालले भारत बिरुद्ध टस जित्दै पहिले ब्याटिङ रोजेको थियो । नेपालकलागी आसिफ शेखले १८ […]

December 16, 2016

भारतबिरुद्ध रोहितको अर्धशतक

हाम्रो खेलकुद – (काठमाडौं) – श्रीलंकामा जारी यु १९ एसिया कपको दोस्रो खेलमा रोहित कुमार पौडेलले भारत बिरुद्ध अर्धसतक प्रहार गरेका छन । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागी धेरै जसो खेलाडिले दोहोरो अंक बटुल्न नसक्दा रोहितको अर्धशतक निकै महत्वपुर्ण रह्यो । अन्तिम ओभररहदा ४४ रनमा रहेका रोहितले १ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका […]

December 16, 2016

यू १९ एसिया कपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ कपको पहिलो खेलमा झिनो अन्तरले पराजित भएको नेपाली युवा टोलीले आज भारतको सामना गर्दैछ । नेपाली समय अनुसार बिहान १०ः१५ मा खेल सुरु हुनेछ । श्रीलंकाविरुद्धको पहिलो खेलमा बिहीबार २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १ रनले पराजित भएको थियो । उता दाबेदार मध्येको […]

December 15, 2016

मलेसियाली महिला फूटबल टोली नेपाल आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालविरुद्ध अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेल्नका लागि मलेसियाको महिला राष्ट्रिय टोली नेपाल आइपुगेको छ। आज दिउँसो १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रेको टोलीले आगामी शनिबार मैत्रिपुर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। २८ सदस्यीय टोलीमा २१ खेलाडी र ७ अफिसियल रहेका छन् । टोलीले भोली प्रशिक्षण गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ। खेल […]

Nepal

December 15, 2016

इन्टरनेशनल ब्याडमिन्टन सिरिज : नेपालका सबै खेलाडी क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं : राजधानीमा जारी नेपाल इन्टेरनेशनल ब्याडमिन्टन सिरिजको सेमिफाइनल पुग्ने सबै इभेन्टका खेलाडीको टुङ्गो लागेको छ। प्रतियोगिताको तेस्रो दिन क्वाटरफाइनलतर्फका सबै खेल सम्पन्न भएको छ। तर नेपालबाट अन्तिम चारमा कुनै पनि खेलाडीले प्रवेश पाएनन्। नेपाली नम्वर वन खेलाडी रत्नजित तामाङ सिरिजको मेन्स सिंगल, मेन्स डबल्स र मिक्स डबल्समा सबैमा पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिए। त्रिपुरेश्वरस्थित राष्ट्रिय […]

japan

December 15, 2016

मड्रीडको समर्थन गर्दै रङगशालामा नेपाली झण्डा सहित नेपालीहरु

काठमाडौं (हाम्रो खेलकुद) – जापानको योकोहामा रङगशालामा क्लब अमेरिकालाई हराउदै रियल मड्रीड क्लब वर्ल्डकपको फाइनलमा पुगेको छ । धेरै लामो इतिहास र सफलता बोकेको मड्रीडका समर्थकहरु बिश्वभरी छन । योकोहामा रङगशालामा मेक्सिकोको क्लब अमेरिका र स्पेनको रियल मड्रीड भिड्दा नेपाली समर्थकहरु नेपाली झण्डा सहित मड्रीडको समर्थनमा थिए । २००२मा बिश्व कपको खेल खेलाई सकेको योकोहामा रङशालाको […]

dipendra aire

December 15, 2016

श्रीलंकासँग १ रनले हारे पनी दिपेन्द्र ऐरी ‘म्यान अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि क्रीकेट यु-१९ असिया कपको पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रनले पराजित भएको थियो । पराजय भोगेपनी नेपालको लागी १ विकेट लिदै ब्याटिङमा ९० रन जोडेका दिपेन्द्र ऐरे खेलको ‘म्यान अफ द म्याच’ भएका छन् । ।   २२८ रनको लक्ष्यको पछी गरेको नेपालले खराब सुरुवात गरे पनि मिडल अर्डरमा […]

ronaldo

December 15, 2016

क्लब वर्ल्डकपमा मड्रीडको जित – बेन्जेमा र रोनाल्डोले गरे गोल

जापान – (एजेन्सी) – क्लब वर्ल्डकपमा मेक्सिको सिटिकोको क्लब अमेरिकालाई रियल मड्रीडले हराएको छ । मड्रीडकालागी बेन्जेमा र ब्यालोन डि’ अर बिजेता क्रीस्टियानो रोनाल्डोले गोल गरे । जापानको योकोहामा स्टेडियममा भएको सेमिफाइनल खेलमा कलब अमेरिकालाई हराएपछी मड्रीड प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । मड्रीड्का लागी बेन्जेमाले क्रुसको बललाई सही दिशा दिदै पहिलो हाल्फको अन्त्य अघी अग्रता […]

Success

Thank you for your time.