April 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप किङ्स कपमा मंगलबार दुई नेपाली मुक्केवाज पहिलो राउन्डबाटै बाहिरएिका छन् । ५२ केजी तौल समूहमा प्रेम चौधरी उज्वेकिस्तानका मुक्केवाज लजिपोभ जासुरवेक अंकको आधारमा पराजित भए । त्यस्तै ६४ केजी तौल समूहमा दिपकश्रेष्ठ पनि मंगोलियाका मुक्केवाज बतासुकोभ हिन्जोरिङसँग अंकको आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेलाई […]
April 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – स्पोनसर युनिभर्सिटी क्रिकेट कपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) र ग्लोबल कलेजले विजयी सुरुआत गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा त्रिविले नेपाल इन्जिनियरिङ क्याम्पस ‘बी’ लाई ९ विकेटले तथा अर्को खेलमा ग्लोबल कलेजले नेपाल इन्जिनियरिङ क्याम्पस ‘ए’ लाई १० ले हरायो । इन्जिनियरिङले दिएको ६९ रनको लक्ष्य त्रिविले […]
April 4, 2017
मड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले आफुले ७ नम्बरको जर्सी लगाउनुमा म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक एलेक्स फर्गुसनको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । एक कार्यक्रममा बोल्दै रियल मड्रिड फरवार्ड रोनाल्डोले फर्गुसनले ७ नम्बरको जर्सी लगाउन सुझाएको बताएका छन् । ‘मलाई फर्गुसनले ७ नम्बरको जर्सी लगाउ भन्ने सल्लाह दिएका हुन,’ उनले भने,‘ धेरै उत्कृष्ट खेलाडीले यो नम्बरको जर्सी […]
April 4, 2017
पोखरा (हाम्रो खेलकुद)– संयुक्त राष्ट्र संघ तथा अन्तराष्ट्रिय ओलोम्पिक कमिटी (आइओसी) द्वारा विश्व भर अप्रिल ६ तारिखका दिन आयोजना गरिने शान्ती र विकासका लागि खेलकुद कार्यक्रम अन्र्तगत पोखरामा समेत यसको आयोजना गरिने भएको छ । भुतपूर्व खेलाडी मंच नेपालको आयोजना तथा कसमस इन्टरनेशनल कलेजको सहयोगमा अप्रिल ६ (चैत २४ गते) ‘शान्ती र सम्बृद्धीका लागि खेलकुद’ […]
April 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को अर्को साता हुने उद्घाटन खेलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाल ११ र पदक केसीले धनगढी ११ कप्तानी पदक गर्ने भएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेट खेलाडी संघसँगको सहकार्यमा मंगलबार पारस र पदकसँगै टोलीको घोषणा गरेको हो । पदम पूर्व राष्ट्रिय […]
April 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस कप यू १६ टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबार राजधानीमा सुरु हुने भएको छ । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा सुरु हुने प्रतियोगितामा सात प्रदेशका २८ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले जानकारी दिए । प्रतियोगितामा १६ वर्ष भन्दा मुनिका खेलाडीलाई मात्रै सहभागिता होस भनेर उमेर […]
April 4, 2017
दिपक बोहोरा इलाम– राष्ट्रिय टोलीका चार खेलाडी उतारेपनि जारी सिजनको सफल क्लबमध्येको एक सिएमजी क्लब संकटा माईभ्याली गोल्ड कपको आफ्नो पहिलो खेलमै स्वब्ध भएको छ । राष्ट्रिय टोलीका विमल घर्तीमगर, अनन्त तामाङ, विक्रम लामा र गोलकिपरलाई आफ्नो जर्सीमा उतारेपछि मंगलबार संकटा ए डिभिजन प्रतिद्वन्दी नेपाल एपिएफ क्लबसँग १–० ले पराजित भएको छ । जितसँगै एपिएफ […]
April 4, 2017
बार्सिलोना (एजेन्सी)- स्पेनको तेस्रो डिभिजनको खेलमा बार्सिलोनाको रिजर्भ टोलीसँग १२–० को लज्जास्पद हार बेहोरेपछि एल्डेन्सले खेलकुदका कुनै पनि गतिविधिमा भाग नलिने निर्णय सार्वजनिक गरेको छ । यसै सिजनको खेलमा बार्सिलोनाको रिजर्भ टोलीसंग घरेलु मैदानमा १–० को पराजय भोगेको टोलीले सेगुन्डा डिभिजन ‘बी’ को तेस्रो समूहको खेलमा बार्सिलोनामा १२–० को लज्जास्पद हारको सामना गर्नु परेको छ । गत […]
April 4, 2017
दिपक बोहोरा पाँचथर – पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेल आयोजक पाँचथर क्लब र एपिएफ पूर्वाञ्चलबीच हुने भएको छ । नयाँ बर्षको अवसरमा वैशाख २ गतेबाट सुरु हुने प्रथम गोल्ड कपको मंगलबार पत्रकार सम्मेलन गर्दै खेल तालिका सार्वजनिक गरिएको छ । वैशखा ९ गते सम्म पाँचथरको फिदिममा सञ्चालन हुने प्रतियोगितामा उद्घाटन खेलमा भिड्ने दुई […]
April 4, 2017
स्पेन (एजेन्सी) – रियल मड्रिडका भरपर्दा रक्षक पेपेको स्पेनिस क्लबसँगको सम्झौता अन्तिम बर्ष हो । यो सिजनको अन्त्यसँगै पेपे चिनियाँ क्लब हेबेई चाइना फोर्चुन जाने लगभग पक्का भएपनि युरोपका चर्चित क्लबमध्ये पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटीले उनलाई लिने संकेत देखिएका छन् । करिब १२ मिलियन युरो (१ अर्ब नेपाली रुपैयाँ) प्रति वर्ष हेबेई […]