December 31, 2016
दिपक बोहोरा पाँचथर– साविक विजेता कर्ण सिं सोनाम स्मृतिले मोरङको साइनो क्लबलाई हराउँदै फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रक्षाको यात्रा सुरु गरेको छ । फिदिम उच्च माविमा शनिबार भएको खेलमा साइनोलाई १–० कर्ण सिं सोनाम स्मृतिले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । दोस्रो हाफको १६ औं मिनेटमा खमिर गिल्सन कन्दङवाले गरेको गोल नै खेलको […]
December 31, 2016
सिलगुढी (हाम्रो खेलकुद) – भारतको सिलगुढीमा जारी महिला साफ च्याम्पियनसिपमा नेपालले सोमबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले सेमिफाइनलमा भारत र बंगलादेशमध्ये एकसँग खेल्नेछ । भारत र बंगलादेशबीच हुने खेलको नतिजापछि नेपालको प्रतिद्वद्वको तय हुनेछ । नेपाली टोलीले शनिबार अभ्यासमा गरेको थियो । तस्बिरमा नेपालको तयारी – तस्बिर – एन्फा
December 31, 2016
दिपेश तिमल्सिना काँकरभिट्टा –घरेलु टोली झापा ११ शनिबार हिमालयन शेर्पालाई टाइब्रेकरमा ५–३ ले हराउँदै मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल टाब्रेकरमा गएको थियो । पेनाल्टीमा झापाका लागि कर्ण लिम्बु, रञ्जित धिमाल, बुद्ध चेम्जोङ, रवि थापा र योगेश गुरुङले गोल गरेका थिए । हिमालयनका […]
December 31, 2016
दिपेश तिमल्सिना काकड्डभित्ता (हाम्रो खेलकुद)– हिमालयन शेर्पा क्लब झन्डै चार बर्षपछि घरेलु फुटबलको प्रतिस्पर्धा खेलमा फर्कदै छ । काड्डभित्तामा शनिबार सुरु हुने दोस्रो काकड्डभित्ता गोल्डकपको उद्घाटन खेलमा हिमायन शर्पा र घरेलु झापा ११ को सामना गर्नेछ । २०६९ को लिगपछि अखिल नेपाल फुटबल संघ (एन्फा) आन्तरिक विवादमा फसेपछि हिमालयन शेर्पा प्रतिस्पर्धात्मक फुटबल खेलबाट अलग भएको […]
December 31, 2016
हेटौडा (हाम्रो खेलकुद)– टुबोर्ग दोस्रो हेटौडा गोल्डकप शनिबारबाट पुनः सञ्चालन हुँदा नेपाल पुलिस क्लब र पोखराको सहारा क्लबबीच प्रतिस्पर्धात हुनेछ । हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा खेल अपरान्ह ३ बजे सुरु हुनेछ । पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुदको समापनका कारण गोल्डकपमा शुक्रबार कुनै प्रतिस्पर्धा नराखिएको आयोजक प्रतिष्ठानले जनाएको थियो । पुलिस सातौं राष्ट्रिय खेलकुदमा कांस्य पदक […]
December 30, 2016
सिलगुढी (भारत)– खेल जीवनले कतिबेला नयाँ मोड लिन्छ त्यो स्वयम खेलाडीलाई नै थाहा हुँदैन । एउटै प्रतियोगिताको प्रदर्शनले पनि खेलाडीको जिवनमा ठूलो परिवर्चन ल्याउन सक्दछ । रातारात चर्चाको शिखरमा पुर्याइदिन सक्छ । गत बर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप नेपालले जित्दा सेनाका नवयुग श्रेष्ठ स्टारका रुपमा उदाय । अहिले उनी नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका […]
December 30, 2016
दिपेन्द्र पोखरेल विराटनगर – विभागिय टोलीको दबदबासहित पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद शुक्रबार औपचारिक रुपमा सम्पन्न भएको छ । पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको सातौंमा नेपाल आर्मी शीर्ष स्थानमा रहन सफल भयो भने एपिएफ दोस्रो , नेपाल पुलिस तेस्रो स्थानमा रह्यो । आर्मीले रजत र कास्यको दाँजोमा स्वर्ण पदकनै बढी जित्यो । […]
December 30, 2016
समूह ‘बी’ बाट भारत र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन् दिपेश तिमल्सिना सिलगुढी (भारत)– महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल रहेको समूह ‘ए’ बाट माल्दिभ्स उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतको सिलगुढीमा जारी च्याम्पिनसिपमा भुटानलाई ३–१ ले हराउँदै माल्दिभ्सले अन्तिम चारको यात्रा तय गरेको हो । माल्दिभ्सको जितमा फाधुवा जाहिरले २ र आमिनाथ समिलाले […]
December 30, 2016
दिपक बोहोरा पाँचथर ( फिदिम )– आयोजक फिदिम स्र्पोटिङ क्लबले पाँचथरको फिदिममा शुक्रबार सुरु भएको आठौं फाल्गुनन्द गोल्ड कप विजयी सुरुआत गरेको छ । फिदिम उच्च मावीको मौदानमा आयोजक फिदिमले हिम कस्तुरी क्लब सिराहा ११ लाई १–० ले हरायो । साजन राईले २७ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । हिमकस्तुरीका खेलाडी पेनाल्टी […]
December 30, 2016
सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद) – एपिएफ सातौं राष्ट्रिय खेलकुदको क्रिकेटमा पनि च्याम्पियन बनेको छ । फुटबलमा जस्तै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । धरानमा शुक्रबार नै आर्मीलाई २–० ले हराएर एपिएफले फुटबलमा पनि स्वर्ण पदक जितेको थियो । मोरङको बैझनाथपुर रंगशालामा टस हारेर पनि […]