June 10, 2017
राकेश तिमल्सिना काठमाडौं – स्पेनिस क्लब बार्सिलोना फ्यान क्लब नेपालले शनिबार राजधानीमा भेला आयोजना गरेको छ । बानेश्वरस्थित हिरा पार्टी प्यालेसमा बार्सा नेपालका वरिष्ठ उपाध्यक्ष प्रकाश घर्तीमगरले संस्थाको स्थापना र गतिविधिका बारेमा चर्चा गरेका थिए । क्लबका सचिव रघु खड्काले क्लबले सामजिक क्षेत्रमा गरेका कामका बारेमा जानकारी दिए । कार्यक्रममा ९० भन्दा बढी बार्सा समर्थकको […]
June 10, 2017
पोखरा (हाम्रो खेलकुद)– स्पोन्सर यू १६ एकेडेमी कप क्रिकेट टि ट्वान्टी प्रतियोगिताको पहिलो दिन माछापुच्छ्रे क्रिकेट क्लब र पोखरा क्रिकेट एकेडेमी विजयी भएका छन् । पोखराको एमसिसी क्रिकेट मैदान भएको खेलमा माछापुच्छ्रेले स्याङ्जा क्रिकेट एकेडेमी ‘ए’ लाई २ विकेट र पोखराले रक ११ लाई ४१ रनले हराएको थियो । ९९ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रेले १७.३ […]
June 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अघिल्ला बर्षका तुलानामा केही नयाँ कार्यक्रम थप्दै नेपाल भलिबल संघले शनिबार बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । गत बर्ष घोषणा गरेका अधिकांश कार्यक्रम पुरा गरेको दाबी गर्दै संघले यसपटक विभिन्न प्रतियोगिता, रेफ्री सेमिनार, महोत्सव, अन्तर्राष्ट्रिय सहभागितासहित २७ वटा कार्यक्रम गर्ने घोषणा गरेको छ । नक्सालस्थित होटल क्राउन प्लाजामा पत्रकार सम्मेलनमार्फत महत्वकांक्षी कार्यक्रम सार्वजनिक […]
June 10, 2017
एजेन्सी – शकिब अल हसन र महमुदुल्लाहले पाँचौ विकेटका लागि २ सय २४ रनको साझेदारी गरेपछि बंगलादेशले न्युजिल्यान्डलाइ ५ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफी को दोश्रो चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। २ सय ६६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बंगलादेशले पारीको दोश्रो बलमै फर्ममा रहेका ओपनर तामिम इकबाललाई गुमाएको थियो। एक समय ३३/४को स्थितिमा […]
June 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल प्रिमिएर गल्फ च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको प्रो-एम प्रतियोगितामा संजय लामाको टोलीले उपाधि जितेको छ। विजयी टोलीमा व्यावसायिक खेलाडी संजयसँगै (४३) एमेच्योर खेलाडीहरु चार्ली गुरुङ(४१), भरत बस्ताकोटी(३८) र टासी दोङ(३८) रहेका थिए। विजयी टोलीले कुल १ सय ६० अंक जोडेको थियो भने दोश्रो स्थानमा रहेको टोलीले १ सय ४९ अंक […]
June 9, 2017
काठमाडौं (हाम्रो खेलाडी )– नेपाल एपिएफ क्लबलाई शुक्रबार केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । त्यस्तै फाइनलमा पराजित न्यू डायमन्ड एकेडेमीकी प्रतिभा मालीले दोहोरो उपाधि जितिन् । उत्कृष्ट स्पाइकर बनेकी प्रतिभा आयोजक शेरबहादुर खड्का स्मृति स्पेशव अवार्डबाट पनि सम्मानित भइन् । सरस्वतीले जेम फ्लोरिङले […]
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ३–२ को गोल अन्तरमा पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो । पुलिसले फाइनल प्रवेशका लागि अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबको […]
June 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – रौतहटलाई फाइनल खेलमा पराजित गर्दै ताप्लेजुङले एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४को उपाधि जितेको छ। अखिल नेपाल फुटबल संघको कार्यक्रम अुनसार पाल्पा र स्याङ्गजा जिल्ला फुटबल संघको समन्वयमा संचालन भईरहेको एन्फा महिला लिग च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत पाल्पामा आज भएको फाईनल खेलमा ताप्लेजुङ्ग महिला फुटबल टिमले रौतहट महिला फुटबल […]
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल एपिएफल क्लबले केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ । प्रतिस्पर्धात्मक फाइनलमा न्यू डायमण्ड एकेडेमीलाई ३–२ हराउँदै एपिएफले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा एपिएफले लगातार पहिलो दुई सेट जित्दै अग्रता बनाएको थियो । त्यो अवस्थामा सम्म एपिएफले सजिलै फाइनल जित्ने अनुमान गरिएको थियो […]
June 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्स प्रालि र स्पेनिस फुटबल टोली रियल मड्रिड अन्तर्गतको रियल म्याड्रिड रियल मड्रिड फाउन्डेसनको संयुक्त आयोजनामा भएको रियल म्याड्रिड यु–१८ फुटबल प्रशिक्षणबाट प्रशिक्षकले उत्कृष्ट खेलाडी विदित मान तुलाधरलाई सिंगापुरस्थित रियल म्याड्रिड फाउन्डेसनमा प्रशिक्षणका लागि छनोट गरेका छन्। कुल ६५ खेलाडी सम्मिलित ५ दिने प्रशिक्षण कार्यक्रम चोभारस्थित मोडर्न इन्डियन […]