default_image

popular

April 24, 2017

नरेशको निराशाजनक प्रदर्शन

काठमाडौँ (हाम्रो खेलकुद) – धनगढीमा भर्खरै सम्पन्न धनगढी प्रिमीएर लिगको उपाधि टिम चौराहा धनगढीले जित्दा उसले एलिमिनेटरमा काठमाडौँ गोल्डेन्सलाई पराजित गरेको थियो। लिग चरणमा २ जित र ३ हार व्यहोरेको काठमाडौँका लागि निकै आशा गरिएका ब्याट्सम्यान नरेश बुढाएरले खराब प्रदर्शन गरे। निकै आशा गरिएका नरेशले राम्रो प्रदर्शन गर्न नसकेपछि काठमाडौँ एलिमिनेटरमै रोकिएको थियो। काठमाडौँका लागि […]

April 23, 2017

थाइल्यान्ड ओपन कराते नेपाललाई थप ६ पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्ड ओपन कराते च्याम्पिनसिपको दोस्रो दिन पनि पदक जितेका छन् । प्रतियोगिताको दोस्रो दिन आइतबार नेपालले ३ रजत र त्यति नै कास्य पदक जितेको छ । पहिलो दिन शनिबार नेपालले १ रजत र २ कास्य पदक जितेको थियो ।  दोस्रो दिन कुमुते ६१ केजी तौल समुहमा सपना लामा, ८४ […]

April 23, 2017

म्यानचेस्टर युनाइटेड बर्नलीबिरुद्ध २-०ले बिजयी

लण्डन (एजेन्सी)- आज भएको प्रिमियर लिग अन्तर्गतको पहिलो खेलमा म्यानचेस्टर  युनाइटेडले बर्नलीबिरुद्द २-०को जित हात पारेको छ। यस नतिजा पश्चात म्यानचेस्टर युनाइटेडले लिगमा चौथो स्थानमा पुग्दै च्याम्पियन्स लिग खेल्ने आशा मजबुत बनाएको छ। ४१ बर्षपछि बर्नलीलाई अवे खेलमा पराजित गरेको म्यानचेस्टर युनाइटेडका लागि कप्तान वयन रूनी र एन्थोनी मार्सलले गोल गरेका थिए। खेलको २१औ मिनेटमा […]

April 23, 2017

‘एल क्लासिको’ आज, कसले मार्ला बाजी?

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत सिजनको अन्तिम ‘एल क्लासिको’ भिडन्त रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुदैछ । खेल नेपाली समयानुसार आइतबार राती १२ः३० बजेपछि हुनेछ । स्पेनिस ला लिगामा एक खेल कम खेलेको रियल बार्सिलोनाभन्दा तीन अंकले अघि छ । यस्तोमा घरेलु मैदानमा हुने ‘एल क्लासिको’ जित्न सके रियलले आफ्नो उपाधि यात्रालाई […]

Rohit Chand

April 22, 2017

इन्डोनेसियीमा रोहितको टोलीले बराबरी खेल्यो

जाकार्ता (एजेन्सी)- इन्डोनेसियाको लिगा १ अन्तर्गत रोहित चन्दको क्लब पर्सिजा जाकार्ताले सिजनको दोस्रो खेलमा बारिटो पुटेरासंग १-१ को बराबरी खेलेको छ । पहिलो रोजामा परेका रोहितले पुरा समय खेलेका थिए । पहिलो खेलमा २-० को जित हासिल गरेको जाकार्ता दोस्रो खेलमा १-० ले पछि परेर पनि पुनरागमन गर्दै बराबरी गर्न सफल भएको थियो। खेलको दुवै […]

April 22, 2017

तस्बिरमा डिपिएल फाइनल

धनगढी (हाम्रो खेलकुद) –  धनगढीमा सम्पन्न सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको फाइनलमा बिराटनगर किङसलाई ६२ रनको विशाल अन्तरले पराजित गर्दै स्थानीय टोली चौराहाले उपाधि जितेको हो । फाइनलका केही तस्बिरहरु: तस्बिर सौजन्य : कौशल अधिकारी / डिपिएल            

April 22, 2017

अस्ट्रेलियामा जगजितको टोलीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनराइज जर्ज एफसीले भिक्टोरिया प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको अवे खेलमा जगजितको टोलीले इस्टर्न लायन्स एससी लाई २–१ ले हराएको छ । अघिल्लो साता सनराइजले सनराइजले बु्रन्सविक सिटी एफसीलाई १–० ले पराजित गरेको थियो ।पछिल्लो पाँच खेलमा टोलीको यो लगातार […]

April 22, 2017

विर्ता युनाइटेडलाई पाँचथर गोल्ड कप उपाधि

दिपक बोहोरा फिदिम – विर्ता युनाइटेड झापाले शनिबार प्रथम पाँचथर गोल्ड कपको उपाधि जितेको छ । एपिएफ पूर्वाञ्चललाई टाइब्रेकरमा ४–२ ले हराउँदै विर्ता च्याम्पियन बनेको हो । यसअघि पुसमा फिदिममा नै भएको आठौं फाल्गुनन्द गोल्ड कपको उपाधि पनि विर्ताले नै जितेको थियो । उपाधिसहित विर्ताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपिएफले १ […]

default_image

April 22, 2017

डिपिएलमा विराटनगरका सुशिलले जिते मोटरसाइकल, पारसले बनाए सर्वाधिक रन

धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको फाइनल अघि सम्म उच्च प्रदर्शन गरेको विराटनगर किङ्सले उपविजेताका रुपमा प्रतियोगिताको अन्त्य गरेको छ । नेपाली क्रिकेट टोलीका कप्तान समेत रहेका पारस खड्का नेतृत्वमा रहेको धनगढी टिम चौराहासँगको फाइनल विराटनगरले ६२ रनले गुमाएको थियो । लिग चरणमा सुरुका तीन खेल हारेको चौराहा त्यसपछिका लगातार पाँच खेलमा अपराजित […]

April 22, 2017

डिपिएलको उपाधि चौराहालाई

धनगढी (हाम्रो खेलकूद) – टिम चौराहा धनगढीले धनगढी प्रिमिएर लिगको उपाधि जितेको छ। आज भएको फाइनलमा बिराटनगर किङसलाई ६२ रनको विशाल अन्तरले पराजित गर्दै स्थानीय टोली चौराहाले उपाधि जितेको हो। आरीफ शेखको उत्कृष्ट प्रदर्शनको मद्दतले १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको चौराहाले बिराटनगरलाई ९७ रनमा रोकेको थियो। ठुलो लक्ष्य पछ्याएको बिराटनगरले चौथो ओभरमा आफ्नो […]

Success

Thank you for your time.