December 21, 2016
-सातौं राष्ट्रिय खेलकुद -सेमिफाइनलमा पुलिस र मध्यमाञ्चल तथा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुने काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा बुधबार दुवै खेल बराबरीमा टुंगिएको छ । विभागिय डर्बीमा एपिएफ र नेपाल पुलिस क्लबले १–१ को बराबरीमा टुंगियो भने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र मध्यमाञ्चलले गोलरहित बराबरी खेले । सुनसरीको दुहबी रंगशालामा जारी […]
December 21, 2016
काठमाडौं (हाम्रो खेलकुद) – टिआइए अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको १२ औं संस्करण शुक्रबार सुरु हुँदा अलग अलग विधामा ३४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । हात्तिगौंडा बाँसबारीस्थित ठुङरम इन्टरनेशनल एकेडेमी (टिआइए) को आयोजनामा एकेडेमीकै कोर्टमा सिनियर ब्वाइज, गल्र्स र स्टाफ विधामा प्रतिस्पर्धा हुने टीआइएका अतिरिक्त क्रियाकलाप संयोजक सन्तोष भट्टराईले जानकारी दिए । प्रतियोगितामा सिनियर गल्र्समा […]
December 21, 2016
काठमाडौं (हाम्रो खलकुद)– माल्दिभ्सविरुद्ध उत्रदै नेपालले बिहीबारबाट सुरु हुने बंगबन्धु एसियाली सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमाको यात्रा सुरु गर्ने भएको छ । सुरुमा १२ भनिएपनि च्याम्पियनसिपमा ५ देशको मात्र सहभागित हुने भएको छ । च्याम्पियनसिपमा नेपालसहित किर्गिस्तान, माल्दिभ्स, अफगानिस्तान र आयोजक बंगलादेशको मात्र सहभागिता रहेको छ । बुधबार भएको ड्र अनुसार पहिलो खेल आयोजक बंगलादेश र […]
December 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसिसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिता भाग लिएर नेपाली युवा क्रिकेट टोली मंगलबार राती स्वदेश फर्केको छ । सन्दीप लामाछिनेको नेतृत्वमा रहेको युवा टोलीले समूह चरणका तीनमध्ये अन्तिम खेल जितेको थियो । प्रतियोगिताको महिना दिन भित्रमा देशका ६ ठाँउमा खेलाडी छनोट गर्दै टोली तयार पारेको नेपालले दुई खेलमा हार बेहोरेपनि अपेक्षा […]
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– दुई रजत र त्यत्तिनै कास्य पदक जितेको नेपाल चीनमा भएको प्रथम उत्तरपूर्वी एसियन आइटिएफ तेक्वान्दो च्याम्पियसिपमा तेस्रो भएको छ । चिनको बेइजिङमा सम्पन्न च्याम्पियनसिपमा नेपालले अनुशासित टोली अवार्ड समेत जितेको अन्र्तराष्ट्रिय आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले जानकारी गराएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रेस विज्ञप्ती मार्फत उल्लेख गरेको छ । डिसेम्बर […]
December 20, 2016
सातौं राष्ट्रिय खेलकुद काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा एपिएफले लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलको नजिक पुगेको छ । सुनसरीको दुहबी रंगशालामा एपिएफले सुदूरपश्चिमाञ्चललाई ४–१ ले हराएको छ । त्यस्तै अर्को खेलमा मध्यमाञ्चलले मध्यपञ्चिमाञ्चललाई ३–० ले पराजित गरेको थियो । समूह कमा एपिएफले पहिलो खेलमा पश्चिमाञ्चललाई ३–० ले हराएको थियोउ । मंगलबारको […]
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– देश भित्र र बाहिरका सम्बन्धित निकायबाट पछिल्लो एक बर्षमा कुनै साथ समर्थन नपाएपनि नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले मंगलबार पाँचौं साधारण सभा गरेको छ । रक्षामन्त्री बालकृष्ण खाँडले उद्घाटन गरेको क्यानको साधारण सभा तीन वटा निर्णय गर्दै सम्पन्न भएको छ । निर्वाचित कार्यसमितिलाई शसक्त बनाई संस्थागत विकास गरि क्रिकेट खेल […]
December 20, 2016
चेन्नाई (एजेन्सी)– भारतीय क्रिकेट टोलीमा अहिले सम्मकै उत्कृष्ट बन्ने सम्भावना रहेको मुख्य प्रशिक्षक अनिल कुम्बलेले बताएका छन् । टेस्ट क्रिकेटको शीर्ष वरियतामा रहेको भारतले मंगलबार इङ्ल्यान्डलाई पाँचौं तथा अन्तिम टेस्टमा १ इनिङ र ७५ रनले हराएपछि कुम्बलेले यस्तो प्रतिक्रिया दिएका हुन् । मंगलबारको जितसँगै ५ टेस्टको श्रृखंलामा भारत ४–० ले विजयी भएको छ । पहिलो […]
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका नम्बर एक व्यवसायिक खेलाडी शिवराम श्रेष्ठले धरानमा जारी सूर्य नेपाल इस्टर्न ओपनमा दोस्रो दिन ४ स्ट्रोकको अग्रता लिएका छन् । दोस्रो दिन मंगलबार १ ओभर ७१ को प्रदर्शन गरेका शिवरामले समग्रमा २ अन्डर १ सय ३८ को स्कोर बनाएका छन् । निर्भाना कन्ट्री क्लबमा जारी सूर्य नेपाल गल्फ टुर २०१६(१७ […]
December 20, 2016
काठमाडौं ( हाम्रो खेलकुद)– रेडबुल फुटसल लिगअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा सामाखुसी र शंखमुल फुटसल विजयी भएका छन् । सामाखुसीले किक अफ फुटसललाई ४–२ ले हरायो । त्यस्तै शंखमुलले ताहचल फुटसललाई ९–१ ले पराजित गर्यो । सामाखुसीमा कप्तान नविन लामा र श्याम नेपालीले समान २ गोल गरे । किकअफका कृष्ण मल्ल र राज पौडेलले गोल गरे […]