June 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अल्टिमेट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा यहि असार ५ गतेदेखि टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसियन प्रिमियर लिग हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको सहयोगमा हुने यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। टोलीका नाम एवं कप्तानको नाम निम्नानुसार रहेका छन्: नेपाल स्टर्म – स्वप्निल पटेल इन्डियन स्टार्स – तिलकरत्ने दिल्सान श्रीलंकन लायन्स – फरभिज […]
June 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेल खेल्न यमनको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ। नेपाल र यमनबीच जेठ ३० गते हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल हुँदैछ। यमनको टोली दिनको २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ओमान एअरलाइन्सको विमानमा टोलीले नेपाल आइपुगेको हो। इथियोपियन प्रशिक्षक […]
June 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठले ‘डेब्यू’ गरेकै खेलमा नुवावडिङ सिटी एफसी विजयी भएको छ । भिक्टोरिया एनपिएलमा आइतबार नुवावडिङले डानडिनोङ थन्डर एससीलाई १–० ले हराएको थियो । जगजितले पुरा समयको खेलमा नुवावडिङले खेलको अन्तिम मिनेटमा गोल गर्दै जित दर्ता गरेको थियो । जगिजतका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा १८ अंकसहित आठौं […]
June 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले आयोजना गर्ने सिएमएस जुनियर गल्फ विकास कार्यक्रमलाई इन्टरनेशनल सोसाइटी अफ मेडिकल एजुकेशन (आइएसएमइ)ले प्रायोजन गरेको छ। आइएसएमइले नेपाली गल्फ विकासको लागि एक वर्षसम्मको लागि सम्झौता गरेको हो। सम्झौता पत्रमा आइएसएमइका प्रमुख नगेन्द्र पम्पाटी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। आइएसएमइका प्रमुख पम्पाटीले […]
June 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको दोश्रो खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित एपीएफ रंगशालामा हुने उक्त खेलको लागि टिकट विक्री हिजो बाट सुरु भइसकेको छ। इसेवाले शनिबार १० बजे देखि टिकट बेच्न सुरु गरेको थियो। अझै पनि केहि मात्रामा टिकट बाँकी रहेको जानकारी सम्बन्धित पक्षले दिएको छ। रु. १ […]
June 10, 2017
अर्जुन कार्की बागलुङ– फ्युचर स्पोर्टस् क्लब र रस आवर फुटसल बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । समुह ‘ख’बाट फ्युचर स्पोर्टस् विजेता र रस आवर उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । जिल्लाको बाङ्गेचौर खेलमैदानमा शनिबार भएको पहिलो खेलमा फ्युचर स्पोर्टस् र रस आवरले गोलरहित बराबरी खेलेपछि दुवै टोली सेमिफाइनल पुग्न सफल […]
June 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) का प्रशिक्षक मिट भान विजेल साउन दोस्रो साता नेपाल आउने भएका छन् । नेदरल्यान्ड्सका विजेल साउन १० गते नेपाल आइपुग्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले शनिबार संघको बार्षिक कार्यक्रम सार्वजनिकका दौरान जानकारी दिएका हुन् । एफआइभिबीले नेपाली भलिबल टोलीको स्तर […]
June 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले करिब २ वर्षपछि पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षण दशरथ रंगशालामा गरेको छ। मंगलबार हुने यमन विरुद्धको खेलको तयारीमा जुटेको नेपाली टोलीले रंगशालाको प्राकृतिक घाँसे मैदानमा प्रशिक्षण गरेको हो। यसअघि नेपाली टोलीले सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा प्रशिक्षण गर्दै आएको थियो। पछिल्लो पटक सन् २०१५को अगष्ट महिनामा […]
June 10, 2017
भैरहवा (हाम्रो खेलकुद)– हिमालयन क्रिकेट एमेडेमीको आयोजनामा एक्सपर्ट क्रिकृट च्याम्पियनसिप लिग प्रतियोगिता आइतबार सुरु हुने भएके छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनामा हुन लागेको प्रतियोगितामा रुपन्देही, चितवन, कास्की, काठमाडौं ,कैलाली र कञ्चनपुर गरी ६ जिल्लाको टिम सहभागिता रहने आयोजक हिमालयन क्रिकेट एमेडेमीका प्रबन्ध निर्देशक तथा प्रतियोगिता निर्देशक सुभाष प्रधानले शनिबार आयोजित पत्रकार […]
June 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – साविकको विजेता त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटा दोस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले अर्काे विभागीय नेपाल पुलिस क्लबलाई तथा संकटाले फ्रेन्डस् क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो। आर्मीले विभागीय प्रतिद्धन्द्धीलाई ४–० को फराकिलो […]