default_image

popular

June 13, 2017

एपिएलमा ४ नेपाली खेलाडी, परेश आइकन खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना राजधानीमा हुने एसियन प्रिमियर लिग (एपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा ४ नेपाली खेलाडी विक्री भएका छन् । सोमबार राजधानीमा भएको अक्सनमा नेपाली खेलाडीमध्ये भूपेन्द्र सबैभन्दा बढी १ लाख ६० हजार रुपैयाँमा विक्रि भएका छन् । त्यस्तै सिद्धान्तराज शाही १ लाख १२ हजार रुपैयाँ, अमरसिंह रउटेला र राजवीर सिंह समान […]

June 13, 2017

भलिबल संघका अध्यक्ष शर्मा र महासचिव चन्द नेदरल्यान्ड्स जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्द आज नेदरल्यान्ड्स भ्रमणमा जाने भएका छन् । नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा अध्यक्ष शर्मा र महासचिव चन्द त्यसतर्फ जान लागेका हुन् । बुधबारदेखि नेदरल्यान्ड्समा सरु हुने विश्व लिग भलिबल र विश्व बीच भलिबल टुरको अवलोकनका लागि अध्यक्ष र आफुलाई निमन्त्रणा प्राप्त […]

June 13, 2017

नेपालको सम्भावित सुरुवाती ११

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको दोश्रो खेल अन्तर्गत आज नेपालले यमनको सामना गर्दैछ। खेलका लागि प्रशिक्षक ग्योतोकु कोजिले २३ सदस्यीय टोलीको पनि घोषणा गरिसकेका छन्। पछिल्लो साता खेलिएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमा सुरुवात गरेको टोलीबाट २ खेलाडी परिवर्तन हुने सम्भावना रहेको छ। मिडफिल्डमा फिका देखिएका हेमन गुरुङको स्थानमा विशाल राईले सुरुवात गर्ने सम्भावना […]

June 13, 2017

नेपाल र यमन भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट चरण अन्तर्गत आज हुने खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित सशस्त्र प्रहरी बलको रंगशालामा हुने खेल दिनको ३ बजे सुरु हुँदैछ। छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्स सँग ४-१ले पराजित भएको थियो। फिलिपिन्सको मनिला सहरमा भएको उक्त खेलमा नेपालका विक्रम लामाले रातो कार्ड […]

June 12, 2017

राखेपले आफ्नो अधिकार प्रयोग गरेको हो – सदस्य सचिव विष्ट

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भाडामा दिन खेलाडी वा प्रशिक्षकको सहमति लिन आवश्यक नभएको बताएका छन् । अर्को साताबाट राजधानीमा सुरु हुने भनिएको एसियन प्रिमियर लिग (एपिएल) क्रिकेट च्याम्पियनसिप आयोजनाका विषयलाई लिएर क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) ले गम्भिर प्रश्न उठाएपछि राखेप […]

June 12, 2017

यमनविरुद्धको खेलको टिकट भोलि खेलस्थलमा उपलब्ध हुने

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको दोश्रो खेलमा नेपालले यमनको सामना गर्दैछ। हलचोक स्थित एपीएफ रंगशालामा हुने उक्त खेलको लागि टिकट विक्री शनिबारबाट सुरु भइसकेको छ। इसेवाले शनिबार १० बजे देखि टिकट बेच्न सुरु गरेको थियो। अझै पनि केहि मात्रामा टिकट बाँकी रहेको जानकारी सम्बन्धित पक्षले दिएको छ। रु. १ हजारको […]

Nepal Cricket Team Paras

June 12, 2017

एपिएल आयोजना अपारदर्शी – सिप्यान

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साताबाट राजधानीमा सुरु हुने भनिएको एसियन प्रिमियर लिग (एपिएल) क्रिकेट च्याम्पियनसिप आयोजनाका विषयलाई लिएर क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) ले गभ्भिर प्रश्न उठाएको छ । विदेशी व्यवस्थापन कम्पनीले आयोजना नेपालमा ठूलो प्रतियोगिता आयोजना हुनु सुखद हुँदा हुँदै त्यसले कुनै प्रक्रिया पुरा नगरेको सिप्यानले विज्ञप्तीमार्फत उजागर गरेको छ । नेपाली राष्ट्रिय […]

June 12, 2017

को आए? को गए?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०१९को छनोट अन्तर्गत समूह चरणको दोश्रो खेलमा नेपालले मंगलबार यमनको सामना गर्दैछ। उक्त खेलका लागि नेपालले २३ सदस्यीय टोलीको छनोट सोमबार सार्वजनिक गरेको छ। भारतसँगको मैत्रीपूर्ण खेलमा सहभागी रहेका २० खेलाडीमध्य ३ खेलाडी टोलीमा समावेश रहेका छैनन् भने ६ खेलाडीलाई टोलीमा बोलाइएको छ। पछिल्लो खेलमा टोलीमा रहेका गोलरक्षक […]

June 12, 2017

अनिरुद्र एक्सपर्ट क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा

मनोरञ्जन शर्मा भैरहवा – कञ्चनपुरको अनिरुद्र उच्च मावि यहाँ जारी एक्सपर्ट क्रिकेट च्याम्पियनसिपको स्कुल लिग प्रतियोगिता सेमिफाइनल प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा सोमबार तनहुँको सत्यवती उच्च माविलाई ६३ रनले हराउँदै समूह विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । सत्यवतीको २ खेलमा १ अंक छ । सेमिफाइनल प्रवेशका लागि अनिरुद्रले मंगलबार राजन ममोरियलको सामना गर्नेछ […]

June 12, 2017

ललित स्मृति यू-१८का व्यक्तिगत विधामा आर्मीको वर्चस्व

काठमाडौँ (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटालाई १-० ले हराउदै प्रतियोगिताको उपाधिको रक्षा गरेको आर्मीले उत्कृष्ट उपाधिको सुचीमा पनि आफ्नो दबदबा कायम गरेको छ। प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक र प्रशिक्षक गरि पाचँ विधामध्य आर्मीका चार सदस्य छन् भने संकटाले खेलाडीले एक उपाधि जिते। व्यक्तिगत उपाधि विजेताहरुले ट्रफी सहित जनही रु १० हजार पाए। उत्कृष्ट खेलाडीको नामावली: […]

Success

Thank you for your time.