June 9, 2017
अर्जुन कार्की बागलुङ – चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र रुद्रेपिपल युवा क्लब बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । चिल्ड्रने लाइफ विजेता र रुद्रेपिपल उपविजेताका समूह ‘क’ बाट अन्तिम चारमा पुगेका हुन् । जिल्लाको बाङ्गेचौर खेलमैदानमा शुक्रबार भएको समुह ‘क’ को अन्तिम खेलमा रुद्रेपिपलले बागलुङ खेलकुद क्लबलाई ४–२ ले हराउँदै सेमिफाइनल पुग्न सफल […]
June 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एन्फाले यमनविरुद्धको खेलका बेच्ने भनिएको सात सय टिकट इसेवा मार्फत बेच्ने आज एक कार्यक्रम मार्फत जानकारी दिएको छ। १ हजार रुपैयाँ तोकिएको टिकट किन्ने प्रक्रिया निम्न रुपमा रहेको छ: १. टिकट इसेवाको खाता भएका समर्थकहरुले https://football.esewa.com.np/ मा गएर खरिद गर्न सक्नुहुनेछ। यदि आफूसँग इसेवा खाता छैन भने नजिकको इसेवा एजेन्टमार्फत पनि […]
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्र्तगत घरेलु मैदानमा मंगलबार यमनविरुद्धको खेलको सम्पूर्ण टिकट अनलाइनबाट बित्री हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । अनलाइन टिकटको जिम्मा इ–सेवाले लिएको एन्फाले मंगलबार जनाकारी गरायो । एन्फाले यमनविरुद्धको खेलका लागि जम्मा सात सय टिकट बेच्ने यसअघि नै बताएको थियो । टिकटको मुल्य १ हजार […]
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालि र स्पेनिस फुटबल टोली रियल मड्रिड अन्तर्गतको रियल म्याड्रिड रियल मड्रिड फाउन्डेसनको संयुक्त आयोजनामा भएको रियल म्याड्रिड यु–१८ फुटबल प्रशिक्षण आज सम्पन्न भएको छ। कुल ६५ खेलाडी सम्मिलित ५ दिने प्रशिक्षण कार्यक्रम चोभारस्थित मोडर्न इन्डियन स्कुलको खेलमैदानमा आयोजना भएको थियो। पाँचदिने प्रशिक्षण क्याम्पमा १२ औं […]
June 9, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले फरवार्ड ज्लाटान इब्राहिमोभिचसँग अर्को सिजनका लागि सम्झौता थप्न नचाहेपनि उनका लागि एउटा विकल्प भने राखिएको बताएको छ । एक बर्षको सम्झौतामा गत सिजन युनाइटेडमा आबद्ध इब्राहिमोभिचलाई विकल्पका रुपमा अर्को एक बर्षको सम्झौताको प्रस्ताव दिन सकिने सम्भावना रहेको श्रोतहरुले बताएका छन् । क्लबसँको उनको पुराना सम्झौता अब एक महिना बाँकी छ । […]
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न भएको छ महिनापछि पदक विजेताका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पूर्व घोषित नगद पुरस्कार वितरण गरेको छ । पुस ८ देखि १५ गते सम्म सञ्चालित सातौं राष्ट्रिय खेलकुदमा समावेश ३४ खेलका स्वर्ण पदक विजेता र कीर्तिमानी खेलाडीलाई पुरस्कार वितरण गरिएको हो । पूर्व घोषित पुरस्कार […]
June 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – प्रथम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत ४ व्यक्तिगत उपाधिमध्य पश्चिमाञ्चल र आर्मीले २/२ उपाधि जितेका छन्। म्यान अफ द सिरिजलाई १ लाख रुपैयाँ पुरस्कार राखिएको थियो भने उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५० हजार रुपैयाँ जितेका थिए। प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि आर्मीका अलराउन्डर सागर पुनले जिते। टोलीलाई […]
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब दोस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार आर्मीले सरस्वती क्लबलाई ५–० र फ्रेन्ड्सले एपिएफलाई ३–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् । रोमाञ्चक खेलमा एपिएफसँग २–० ले पछि परेको खेल उल्टाउँदै फ्रेन्ड्स अघि बढ्न सफल […]
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको प्रथम प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब संयुक्त रुपमा विजेता बनेको छ । प्रतियोगिता अन्तर्गत बिहिबार वर्षाले प्रभावित बनेको फाइनल खेल पुन सुचारु हुन नसक्दा दुवै टोली संयुक्त रुपमा विजेता बनेको हो । पुलिसले दिएको १ […]
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक गल्फ खेलाडी शिवराम श्रेष्ठले सिजनको छैटौं उपाधि जितेसँगै सूर्य नेपाल टुर २०१६/१७ बिहीबार सम्पन्न भएको छ । सूर्य नेपाल टुरको अन्तिम प्रतियोगिताका रुपमा रहेको प्रिमियर गल्फ च्याम्पियनसिप शिवरामले जितेका छन् । सिजनको छैटौं उपाधि जितेका शिवरामको खेल जीवनको भने यो ३६ औं उपाधि हो । उपाधि जित्नाका वावजुद उनले […]