December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकमा शनिबार भएको मैत्रीपूर्ण महिला भलिबलमा एपीएफले न्यू डाइमन्ड एकेडेमीलाई ३–१ ले हराएको छ । नमुना यूथ एक्टिभ ग्रुपले तालामाराङमा स्थानिय महिला भलिबल विकासमा मद्दत पुगोस् र नयाँ खेलाडी आकर्षित हुन सकुन भन्नका लागि मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो । पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको न्यू डाइमन्ड त्यसपछिका सेटमा पराजित […]
December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपको तयारिमा खेलेको मैत्रीपूर्ण खेलमा शनिबार नेपाली महिला टोलिले आफु भन्दा राम्रो दर्जामा रहेको मेलेसियालाई १-० ले हराएको छ । सातदोबाटोको कृतिम मैदानमा भएको खेलमा पाहुना टोली मेलेसियालाई नेपालले १-० ले हराएको हो । नेपालको लागी साबित्रा भन्डारिले पहिलो हाल्फमा गरेको गोल निर्णायक साबित भयो । भारतमा २६ डिसेम्बेरबाट सुरु हुने […]
December 17, 2016
दिपक बोहोरा ,पाँचथर – समाज सुधारक तथा १६ औ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको सम्मानमा पाँचथरको फिदिममा वर्षेनि हँुदै आएको पाँचथरको प्रतिष्ठीत फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको आँठै संस्करणको तयारी अन्तीम चरणमा पुगेको आयोजक फिदिम स्पोटिङ क्लबको उपाध्यक्ष दिपेन्द्र थापा मगरले बताउनु भयो । यहि २०७३ पौष १५ गते बाट हुने प्रतियोगितामा बासको अस्थाइ प्याराफिट निर्माणको कार्य […]
December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरण नेपाल बाहिरिसकेको छ । आइतबार मलेसियासँग प्रतिस्पर्धा गरेसँगै यस पटकको नेपालको यात्रा टुंगिने छ । तर, प्रतियोगितामा समूह चरण अन्तर्गतका दुई खेल सकिदा भने नेपाली युवा खेलाडी शीर्षस्थानमा रहेका छन् । ती हुन्, दीपेन्द्र ऐरी । उनले प्रतियोगिताका दुई खेलमा १ सय २४ […]
December 17, 2016
काठमाडौं(हाम्रो खेलकुद) – महिला साफ २०१६ को तयारिमा शनिबार नेपाली महिला टोली एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा मलेशियासंग मैत्रीपूर्ण खेल खेल्दै छ । भारतमा हुने प्रतियोगिताम २६ डिसेम्बरमा भुटानसङ भिडेर साफको सुरुवात गर्ने महिला टोलिलाई यो खेल अभ्यासको रुपमा रहनेछ । खेलको जानकारी समय : १७ डिसेम्बर , शनिबार दिउसो २ बजे देखी स्थान – एन्फाको […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरणबाट बाहिरिएको छ । लगातार दुई खेलमा हार बेहोरेपछि नेपाल समूह चरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । श्रीलंकासँग पहिलो खेलमा १ रनको झिनो अन्तरको हार बेहोरेको नेपाल शुक्रबार भारतसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँग २ सय २८ रनको लक्ष्य पछउँदा […]
December 16, 2016
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल डब्लूएफ योनेक्स सनराइज अन्तर्राष्ट्रिय सिरिज २०१६ को चौथो दिन शुक्रबार भारतीय खेलाडीको दबदबा रह्यो । सिरिजका ५ इभेन्ट मध्ये ४ वटा इभेन्ट्समा भारतीय खेलाडीले स्थान बनाएका छन् । त्यसमा पनि ३ इभेन्ट्स मेन्स सिगल्स, उमन्स डबल्स र मिक्स डबल्सको फाइनलमा भारतीय खेलाडीकै बीचमा मात्र प्रतिस्पर्धा हुने भएको छ । […]
December 16, 2016
भारत बिरुद्ध पाचौ तथा अन्तिम टेस्टमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले खराब सुरुवात गरे पनि मोइन अलिले शतक प्रहार गर्दै इङ्ल्यान्ड्को उद्धार गरेका छन । एक अवस्थामा २१ रनमा दुइ विकेट गुमाएको इङ्ल्यान्डले अलि र जो रुटसङ तेस्रो विकेटकालागी १४६ र जोनी बैर्स्टोसङ ८६ रनको साझेदारी पछी पहिलो दिनको अन्त्यमा इङ्ल्यान्ड राम्रो स्थितिमा पुगेको छ । रुटले […]
December 16, 2016
बार्सिलोना – (एजेन्सी) – बार्सिलोनका स्टार नेमारले आफ्नु बार्सिलोनाको कारीयर जोगाउन मेस्सिको ठुलो योगदान रहेको बताएका छन । २०१३ मा बार्सिलोना आउँदा मेस्सिले नेमारलाई ठुलो सयोग गरेको कुरा उनले सिएनएनलाई बताएका छन । उनलाई पहिले बार्सिलोना आउँदा शहर र क्लबमा घुलमिल हुन मेस्सिले मद्धत गरेको कुरा नेमारले भनेका हुन । “म बार्सिलोना आइपुगेपछिको क्षण रमाइलो थिएन, तर […]
December 16, 2016
म्यान्चेस्टर (एजेन्सी ) – इङ्लिश समाचारको स्रोत डेली मेलका अनुसार म्यान्चेस्टर युनाइटेडका कप्तान वेन रुनिको जेठा छोरा केइ रुनी हाल म्यान्चेस्टर सिटिसङ प्रशिक्षण गर्दै छन । रुनिका सात बर्षिय जेठा छोरा केइ रुनी पहिले युनाइटेडसङ खेल सिक्दै थिए भने अहिले युनाइटेडको प्रतिद्वन्द्वीसङ प्रशिक्षण लिदै छन । प्रीमियर लिगका क्लब हरुले ९ बर्ष भन्दा तलका खेलाडिहरुलाई अनुबन्ध […]