February 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार सोमबार प्रदान गर्ने भएको छ । सरकारले टोलीका हरेक सदस्यलाई ३ लाख रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै निर्णय गरिसकेको थियो । शुक्रबार पुरस्कार दिने भनिएपनि अन्तिम समयमा उक्त कार्यक्रम नहुने जानकारी दिईएको थियो। कात्तिक अन्त्यमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई […]
February 12, 2017
खेलकुदमा एमाले सत्ता र प्रतिपक्ष दुवै प्रकाश तिमल्सिना पोखरा – नेपाली राजनीतिमा नेकपा एमाले अहिलेको मुख्य प्रतिपक्ष दलका रुपमा क्रियासिल छ । तर, खेलकुदमा भने एमाले प्रतिपक्ष नभै सत्ता पक्षका रुपमा रहेको छ । बाँकी राजनीतिक दलका प्रतिनिधिको भूमिका खेलकुदमा प्रतिपक्ष कै रहेको छ, तर ती नामका लागि मात्र छन् । खेलकुदमा एमाले निकै बलियो […]
February 12, 2017
गाईघाट (हाम्रो खेलकुद)– रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा आइतबार झापा ११ र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ । मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिता जितेको झापाले गत साता आफ्नै आयोजनामा भएको रमपम झापा गोल्डकपको फाइनल खेलेको थियो । फाइनलमा टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँग १–० ले पराजित भएको थियो […]
February 12, 2017
ओसासुना (एजेन्सी)– ओसासुनालाई ३–१ ले हराउँदै रियाल मड्रिडले पुनः स्पेनिस ला लिगाको अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । त्यसअघि लियोन मेसी, लुइस स्वारेज, नेयमानरले गोल गरेको खेलमा बार्सिलोनाले अलाभेसलाई ६–० ले हराएको थियो । शीर्षस्थानको रियालले बार्सिलोनाको भन्दा २ खेल कम खेलेको छ । क्रिस्टियानो रोनाल्डोको गोलबाट रियलले २४ औं मिनेटमा अग्रता लिएको थियो । ३३ […]
February 12, 2017
लिभरपुल (एजेन्सी)– साडियो मानेले पहिलो हाफमै दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा शनिबार टोटेनह्यामलाई २–० ले हराएको छ । अघिल्ला पाँच खेलमा जित निकाल्न नसकेको लिभरपुलले बर्षको पहिलो जित दर्ता गरेको हो । अफ्रिकन कप अफ नेसनका कारण क्लबका लागि जनवरीका धेरै खेल गुमाएका विङगर मानेले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । जर्जिनियो […]
February 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रहरीका भूमिराज राईले प्रधान सेनापति खुला म्याराथन दौडको उपाधि जितेका छन् । २ घन्टा २४ मिनेट १३ सेकेन्डमा दौड पुरा गर्दै भूमिराजले उपाधि जितेका हुन् । आयोजक नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो र राजन खत्री तेस्रो भए । कृष्णले २ घन्टा २४ मिनेट १५ सेकेन्ड र राजनले २ घन्टा २५ मिनेट […]
February 12, 2017
म्यान्चेस्टर (एजेन्सी) – वाटफोर्डलाई शनिबार २–० ले हराउँदै म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई १६ खेलमा पुर्याएको छ । घरेलु समर्थकसामु जित्दा युनाइटेड्ले दुई हालमा १/१ गोल गरेको थियो । युनाइटेडका लागी ३२ औं मिनेटमा हुवा माटाले गोल गर्दै घरेलु टोली लाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा एन्थोनी मार्सियलको गोलमा युनाइटेडले गोलअन्तरलाई […]
February 11, 2017
स्पेन (एजेन्सी) – घरेलु टोली अलाभेसलाइ ६-० ले हराउदै बार्सिलोना ला लिगामा शिर्षस्थानमा उक्लेको छ । रियल मड्रिड भन्दा ३ खेल बढी खेलेको बार्सिलोना २ अंक माथि छ । बार्सिलोनाको सहज जितमा स्वारेजले २ र नेमार , मेस्सी र राकिटिकले १-१ गोल गरे । गरे । खेलको ३७ मिनेटमा गोल गर्दै स्वारेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए भने नेमारले […]
February 11, 2017
पोखरा (हाम्रो खेलकुद)– एपिएफकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट सृजना आमन्त्रण अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सरस्वतीको टोलीले महिलाको फाइनलमा न्यु डामन्डलाई र पुरुषतर्फ आर्मीले अर्को विभागिय टोली नेपाल पुलिसलाई समान ३–१ सेटले हराउँदै उपाधि जितेका थिए । महिला तर्फ न्यू डायमण्डका खेलाडी चार विधामा उत्कृष्टको बाजी मा¥यो […]
February 11, 2017
लन्डन (एजेन्सी– एलेक्सिस सान्चेजको विवादास्पद हाते गोल र अन्तिम समयको पेनाल्टी गोलको मद्दतमा प्रिमियर लिगमा शनिबार आर्सनल विजयी भएको छ । प्रशिक्षक आर्सन वेङ्गरको प्रतिबन्धित चारमध्येको अन्तिम खेलमा आर्सनलले हल सिटीलाई २–० ले हराएको छ । जितसँगै आर्सनल अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । पहिलो हाफमा विवादास्पद गोलबाट आर्सनलले खेलको ३४ औं मिनेटमा अग्रता लियो […]