April 5, 2017
काठमाडौं (हाम्रोखेलाकुद)- त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी स्पोन्सर युनिभर्सिटी क्रिकेट कपमा निष्ट कलेज र शहिद स्मारक कलेज विजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा निष्टले पाटन बहुमुखी क्याम्पसलाई १ सय १० रनको फराकिलो अन्तरले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा शहिद स्मारक कलेजले पाटन एकेडेमी अफ हेल्थ साइन्सलाई ६ विकेटले […]
April 5, 2017
लण्डन (एजेन्सी)- चेल्सीले आज घरेलु मैदानमा प्रिमियर लिग अन्तर्गतको खेलमा चौथो स्थानको म्यानचेस्टर सिटीलाई निम्त्याउदै छ । आफुलाई लिग जित्ने होडमा राख्नको लागि आज सिटीलाई पहिलो स्थानमा रहेको चेल्सीलाई पराजित गर्ने पर्ने दबाब रहेको छ । खेल नेपाली समय १२:४५बजे सुरु हुनेछ। दोस्रो स्थानमा रहेको स्पर्सभन्दा ७ अंकले अगाडी रहेको चेल्सीको लागी आज हुने खेलमा उपाधिको […]
April 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले चौथो नयाँ बजार कप राष्ट्रिय पुरुष खुला भलिबल प्रतियोगिताको पहिलो दिन बुधबार दोहोरो जित हासिल गरेको छ । नयाँ बजारस्थित सोसियल टाउन प्लानिङको कोर्टमा भएको खेलमा आर्मीले आयोजक नयाँ बजार सामाजिक युवा क्लब र गिताञ्जली कलेजलाई सोझो सेटमा हराएको थियो । उद्घाटन खेलमा नयाँ बजारलाई २५–२०, २५–१६ र […]
April 5, 2017
काठमाडौं (हाम्रो खेलकुद)- छैटौं संस्करणको मिस्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता एवम् प्रथम पुरुष फिटनेस तथा महिला एथलेटिक्सको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाल शरीरिक सुगठन तथा फिटनेस संघले जानकारी गराएको छ । संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले पत्रकार सम्मेलनमा दुई दिनसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको […]
April 5, 2017
दिपक बोहोरा इलाम – त्रिभुवन आर्मी क्लब जारी सिजनमा नकआउट फुटबल प्रतियोगिताको चौथो उपाधि नजिक पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई बुधबार २–० ले हराउँदै आर्मी इलाममा जारी टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । टंक बस्नेत र सन्तोष तामाङको गोलमा आर्मीले अन्तिम दुईको यात्रा तय गरेको थियो […]
April 5, 2017
एजेन्सी– युरोपमा सिजनको अन्त्य नहुँदै स्टार खेलाडी अर्को सिजन कुन क्लबमा जाने चर्चा सुरु हुने गर्दछ । हरेक ट्रान्फर विन्डोमा कुन खेलाडी कुन क्लबमा कति रकममा जान्छन् भन्नेमा संसारभरका फुटबल समर्थकहरुका बीचमा पनि चासो रहने गरेको छ । सिजनको अन्त्य नहुँदै अर्को सिजन कुन खेलाडी कहाँ हुन सक्छन् भन्ने अनुमान सुरु भइसकेको छ । त्यसमध्ये […]
April 5, 2017
दिपक बोहोरा इलाम – टुबोर्ग तेस्रो माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुई विभागिय टोलीबीच भिडन्त हुँदैछ । यसपटक माईभ्याली गोल्डकपमा सेमिफाइनलमा तीनै विभागिय टोली र रमपम झापा ११ ले स्थान सुरक्षित बनाएका थिए । ठूलो टुडिखेलमा हुने सेमिफाइनलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले एकअर्काको सामना गर्दैछन् । दुई टोलीबीचको तुलाना गर्ने हो […]
April 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक खेल जीवनको नयाँ यात्राका लागि इन्डोनेसिया निस्कनुअघि नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द स्मार्ट सेलको ब्रान्ड एम्बेसडर बनेका थिए । एक बर्षे सम्झौता अनुसार उनीले स्मार्ट सेटको व्यवसायिक प्रवद्र्धन गर्ने बताइएको छ । यद्दपी दुईपक्षको सम्झौता रकम भने गोप्य राखिएको छ । स्मार्ट सेलका चिफ कमर्सियल अफिसर नागेन्द्र […]
April 5, 2017
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडको अहिले दोस्रो स्थानको बार्सिलोना भन्दा २ अंक बढी छ । ला लिगामा अब रियलले १० र बार्सिलोनाले ९ खेल खेल्न बाँकी छ । अहिले रियलको ६८ र बार्सिलोनाको ६६ अंक छ । पछिल्लो एउटा तथ्याङ्कको विश्लेषणलाई आधारमा मान्ने हो भने यो सिजन ला लिगा रियलले […]
April 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर रोहित चन्द व्यवसायिक फुटबल खेल्नका लागि इन्डोनेसिया पुगेका छन्। रोहित हाल पर्सिजा जकार्तामा प्रशिक्षणरत छन्। पर्सिजा यसअघि उनले खेलिसकेको क्लब हो। उनि हाल प्रशिक्षणमात्र गरिरहेको र प्रशिक्षकसंगको सल्लाहपछि मात्र अनुबन्धनबारे छलफल गरिने बुझिएको छ। चोटका कारण लामो समयसम्म फुटबलबाट बाहिर रहेको चन्द यसअघि मलेसियाली क्लब […]