May 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले ‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नारासहित विभिन्न अनाथ आश्रममा रहेको करिब २ सय ५० बालबालिकालाई १० महिने निशुल्क प्रशिक्षण सुरु गरेको छ । विश्व तेक्वान्दो महासंघको सहयोगमा संघले विभिन्न आठ आश्रममा रहेका २ सय ५० बालबालिकालाई १० महिनासम्म विशेष प्रशिक्षण गराउने छ । तेक्वान्दो संघले […]
April 30, 2017
माकासार (एजेन्सी) – इन्डोनेसियाको लिगा १ अन्तर्गत नेपाली राष्ट्रिय टोलीका रोहित चन्दको सम्मिलित क्लब पर्सिजा जाकार्ताले सिजनमा पहिलो पराजयको सामना गरेको छ। पहिलो रोजाईमा परेका चन्दले पुरा समय खेलेका थिए। अघिल्ला दुई खेलमा १ जित र १ बराबरी खेलेको पर्सिजाले तेस्रो खेलमा पीएसएम माकासारको घरेलु मैदानमा १-०को पराजय भोग्यो। खेलमा दुवै टोलीका खेलाडीली रातो कार्डको […]
April 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब सनराइज जर्ज एफसीले भिक्टोरिया प्रिमियर लिगमा आज हार बेहोरेको छ । जगजितको टोली अवे खेलमा नुनावाडिङ सिटी एफसीसँग ४–१ को फराकिलोअन्तरले पराजित भएको थियो । ६५ मिनेटसम्म १–० ले अगाडि रहेर पनि जागजितको टोली अग्रता जोगाउन असफल रहेको थियो । खेलको अन्त्यतिर १० मिनेट भित्र टोलीले […]
April 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय क्रिकेट परिषद (आइ.सी.सी.)ले विश्व क्रिकेट लिग च्याम्पीयनसिप अन्तर्गत नेपाल र हङकङबीच हुने खेलको मिति तय गरेको छ। नेपालले लिग अन्तर्गत ११औं र १२ औं खेल दुवै हङकङकै घरेलु मैदानमा खेल्ने भएको हो। आइसीसीको वेबसाइटमा जनाए अनुसार नेपालले हङकङसंग यहि आश्विन २७ र २९ गते (अक्टोबर १३ र १५) हङकङ स्थित मङ […]
April 29, 2017
वीरगंज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सिएमजी क्लब संकटालाई २-०ले पराजित गर्दै पहिलो विशाल स्मृति गोल्ड कपको उपाधि जितेको छ। फाइनल खेलको पहिलो हाफ गोलरहित रहेको थियो। तर आर्मीले ३ मिनेटको अन्तरमा २ गोल गरेपछि संकटाको पराजय तय भएको थियो। आर्मीका लागि जर्ज प्रिन्स कार्कीले ६८औं मिनेट र ७०औं मिनेटमा गोल गरेका थिए। विशाल […]
April 28, 2017
काठमाडौं (काठमाडौं) – मायांका राणा र संरक्षकभूषण वज्राचार्यको जोडीले पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्सको उपाधि जितेको छ । संरक्षक र मायांकाको जोडीले शुक्रबार भएको फाइनलमा इरा रावत र श्रीराम मगरको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गर्यो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको […]
April 28, 2017
वीरगन्ज (हाम्रो खेलकुद)– ए डिभिजन क्लबको सहभागितमा रहेको बर्षको पहिलो नकआउट फुटबल प्रतियोगिता टुबोर्ग प्रथम विशाल स्मृति गोल्ड कप को उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सिएमजी क्लबले शनिबार एकअर्काको सामना गर्दैछन् । चर्को गर्मीका बीच हुने फाइनलमा दुवै टोलीका प्रशिक्षक खेलाडीले क्षमता अनुसारको प्रदर्शन गर्नेमा भने शंका व्यक्त गर्छन् । ‘मोफसलमा प्रतियोगिता हुनु राम्रो […]
April 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका सदस्यको १५ महिनादेखि रोकिएको पारिश्रमिक दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को कदमको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वागत गरेको छ । गत बर्ष वैशाखमा आन्तरिक विवादमा परेको नेपाल क्रिकेट संघ (क्यान) माथि निलम्बन गरेको आइसिसीको बिहीबार बसकेको बैठकले खेलाडीको पारश्रमिक दिने निर्णयक गरेको थियो । राखेपका प्रेस सल्लाह रोहित दाहालले […]
April 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकाको पेन्सेभेनियामा रहेको किस्टोन एथलेटिकले नेपाली क्लबलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएको छ । युएसए ओपन च्याम्प्यिनसिपमा नेपाली खेलाडीको व्यवस्थापकका रुपमा अमेरिका पुगेका रुस्लान थ्री स्टार क्लबका सदस्य राम श्रेष्ठमार्फत क्लबका पदाधिकारीले नेपाली क्लबलाई किस्टोनले समरमा आयोजना प्रतियोगिता भाग लिन आमन्त्रण गरेको बताइएको छ । थ्री स्टारका पूर्व प्रशिक्षक प्रदीप हुमागाई हाल किस्टोन […]
April 28, 2017
संगिता कुवँर टोकियो – जापानमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जितेका नेपाली खेलाडीको सम्मानमा गैर आवासिय नेपाली संघ (एनआरएन) जापानले हिजो कार्यक्रम आयोजना गरेको थियो । जापानमा रहेका नेपाली आवद्ध संघ संस्थाले खेलाडीलाई आर्थिक सहयोग गरेका छन् । एनआरएन जापानले, एनआरएनका केन्द्रिय उपाध्यक्ष भबन भट्ट, अन्तराष्ट्रिय नेपाली समाज जापान, तमुधि जापान, कास्की पोखरा समाज, ओनो […]