January 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– वैधानिकता र अन्तर्राष्ट्रिय मान्यताका नाममा नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले अब फेरी नेपाली खेलकुद तरंगित हुन थालेको छ । गत महिना पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको उद्घाटनबाट सुरु भएको पछिल्लो विवादको श्रृखंलाले मंगलबार सम्म आइपुग्दा नयाँ मोड लिएको छ । सोमबार र मंगलबारको हाइ भोल्टेज ड्रामा मुख्यतः सातदोबाटोस्थित एनओसी भवन भित्रको […]
January 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– बसन्तराज गुरुङले सूर्य नेपाल गल्फ टुर अन्तर्गत मंगलबार सुरु भएको एनपिजीए छनोट स्कुल प्रतियोगिताको पहिलो दिन अग्रता लिएका छन् । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा बसन्तले १ ओभर ६९ खेले । भुवन कुमार रोक्का दोस्रो स्थानमा छन् । भुवनले ३ ओभर ७१ को प्रदर्शन गरे । ७ […]
January 24, 2017
काठमाडौँ (हाम्री खेलकुद) – प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ। साबिक बिजेता आर्मी अपराजित रहदै ३ खेलबाट ९ अंक बनाउदै समूह“ए”को बिजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको छ। समुह“बी”को बिजेता बनेको पुलिसले पनि अपराजित रहदै ३ खेलबाट ९ अंक जोडेको छ । समूह “ए”बाट उपबिजेताको रुपमा एपीएफले सेमिफाईनलमा प्रवेश पाएको […]
January 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोनको छनोट चरणमा भाग नेपाली महिला टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ। विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीको आयोजनामा नेपाली महिला भलिबल टोलीले खेल्न लागेको यो पहिलो अफिसियल प्रतियोगिता हो । यसअघि नेपालको पुरुष टोलीले दुई पटक एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । […]
January 24, 2017
पोखरा (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा संकटाले बंगलादेशको क्लब नारायणगज एफ.सी.लाई २-०ले पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। संकटाका लागि निराजन खड्काले गोल गर्दै अग्रता दिलाएका थिए। थ्रि स्टारले एन्फासंगको विवादका कारण कुनै प्रतियोगितामा भाग नलिएपछि खड्का लगाएत अन्य केहि खेलाडी संकटाका लागि खेल्दै आएका छन्। खेलको ९०औं मिनेटमा विश्वास श्रेष्ठले […]
January 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरणको समूह ‘एफ’मा परेको नेपालले पहिलो खेल फिलिपिन्समा खेल्ने पक्का भएको छ। यहि चैत १५ गते हुने खेलमा नेपालले फिलिपिन्सको सामना गर्नेछ। फिलिपिन्सको मनिला सहरमा खेलिने खेल नेपाली समयानुसार साँझ ५:४५ बजे खेलिनेछ। समूह ‘एफ’कै अर्को खेलमा भने यमन र ताजिकिस्तान भिड्नेछन्। यमनको घरेलु रंगशाला विविध […]
January 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकालाई विश्व कप क्रिकेटको उपाधि जिताएका डेभ वाटमोरले दुई साता नेपाली क्रिकेट खेलाडीसँग बिताउने भएका छन्। बल एन्ड ब्याड फाउन्डेसनको उद्घाटनका लागि सोमबार राजधानी आइपुगेका वाटमोरले १५ दिन नेपाली खेलाडीलाई प्रशिक्षण दिइने बताइएको छ । नेपाली क्रिकेटको विकासमा सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको दाबी गरिएको छ । नेपाल क्रिकेट […]
January 24, 2017
पोखरा (हाम्रो खेलकुद )– सिएमजी क्लब संकटा र बंगलादेशको नारायणगज एफसीबीच आज १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । संकटा विभागिय टोलीलाई २–१ ले हराउँदै अन्तिम आठमा पुगेको थियो भने नारायगज सोझै क्वार्टरफाइनल खेल्दैछ । नारायणगज टोली काठमाडौं हुँदै सोमबार रातीमात्र पोखरा आइपुगेको छ । पूर्व निर्धारित बंगलादेशको प्राराजगज स्र्पोर्टिङ […]
January 24, 2017
पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ र मिडफिल्डर सुजल श्रेष्ठले आइतबारको घटनाले समर्थकहरुलाई दुःखी बनाएकोमा माफी मागेका छन् । आहा गोल्ड कपमा आइतबार सेमिफाइनल पुगेको रात अनिल र सुजललाई होहल्ला र विवाद गरेको भन्दै बैदाम वडा प्रहरीले राती २ बजे पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो । उनीहरुलाई सोमबार बिहानमात्र छाडिएको […]
January 23, 2017
पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ र मिडफिल्डर सुजल श्रेष्ठलाई आइतबार दोहोरो खुसियाली महंगो परेको छ। पोखरामा जारी आहा रारा गोल्डकप क्वार्टरफाइनलको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अनिल र सुजलले रात भने वडा प्रहरी कार्यालय बैदाममा बिताउनु परेको थियो। टोलीको जित र अर्का मिडफिल्डर विशाल राईको जन्म दिन मनाउन मनाङ […]