April 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसी मिलान जुनियर फुटबल क्याम्प नेपाल शुक्रबार सम्पन्न भएको छ । एट्लान्टिक स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा क्याम्प आइतबार सुरु भएको थियो । क्याम्पमा ४ छात्रासहित जम्मा १ सय २५ जनाको सहभागिता रहेको आयोजकका प्रबन्ध निर्देशक एवं राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले बताए । उनीहरुलाई इटालीको […]
April 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को स्थापनाको १ सय वर्ष पुरा भएको छ । आरएनजिसीले शुक्रबार गल्फ क्लबमै एक कार्यक्रम गर्दै क्लबको एक सयौ वर्ष मनाएको छ । सो अवसरमा नेपाल गल्फ फाउन्डेसनले आरएनजीसी गल्फ क्लबका उत्पादन प्रतिमा शेर्पालाई गल्फको सेट तथा टाइगर वुडले पठाएको प्रशंशा पत्र प्रदान गरिएको थियो । […]
April 14, 2017
पोखरा (हाम्रो खेलकुद)– नेपालमै पहिलोपटक पोखरामा सार्वजनिक ठाउँमा स्केटिङ ट्रेनिङ सेन्टर बन्ने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल र अन्र्तराष्ट्रिय स्केटिङ संघको सहयोगमा पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ ट्रेनिङ सेन्टर’ निर्माण हुन लागेको हो । रंगशालाको दक्षिण पश्चिम क्षेत्रमा रहेको आर्चरी मैदान परिसरको पश्चिम पट्टीको ८ सय […]
April 14, 2017
पोखरा (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शिक्षा र फुटबललाई सँगसँगै लैजानु पर्ने बताएका छन् । पोखराको मालेपाटन युथ एकेडेमीका बालकहरुलाई शुक्रबार अभिप्रेरित गर्दै उनले भने, ‘एउटा राम्रो व्यवसायीक फुटबल खेलाडी बन्नका लागि शिक्षाको पनि त्यतिकै महत्वपुर्ण रहन्छ ।’ एकेडेमीका बालबालिका नयाँ बर्षको शुभकामना दिदै विराजले भने ‘खेलाडीले अनुशासान र प्रतिवद्धतालाई आत्मसात […]
April 14, 2017
धनगढी (हाम्रो खेलकुद)– सिवाईसी अत्तरियाले शुक्रबार टिम चौराहा माथि ४० रनको जित हासिल गर्दै ‘प्ले अफ’ मा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको थियो । खेलमा म्यान अफ द म्याच प्रदर्शन गरेका मेहबुब आलमले ३ विकेट लिएका थिए । व्यक्तिगत दोस्रो ओभरमा ३ विकेट लिने क्रममा उनले आदिल खान, आरिफ शेख र कप्तान पारस खड्कालाई शुन्यमा […]
April 13, 2017
सुवास हुमागाई काठमाडौं – क्लब करियर सुरु गर्नुअघि १७ बर्षको उमेरमा नै रोहित चन्द राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका थिए । कलिलो उमेरमै विदेशमा खेल कौशलमार्फत चर्चा कमाएका रोहित अहिले २५ बर्षका भए । यो ८ बर्षे यात्रामा उनले नेपालका लागि ४३ अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । उनको व्यवसायिक खेल जीवन हेर्दा लोभ लाग्दो छ […]
April 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब महिलातर्फ र त्रिभुवन आर्मी क्लब पुरुषतर्फ राजधानीमा जारी तेस्रो आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता अन्र्तगत क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा सबैमा जित निकालेको एपिएफको ९ अंक छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बिहिबार एपिएफले अर्को विभागिय टोली आर्मीलाई २५–२१, २५–१५ र […]
April 13, 2017
धनगढि(हाम्रो खेलकुद) – धनगढि प्रिमिएर लिग अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा बिराटनगर किङ्सले सीवाईसी अत्तरियामाथि ८ विकेटको सहज जित दर्ता गर्यो। जारी प्रतियोगितामा दोश्रो ब्याटिङ गर्ने टोलीले खेल जितेको यो पहिलो पटक थियो। अत्तरीयाले आफ्नो सम्पुर्ण विकेट गुमाउँदै जम्मा ९२ रन जोड्न सफल रह्यो। जवाफमा प्रतियोगिताकै सबैभन्दा कम लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बिराटनगरको सुरुवात पनि […]
April 13, 2017
धनगढी – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को सातौं खेलमा कन्चनपुर आइकनिकले धनगढी टिम चौराहालाई स्तब्ध पार्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । १०६ रनको झिनो लक्ष्य पछ्याएको टिम चौराहाका चार ब्याट्सम्यानले रन बनाउन नसकेपछि आफ्नो हातबाट खेल गुमाएको हो । ४ रनको अन्तरमा अन्तिम ६ विकेट गुमाएपछि चौराहाले अविश्वासनीय पराजयको सामना गरेको थियो । […]
April 13, 2017
म्युनिख (एजेन्सी)– खेल जीवनमा थुप्रै पुरस्कार र सम्मान जितिसकेका रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा एक सय गोल पुरा गर्ने अर्को कीर्तिमान बनाएका छन् । ११ बर्ष आठ महिनामा च्याम्पियन्स लिगका १ सय ४३ खेलमा १ सय गोल पुरा गरेका रोनाल्डोले पछिल्लो ५० गोल मात्र ४७ खेलमा गरेका थिए । आज बिहान बार्यन म्युनिखविरुद्ध च्याम्पियन्स […]