April 6, 2017
बार्सिलोना (एजेन्सी)–बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले स्पेनिस ला लिगा मा हिजो सेभिल्लाविरुद्ध गरेको गोल क्यान्सर पीडित बालबालिकाहरुलाई समर्पण गरेका छन् । मेस्सीले गोल गरेपछि दुई औलाले दाहिने गालातर्फ इशारा गर्दै क्यान्सरसंग जुधिरहेका बाल बालिकाहरुलाई समर्पण गरेका हुन् । मेस्सी ब्राण्ड एम्बेसेडर रहेको ‘फर द ब्रेभ वान्स’ नामक सस्थाले बालबालिका लागि बार्सिलोनामा युरोपको सबैभन्दा ठुलो उपचार […]
April 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब प्रथम महिला अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ । ६ स्वर्ण, २ रजत र १ कास्य पदकका साथ आर्मी च्याम्पियन बनेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्डहलमा बिहिबार सम्पन्न प्रतियोगितामा २ स्वर्ण र २ रजत पदकका साथ नेपाल एपिएफ क्लब दोस्रो बनेको छ । १ स्वर्ण, […]
April 6, 2017
काठमाडौं(हाम्रो खेलकुद)- सर्वाधिक पुरस्कार राशिको तथा नेपाली क्रिकेटमा पहिलोपटक अक्सनका आधारमा हुन लागेको ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल)को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल ऐकेडेमी (एसपीए) ले बिहिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयरी पुरा भएको जानकारी गराएको हो । विभिन्न शहरका टोलीहरुलाई फ्रेन्चाईज गरेर चैत २७ देखि […]
April 6, 2017
दिपक बोहोरा इलाम– अतिरिक्त समयमा विशाल राईले निर्णायक गोल गरेपछि रमपम झापा ११ टुबोर्ग माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रक्षाको नजिक पुगेको छ । नेपाल एपिएफ क्लबलाई आज १–० ले हराउँदै झापा प्रतियोगिताको फाइनल पुगेको छ । अब झापाले शनिबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी अर्को विभागिय टोली नेपाल पुलिस […]
April 6, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप जितेयता नेपाल फिफा वरियतामा लगातार माथि उक्लिने क्रम यो महिना भने रोकिएको छ । अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) ले अप्रिल महिनाका लागि बिहीबार सार्वजनिक गरेको वरियतामा १ सय ७० औं स्थानमा यथवात छ । मार्चमा पनि १ सय ७० औं स्थानमा रहेको नेपालको १ सय १२ अंक […]
April 6, 2017
दिपक बोहोरा इलाम– इलाममा जारी टुबोर्ग माईभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको साविक विजेता र उपविजेताबीच यसपटक एक चरणअघि नै भेट हुँदैछ । साविक विजेता रमपम झापा ११ र नेपाल एपिएफ क्लब आज दोस्रो सेमिफाइनलमा एकअर्काको सामना गर्दैछन् । आजको विजेताले फाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । गत बर्षको फाइनलमा झापाले […]
April 6, 2017
चेल्सी (एजेन्सी)– इडेन हाजार्डले २ गोल गरेपछि गए राती म्यानचेस्टर सिटीमाथि २–१ को जित हासिल गर्दै शीर्षस्थानको चेल्सीले प्रिमियर लिगमा ७ अंकको अग्रतालाई कायम राखेको छ । हाजार्डले १० मिनेटमा पहिलो गोल गरेका थिए । तर, २६ औं मिनेटमा सर्जियो अगुइरोको गोलबाट सिटी खेलमा फर्केको थियो । चेल्सीले बराबरीलाई लामो समय रहन दिएन । हाजार्डले […]
April 6, 2017
हैदरावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०१७ मा विजयी सुरुवात गरेको छ । सनसाइजर्सले बुधबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) लाई ३५ रनले हराएको छ । राजीव गान्धी मैदानमा पहिला ब्याटिङ गरेको सनराइजर्सले युवराज सिहंको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा निर्धारित २० ओभरमा २ सय ७ रन बनाएको थियो । जवाफमा आरसिबीले […]
April 5, 2017
काठमाडौं (हाम्रोखेलाकुद)- त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी स्पोन्सर युनिभर्सिटी क्रिकेट कपमा निष्ट कलेज र शहिद स्मारक कलेज विजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा निष्टले पाटन बहुमुखी क्याम्पसलाई १ सय १० रनको फराकिलो अन्तरले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा शहिद स्मारक कलेजले पाटन एकेडेमी अफ हेल्थ साइन्सलाई ६ विकेटले […]
April 5, 2017
लण्डन (एजेन्सी)- चेल्सीले आज घरेलु मैदानमा प्रिमियर लिग अन्तर्गतको खेलमा चौथो स्थानको म्यानचेस्टर सिटीलाई निम्त्याउदै छ । आफुलाई लिग जित्ने होडमा राख्नको लागि आज सिटीलाई पहिलो स्थानमा रहेको चेल्सीलाई पराजित गर्ने पर्ने दबाब रहेको छ । खेल नेपाली समय १२:४५बजे सुरु हुनेछ। दोस्रो स्थानमा रहेको स्पर्सभन्दा ७ अंकले अगाडी रहेको चेल्सीको लागी आज हुने खेलमा उपाधिको […]