February 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि पहिलो चरणमा नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले बिहीबार पहिलो चरणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । एएफसी सोलिडारिटी कप विजेता टोलीमा रहेको २३ बाहेक कोजीले १३ खेलाडीलाई छनोटमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबारबाट प्रशिक्षण सुरु हुने […]
February 9, 2017
सिमरा (हाम्रो खेलकुद)– गत महिना टुबोर्ग हेटौडा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको आर्मीले रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पाको सामना गर्दैछ । अब केही समयमा सुरु हुने खेलको विजेताले शनिबार सिएमजी क्लब संकटासँग फाइनल खेल्नेछ । सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको आर्मीले वीरगन्ज युथ युनाइटेडलाई ३–० ले र हिमालयन शेर्पाले रुपन्देहीलाई […]
February 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार शुक्रबार प्रदान र्ने भएको छ । सरकारले टोलीका हरेक सदस्यलाई ३ लाख रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै निर्णय गरिसकेको थियो । शुक्रबार पुरस्कार दिने तय भएपनि स्थान र समय भने निश्चित हुन बाँकी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष एवम् […]
February 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एसिसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेल नेपाल र भारतबीच हुने भएको छ । इमर्जिङ नेसन्स कप बंगलादेशमा मार्च १५ देखि २३ सम्म हुनेछ । दक्षिण एसियाका चार टेस्ट राष्ट्र भारत, पाकिस्तान,श्रीलंका र बंगलादेश तथा एसियाली क्रिकेट काउन्सिल (एसिसी) का एसोसिएट सदस्य ४ राष्ट्र नेपाल, अफगानिस्तान, संयुक्त अरब इमिरेन्ट्स र हङकङ […]
February 8, 2017
पोखरा (हाम्रो खेलकुद)– सूर्य नेपाल वेस्टर्न ओपन गल्फको पहिलो दिन रवि खड्काले अग्रता लिएका छन् । हिमालयन गल्फ कोर्स पार ७० मा बुधबार सुरु भएको प्रतियोगिताको पहिलो दिन रविले १ अन्डर ६९ को कार्ड बनाउँदै सूर्य नेपाल गल्फ टुर २०१६–१७ अन्र्तगतको तेस्रो प्रतियोगितामा अग्रता बनाएका हुन् । नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ, साविक विजेता […]
February 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो दृष्टिविहिन टि ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगितामा बुधबार नेपालले अर्को हार बेहोर्ने क्रममा आयोजकलाई १ सय ५२ रनको नतिजा सुम्पेको छ । विश्व कपमा आठ मध्ये एक खेलमा दक्षिण अफ्रिकालाई हराएको नेपाल बाँकी सबै खेलमा पराजित भएको थियो । प्रतियोगितामा नेपालको त्यो सातौं हार हो । पहिलो ब्याटिङ गरेको भारतले अजयकुमार रेड्डीको […]
February 8, 2017
सिमरा (हाम्रो खेलकुद) – रुस्लान आठौं सिमरा गोल्डकपमा मंगलबार वीरगन्ज युनाइटेड क्लबसँगको खेलका क्रममा चोट लागेरका त्रिभुवन आर्मी क्लबका गोलकिपर विकेश कुथु खतरामुक्त रहेको छन् । बल नियन्त्रण गर्ने क्रममा खेलाडीसँथ ठोक्किदा विकेशको टाउकोमा चोट लागेको थियो । टाउकोमा पाँच वटा टाका लगाइएपनि उनको अवस्था गम्भिर नरहेको चिकित्सकले बताएका छन् । उनको स्थानिय स्थानिय अस्पतालमा […]
February 8, 2017
सिमरा (हाम्रो खेलकुद)– साविक विजेता प्राइम पोलिक्लिनिक विजय युथ क्लबलाई स्तब्ध पार्दै सिएमजी क्लब संकटा सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सिमरा रंगशालामा बुधबारको पहिलो सेमिफाइनलमा विश्व अधिकारीको निर्णायक गोलमा विजय युथलाई २–१ ले हराउँदै संकटाले एकै महिना दोस्रो नकआउट फुटबलको फाइनल खेल्ने भएको छ । माघ १ गते […]
February 8, 2017
पोखरा (हाम्रो खेलकुद)– सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा एपिएफ क्लब महिला र नेपाल पुलिस क्लब पुरुषतर्फको फाइनलमा पुगेका छन् । महिलातर्फ एपिएफले पुलिसलाई र पुरुषतर्फ पुलिसले एपिएफलाई हराएका थिए । पोखरा रंगशालामा जारी प्रतियोगितामा पुलिसलाई २५–१५, २५–१४ र २५–१५ को सोझो सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफकी रेश्मा भण्डारी […]
February 8, 2017
सिमरा (हाम्रो खेलकुद)– सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटवल प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनल हुँदैछ । सिमरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा साविक विजेता प्राइम पोलिक्लिनिक विजय युथ क्लब र सिएमजी क्लब संकटाको सामना गर्दैछ । सेमिफाइनल दिउँसो ३ बजे सुरु हुनेछ । संकटाले माघ १ गते सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकपमा फाइनल खेलेको थियो । विजय युथ […]