May 24, 2017
सबाह (एजेन्सी) – मलेसिया र नेपालको राष्ट्रिय महिला टोलीका बिच आज भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ४-१ले पराजित भएको छ। पहिलो खेलमा १-१को बराबरी खेलेको नेपालले दुवै हाफमा २/२ गोल खाएको थियो भने दोश्रो हाफको अन्तिम समयमा सान्त्वना गोल फर्काएको थियो। खेलको सुरुआती समयमै सम्हालिन नसक्दा नेपालले दोश्रो मिनेटमा गोल खाँदै खेलमा पछि परेको थियो। […]
May 24, 2017
सबाह (एजेन्सी) – मलेसिया र नेपालको राष्ट्रिय महिला टोलीका बिच जारी अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफको समाप्तिमा नेपाल दुई गोलले पछाडी परेको छ। नेपाल खेलको सुरुआती समयमै सम्हालिन नसक्दा गोल खान पुगेको थियो। मलेसियाका लागि सेराईलिन एलि पियुसले चौथो मिनेटमा गोल गर्दै आग्रता दिलाएकी हुन्। खेलको ४२औ मिनेटमा नुराथिरहले गोल गर्दै मलेसियाको आग्रता दोब्बर परेकी थिइन्। […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा पुरानो नैकापस्थित न्यु डायमन्ड एकेडेमीले दीपावली गरेको छ । विद्यालय प्रांगणमा गरिएको दीपावली कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, कोषाध्यक्ष सुनकेशरी माली, भलिबल प्रशिक्षक कुमार राई र न्यु डायमन्ड एकेडेमीका खेलाडीको उपस्थिति रहेको थियो । न्यु डायमन्ड एकेडेमीका प्रिन्सिपल तथा […]
May 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल र भारतको राष्ट्रिय टोलीबीच आगामी जेठ २३ गते हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण हुने पक्का भएको छ। भारतको मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्सको मैदानमा हुने खेलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन स्टार स्पोर्ट्सले गर्ने बताएको छ। स्टार स्पोर्ट्सले खेलको प्रत्यक्ष प्रसारण गर्ने पक्का भएसंगै त्यसै कम्पनिको डिजिटल एप हटस्टारले पनि सो […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा हुने मैत्रीपूर्ण शृंखला अन्तर्गत बुधबार दिउँसो नेपाल र मलेसियाको महिला राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको पहिलो खेलमा १-१को बराबरी खेलेका टोली भोलि त्यसै रंगशालामा भिड्दै छन्। युएमएस रंगशालामा हुने दोस्रो खेलमा पहिलाको तुलनामा प्रदर्शनमा सुधार हुने प्रशिक्षक थापाको विश्वास छ । ‘हाम्रा खेलाडी सुरुमा केही दबाबमा देखिएका थिए […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी छैटौं साबा च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा भारतसँग ९०-४४ स्कोरले हार व्येहोर्दै नेपालले प्रतियोगिता टुंग्याएको छ। प्रतियोगितामा खेलेका ४ खेलमध्ये एक खेलमा जित दर्ता गरेको नेपालले ३ खेलमा पराजित भयो। प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसंग ७६-६६ले पराजित भएको नेपालले दोश्रो खेलमा आयोजक राष्ट्र माल्दिभ्सलाई ६१-५९ले पराजित गरेको थियो। तेश्रो खेलमा श्रीलंकासँग […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भोली घरेलु टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र मलेसियाबीचको सोमबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो । प्रशिक्षक कुमार थापा अघिल्लो खेलकै पहिलो रोजाईलाई उतार्ने तयारीमा छन् । पहिलो खेलमा १–० ले पछि परेको नेपालले ६७ औं मिनेटमा बराबरी […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रभावशाली जित निकालेको छ । प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले पूर्वाञ्चलमाथि ९ विकेटको शानदार जित निकालेको हो । आर्मीको शानदार जितमा सागर पुनले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे भने अनिल मण्डलले अर्धशतक पूरा गरे । कीर्तिपुरस्थित […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दोस्रो संस्करणको इंगेज इम्पावर ह्वील चेयर बास्केटबल लिग यहि साता सुरु हुने भएको छ । आयोजक इंगेज इम्पावरिङले मंगलबार पत्रकार सम्मेलन गर्दै छ हप्ता चल्ने दोस्रो संस्करणको लिग गर्ने जानकारी गराएको हो । शनिबारबाट सुरु हुने ह्वील चेयर बास्केटबल लिगमा पुरुषतर्फ ६ र महिलातर्फ ४ टिमको सहभागिता रहेको छ । लिग हरेक […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रवेश पण्डितले भारतमा सम्पन्न आमन्त्रण तेक्वान्दोमा स्वर्ण पदकसहित दुई पदक जितेका छन् । ४५ केजी तौल समूहमा स्वर्ण जितेका प्रवेशले पुम्सेमा रजत पदक जितेका छनु । उनी प्रतियोगिताको वेस्ट फाइटर समेत घोषित भए । भारतको अमृतसहरमा भएको प्रतियोगितामा दीपेन्द्रबहादुर नेपालले पनि स्वर्णसहित दुई पटक जिते । ६३ केजी तौलसमुहमा स्वर्ण जितेका […]