default_image

popular

February 24, 2017

बंगलादेशमा मनाङको हौसला बढाउँदै नेपाली विधार्थी

चितोगोङ (हाम्रो खेलकुद) –बंगलादशको चितोगोङमा अध्ययन गरिरहेका नेपाली विधार्थीहरु आयोजक चितोगोङ अबहानीसँगविरुद्धको खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई समर्थन गर्न रंगशाला पुगेका थिए । उक्त खेल २–२ को बराबरीमा टुंगिएपनि अर्को खेलमा मोहमडन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन अस्मायीलाई २–१ ले हराएपछि मनाङ अन्तिम चारमा पुगेको थियो । तस्बिरमा नेपाली क्लब मनाङलाई समर्थन गर्दै नेपाली विधार्थीहरु […]

February 24, 2017

रोयल इन्डोरमा कर्पोरेट क्ल्यास सुरु

काठमाडौँ (हाम्रो खेलकुद) – रोयल केसिटिसी इन्डोर क्रिकेटको आयोजनामा शुक्रबारदेखि कर्पोरेट क्ल्यास २०१७ सुरु भएको छ गल्फुटार स्थित आयोजककै इन्डोरमा सुरु भएको प्रतियोगिताको पहिलो दिन ५ ओटा खेल भएको थियो। दिनको पहिलो खेलमा टेली वर्ल्डले मेगा बैंकलाइ ६ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ रोजेको मेगा बैंकले ८.३ ओभरमा अलआउट हुनुअघि ३७ रन जोड्यो। ३८ […]

February 24, 2017

मनाङ शेख कमल कपको सेमिफाइनलमा

चितगोङ, फागुन १३ – ‘हेड टु हेड’ मा मोहमोदेन स्पोर्टिङ क्लबलाई पछि पार्दै लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लब दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्र्तगत शुक्रबार समूह चरणको अन्तिम खेलमा बंगलादेशको मोहमोदेन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन आस्मयीलाई २–१ ले पराजित गरेपछि मनाङले अन्तिम चारमा स्थान पक्का गरेको हो […]

February 24, 2017

आर्मी तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलमा, अमृतको चार गोल

दिपक न्यौपाने बुटवल (हाम्रो खेलुकद) – त्रिभुवन आर्मी क्लबले १९ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । एकतर्फी खेलमा शुक्रबार भारतको युनाइटेड सिक्किमलाई ८–० ले हराउँदै आर्मी अन्तिम आठमा पुगेको हो । पहिलो हाफमा २ गोल गरेको आर्मीले दोस्रो हाफमा आधा दर्जन गोल थपेको थियो । आर्मीका अमृत बस्नेतले चार गोल […]

mmc-team-photo-manang marshyangdi club

February 24, 2017

मनाङ बराबरीमा रोकियो, सेमिफाइनलका लागि अर्को खेलको नतिजा कुर्नुपर्ने

चितगोङ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल पुग्न लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले समूह चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ। आयोजक चितोगोङ अबहानीसँग २–० को अग्रता जोगाउन नसकी २–२ को बराबरी खेलेपछि मनाङले अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको हो । अन्तिम खेलमा बंगलादेशको मोहमोडन स्पोर्टिङ क्लबले अफगानिस्तानको शाहिन अस्मायीलाई […]

February 24, 2017

अग्रता जोगाउन सके मनाङ सेमिफाइनल पुग्ने

चितगोङ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल पुग्न आयोजक चितोगोङ अबहानीविरुद्ध जित्नै पर्ने बाध्यता साथ उत्रेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले पहिलो हाफको समाप्तीसम्म २–१ को अग्रता लिएको छ । अहिलेको अग्रता जोगाउन सकेपछि मनाङ समूहको अर्को अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । मनाङका लागि दुवै गोल ओलाडिपो ओलावाले आफिजले […]

February 24, 2017

साता नबित्दै कीर्तिमानसहित कान्छिमायाले हाफ म्याराथन जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – एक साता नबित्दै कान्छिमाया कोजुले हाफ म्याराथनको अर्को उपाधि जितेकी छिन् । एक दशकभन्दा पुरानो राष्ट्रिय कीर्तिमान भंग गर्दै एपिएफकी कान्छिमायाले शुक्रबार हाफ म्याराथन (२१ किलोमिटर) उपाधि जितेकी हुन् । उनले १ घन्टा १८ मिनेट १० सेकेन्डमा दुरा पुरा गर्दै निर्मला भारतीको कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । निर्मलाले […]

February 24, 2017

मनाङ विरुद्ध चितगोङ : प्रत्यक्ष प्रसारण

खेल सुरु हुने समय: ३:४५ नेपाली समय मनाङ आज ४-३-३ को रणनीति मा उत्रने भएको छ। दोश्रो खेलमा सुरुवात गरेका बिक्रम लामाको स्थानमा ओलासेमी स्याम्सनको पुनरागमन भएको छ। मिडफिल्डमा सुजल श्रेष्ठ र बिशाल राइले रोहित चन्दलाइ साथ दिनेछन् भने अग्रपंक्तिमा कप्तान अनिल गुरुङसंगै विदेशी खेलाडीद्वय ओलावाले अफिज र ओलासेमी स्याम्सन रहनेछन। गोलरक्षणको जिम्मेवारी दिनेश थापा […]

February 24, 2017

मनाङविरुद्ध अवहानी लिमिटेड– जानकारी (लाईभ कसरी हेर्ने ?)

चितगोङ (हाम्रो खेलकुद) – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले चितगोङस्थित मोहम्मद अजिज रंगशालामा शुक्रबार  अवहानी लिमिटेडसँग समूह चरणको अन्तिम खेल खेल्नेछ । अन्तिम चार पुग्न मनाङलाई जित्दै पर्ने दबाब छ। जानकारी – लाईभ कसरी हेर्ने ? समय – नेपाली समय अनुसार दिउँसो ३:४५ लाईभ – हाम्रो खेलकुदको फेसबुक पेजमा आउने छ । खेल हुने स्थान […]

February 24, 2017

तिलोत्तमामा आर्मीले यनाइटेड सिक्किमको सामना गर्ने

दिपक न्यौपाने बुटबल (हाम्रो खेलुकद) – त्रिभुवन आर्मी क्लबले १९ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा शुक्रबार भारतको युनाइटेड सिक्किमको सामना गर्नेछ । पुसमा टुगोर्ब हेटौडा गोल्डकप जितेयता आर्मीले कुनै उपाधि जितेको छैन । पछिल्लो पटक टोलीले रुस्लान आठौं सिमरा गोल्डकपको फाइनल खेलेको थियो । जहाँ आर्मी अर्को ए डिभिजन टोली सिएमजी क्लब संकटासँग पराजित […]

Success

Thank you for your time.