June 3, 2017
एजेन्सी – यस सिजनको अन्तिम प्रतिस्पर्धात्मक खेल एवं बहुप्रतिक्षित च्याम्पियन्स लिगको फाइनल खेलमा स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिड र इटालियन लिग र कप विजेता युभेन्टस आमने सामने हुँदैछन्। रियल म्याड्रिड प्रतियोगिताको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि बचाउने टोली बन्ने दाउमा छ। अहिलेसम्म कुनै पनि साविक विजेता टोलीले च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको छैन। पछिल्लो पटक […]
June 2, 2017
जकार्ता (एजेन्सी)– रोहित चन्दले सानदार गोल गरेपछि पर्सिजा जाकार्ताले इन्डोनेसियाको लिगा १ मा शुक्रबार एरिमा फुटबल क्लबलाई २–० ले पराजित गरेको छ । लिगमा संघर्ष गरिरहेको पर्सिजाको यो सिजनको आठौं खेलमा तेस्रो जित मात्र हो । २ जित, ३ बराबरी र ३ हारपछि जाकार्ताको ९ अंकसहित १५ औं स्थानमा रहेको छ । घरेलु मैदानमा २३ औ […]
June 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नितेन मेमोरियल स्कुलले माइक्रोम्याक्स अन्तरस्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भेलोसिटी एरिनामा शुक्रबार भएको फाइनलमा डिएभीलाई ३ विकेटले हराउँदै नितेन मेमोरियलले उपाधि जितेको हो । ८७ रनको लक्ष्य पछ्याएको नितेन मोमोरियलले १४ ओभरमा ५ विकेट गुमाउँदै ८८ रन जोडेको थियो । टोलीका लागि सुमन लिम्बुले २३ बलमा २३ रन बनाए […]
June 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – च्यासल युथ क्लब र फ्रेन्डस क्लबले दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगितामा सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा च्यासलले विभागीय नेपाल एपिएफ क्लबलाई २–० ले तथा फ्रेन्डस्ले सुदुर पश्चिमाञ्चल फुटबल क्लबमाथि ४–१ को सहज जित निकालेको हो । च्यासलको प्रतियोगितामा पहिलो जित हो भने […]
June 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच मुम्बईस्थित अन्धेरी स्पोर्टस कम्प्लेक्समा मंगलबार भारतीय स्थानिय समय अनुसार साँझ ७ बजे सुरु हुने छ । नेपाली समय अनुसार खेल ७ः १५ मा सुरु हुनेछ । भारतको राष्ट्रिय टोलीको लेबनानसँग मैत्रीपूर्ण खेल रद्द भएपछि नेपालसँग खेल्ने पक्का गरेको थियो । खेलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन स्टार […]
June 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पेरिविंकल सर्भिसको आयोजनमा भोली शनिबार ढुकु फुटसल हबमा हुने तेस्रो रुस्लान ओपन फुटसल प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । सहभागी टोलीका प्रतिनिधिको उपस्थितिमा आज गरिएको टाइसिट ‘ड्र’मा सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको पेरिविंकलका प्रमुख कार्यकारी अधिकृत दीपेश घलेले जानकारी दिए । सहभागी टोलीमध्ये ७ समूहमा ४ टोली छन् […]
June 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेको नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्द भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि उतैबाट भारतको मुम्बई पुग्ने भएका छन् । जेठ २३ गते भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका जापानीज प्रशिक्षक ग्योतोकु कोजीले शुक्रबार २० सदस्यीय टोलीको नाम घोषणा गर्दा रोहित त्यसमा समेटिएका छन् । ‘समय अभावका कारण नेपाल आएर जान […]
June 2, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रथम प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत समूह ‘ए’को खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले मध्यपश्चिमाञ्चललाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। टस जितेर ब्याटिङ गर्ने निम्तो पाएको मध्यपश्चिमाञ्चलले निर्धारित ५० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय ८१ रन जोडेको थियो। ओपनरद्वय […]
June 2, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – भारतविरुद्ध हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम २० खेलाडीको नामावलीमा भेट्रान स्ट्राइकरद्वय अनिल गुरुङ र कर्ण लिम्बुको नाम अटाएन। फिलिपिन्सविरुद्धको खेलको अन्तिम टोलीमा अटाएका कर्णले खेल्न पाएका थिएनन् भने कप्तान अनिल गुरुङ त्यस समय पनि अन्तिम २०मा परेका थिएनन्। पछिल्लो खेलमा चोटका कारण अनुपस्थित रहेका नवयुग श्रेष्ठको आगमनसँगै अनिल गुरुङ र […]
June 2, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जेठ २३ गते हुने भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि जापानिज प्रशिक्षक ग्योतोकु कोजीले अन्तिम २० खेलाडीको नाम घोषणा गरेका छन्। फिलिपिन्स विरुद्ध एसियन कपको छनोट चरण अन्तर्गतको पहिलो खेलमा रहेका ५ खेलाडी हालको टोलीमा छैनन्। प्रशिक्षक कोजीले फरवार्ड कर्ण लिम्बु, प्रतिबन्धित मिडफिल्डर बिक्रम लामा र चोटका कारण विश्राममा रहेका रन्जन बिष्ट, […]