May 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – पेसर जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि किर्तिपुरस्थित टि.यु. मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह ‘बी’को पाँचौ खेलमा त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमलाइ ८ विकेटले पराजित गरेको छ। मैदान भिजेका कारण आधा घण्टा सुरु भएको खेलमा सुदुरले टस जित्दै पहिलो ब्याटिङ रोजेको थियो। जितेन्द्र मुखियाले उत्कृष्ट प्रदर्शन गर्दै […]
May 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले जर्मनीमा आयोजना हुने विश्व टेबलटेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । मे २९ देखि जुन ५सम्म हुने प्रतियोगितामा २ महिला र २ पुरुष खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुषमा शिवसुन्दर गोथे र अमरलाल मल्ल तथा महिलामा नवीता श्रेष्ठ […]
May 26, 2017
सुबास हुमागाईं प्रधानमन्त्री कपमा बिहिबार नेपाल पुलिस क्लब र पूर्वाञ्चलबीच भएको खेल अन्तर्गत नवौं ओभरको चौथो बलमा पूर्वाञ्चलका कप्तान पुष्प थापाले मिड विकेटतर्फ सट प्रहार गर्दै १ रन लिन खोजे। तर बल आरीफ शेखको हातमा सिधै पुगेपछि उनि अडिए तर नन् स्ट्राइकर एण्डमा रहेका अमल दास कुद्दै उनितिरै आइपुगिसकेका थिए। त्यसपछि आरीफले आफैं मिडविकेटदेखि बलरको […]
May 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजनामा २८ जिल्ला सम्मिलित एन्फा महिला लिग च्याम्पियनसिप २०७४ यहि जेठ १६ गतेबाट सुरु हुने भएको छ। सन् २०१८मा आयोजना हुने साफ महिला च्याम्पियनसिपलाई लक्षित गर्दै राष्ट्रिय टोलीको तयारीलाई थप सुदृढ पर्ने उदेश्यका साथ एन्फाले ल्याएको यस कार्यक्रम लिग कम नकआउट पद्दतिमा खेलाइने जानकारी दिइयो। यससँगै अखिल […]
May 26, 2017
हङकङ (हाम्रो खेलकुद) – नेपालकी मनिता श्रेष्ठ प्रधानले हङकङमा जारी एसियन जुडो च्याम्पियनसिप २०१७ अन्तर्गत आयोजक राष्ट्रकी किट फोङ क्वोकलाई पराजित गर्दै प्रतियोगिताको इतिहासमै यस उपलब्धि हासिल गर्ने पहिलो महिला जुडो खेलाडी बनेकी छिन्। महिलाको ५७ केजी मुनिको इभेन्ट अन्तर्गत १७ वर्षीय मनिताले पहिलो चरणमा आयोजक राष्ट्रकि क्वोकलाई पुरै समय खेल्दै वाजारी अंक प्राप्त गरेकी […]
May 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघको आयोजनामा गतवर्ष देखि हुँदै आएको ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको दोश्रो संस्करण भोलिबाट सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एन्फाले आज एक कार्यक्रमबीच जानकारी दिएको छ। १६ ‘ए’ डिभिजन र राष्ट्रिय लिग टोलीले भाग लिने यस प्रतियोगितामा ४ समूहमा टोलीलाई विभाजन गरिएको छ। दुइ ‘ए’ डिभिजन […]
May 26, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – वर्षाका कारण सुदुरपश्चिमसँगको खेल रद्द भएससँगै पूर्वाञ्चल राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४बाट बाहिरिएको छ। किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको समुह ‘बी’ को खेलमा दोश्रो सेसन सुरु हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका थिए। वर्षाले खेल रद्द हुनुअघि खेलमा सुदुरले राम्रो पकड बनाएको थियो। पहिलो ब्याटिङ […]
May 26, 2017
स्पेन (एजेन्सी)– रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कर छलेको आरोप लागेको छ । रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाएको छ । स्पेनिस न्यायाधिशहरुले यसै वर्षको जुन भित्रमा कर एजेन्सीले बुझाएको प्रमाणको आधारमा रोनाल्डो दोषी रहेको वा नरहेकोले फैसला गर्नेछन् । रोनाल्डोले तीन बर्षको अवधिमा […]
May 25, 2017
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी डिसिए अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा बिहीबार धनगढीको ग्ली एकेडेमी र इमरेड एकेडेमी विजयी भएका छन् । पहिलो खेलमा ज्ञान निकेतनलाई २० रनले हराउँदै ग्ली एकेडेमी अगाडि बढेको छ । धनगढीको फाप्ला खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको ग्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १६ रन […]
May 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४को समुह ‘बी’को तेश्रो खेलमा नेपाल पुलिस क्लबले पूर्वान्चललाई ९ विकेटले पराजित गरेको छ। टस जितेर फिल्डीङ रोजेको पुलिसले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ३७.१ ओभरमा अलआउट गर्न सफल रह्यो। महबुब आलमको ४० रनको मद्दतले पुर्वान्चलले १ सय ४ रन जोड्न […]