April 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विगत १५ महिनादेखि रोकिएको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको तलब उपलब्ध गराउने भएको छ। आईसीसीको बिहिबार बसेको बोर्ड बैठकले नेपाली खेलाडीको रोकिएको१५ महिनाको तलब उपलब्ध गराउने निर्णय गरेको हो । क्यानले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘क्यान निलम्बन फुकुवा समधानतर्फ गइरहेको छ । जुन कारण आईसीसी नेपाली […]
April 27, 2017
एजेन्सी (स्टुगार्ड)- १५ महिनाको प्रतिबन्धपछि पहिलो खेल खेलेको रसियन टेनिस सुन्दरी मारिया सारापोभाले जित निकालेको छ । स्टुगार्ड ओपन अन्र्तगत बुधबार राति भएको प्रि–क्वार्टरफाइनलको खेलमा रसियन टेनिस सुन्दरी मारिया सारापोभाले रोबर्टा भिन्चीलाई ७–५ र ६–३ को सेटमा पराजित गरेकी हुन् । शक्तिबर्धक औषधी प्रयोग गरेको भन्दै एन्टि डोपिङ (वाडा) ले उनलाई २२ महिनाको प्रतिबन्ध सुनाइएको […]
April 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – इरा रावत र माहिका राणाबीच पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा बुधबार भएको सेमिफाइनलमा इराले साविक विजेता मायांका राणालाई ७–५ र ६–० तथा माहिकाले प्रेरणा कोइरालालाई ६–३ र ७–६ को सोझो सेटमा पराजित गरिन् । पुरुष […]
April 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पोखरा १० का सुदर्शन रञ्जितले एनएफपिजे ग्रेस इन्टरनेसनल खेलकुद फोटो पत्रकारिता अवार्ड जितेका छन् । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले बुधबार पहिलो पटक आयोजना गरेको फोटो कनर्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ अन्तर्गत रञ्जितले खेलकुद फोटो पत्रकारिता अवार्ड जितेका हुन् । ग्रेस इन्टरनेसनलले प्रायोजन गरेको अवार्डसहित उनले २५ हजार रुपैयाँ प्राप्त […]
April 26, 2017
काठमाडौँ (हाम्रोखेलकुद)- सूर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा संजय लामालाई पराजित गर्दै रबि खड्काले उपाधि जितेका छन्।सन् २०१५ मा सूर्य नेपाल च्यालेन्जको उपाधि जितेयता यो रविको पहिलो उपाधि हो। अन्तिम दिनको खेलमा उपाधिको भिडन्त निकै रोमान्चक भएको थियो। २७ होलसम्म ५ अंकको आग्रतामा रहेका रविलाई लगातार ४ होलमा पछि परेपछि खेल थप रोमान्चित भएको थियो। करियरको […]
April 26, 2017
वीरगंज (हाम्रो खेलकुद) – सीएमजी क्लब संकटा प्रथम विशाल मेमोरियल कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३-०ले पराजित गर्दै संकटा फाइनलमा पुगेको हो। संकटाको जितमा विदेशी खेलाडी अजायी मार्टिन्सले २ गोल गरेका थिए भने राज पौडेलले १ गोल गरे। खेलको १७औं मिनेटमा मार्टिन्सले गोल गर्दै संकटालाई अग्रता […]
April 25, 2017
राकेश तिमल्सिना चितवन – साविक विजेता नारायणगढ फुटबल क्लब (एनएफसी) र भरतपुर फुटबल क्लब (बिएफसी) नारायणगढको क्याम्पाचौरमा जारी चितवन जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । बिएफसीले मंगलबारको खेलमा युनिक फुटबल क्लबलाई सडन डेथमा ७–६ ले तथा एनएफसीले टाँडी युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेका थिए । बिएफसी र युनिकबीच […]
April 25, 2017
वीरगन्ज (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब वीरगन्जमा जारी टुबोर्ग प्रथम विशाल स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई मंगलबार टाइब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारमा पुगेको हो । ए डिभिजन टोलीहरुको सहभागिता रहेको बर्षको पहिलो प्रतियोगितामा निर्धारित ८० मिनेटको खेलमा दुवैले १–१ को बराबरी खेलेका थिए […]
April 25, 2017
काठमाडौं(हाम्रो खेलकुद) दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई स्वर्णपदक दिलाएकी छन् । हङकङस्थित काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा महिला जुनियर ४२ केजीमुनि दक्षिणाले हङकङकी खेलाडीलाई हराउदै स्वर्ण हात पारेकी हुन् । क्याडेट २९ केजीमुनि सुप्रिमा बजगाई सडेन डेथमा मंगोलियाकी खेलाडीसँग स्तब्ध भइन् । निर्धारित तीन राउन्डको खेल ७–७ स्कोरको […]
April 25, 2017
काठमाडौं(हाम्रो खेलकुद) – रियल म्याड्रिड फाउन्डेसन विश्व फुटबलको महारथी स्पेनिस जाइन्ट रियल म्याड्रिडको प्रशिक्षण शिविर नेपालमा हुने भएको छ । शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस टुर्स प्रालिले नेपालमा पाँच दिने प्रशिक्षण शिविर यही जेठ २२ गतेबाट २६ गतेसम्म मोर्डन इण्डियन स्कुलको खेल मैदानमा हुनेछ । पाँच दिने शिविरमा १८ वर्ष भन्दा मुनिका खेलाडीले भाग लिन पाउने […]