June 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) –विश्वकै सबैभन्दा अग्लो ठाउँमा फुटबल खेलिएको प्रतिस्पर्धात्मक फुटबल खेलको किर्तिमान तोड्न ‘इक्वेल प्लेइङ फिल्ड’ नामक संस्थासँग आवद्ध रहेर नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य दिपा अधिकारी तान्जानिया पुगेकी छिन्। तान्जानियास्थित किलिमान्जरो पहाड १९ हजार ३ सय ३० फिट अग्लो रहेको छ। सीएनएनले जनाए अनुसार खेलाडीहरु पहाडको टुप्पोसम्म पुग्नेछन् र फर्किएर १८ हजार ७ […]
June 17, 2017
स्पेन (एजेन्सी) – रोनाल्डोले रियल छाड्न चाहेको कुरा एका-एक चर्चामा आउदा बिभिन्न विश्लेषकहरुले बिभिन्न तर्क प्रस्तुत गरेका छन् । अन्तराष्ट्रिय मिडियाहरुमा निकै चासोको बिषय बनेको रोनाल्डोको मुद्धा प्रति सबैले आ-आफ्नो धारणा ब्यक्त गरेका छन् । रोनाल्डोले रियल छाडेर कुन क्लबसँग आबद्ध हुने हो भन्ने सबैको चिन्ता र चासोको बिषय त छदै छ । रोनाल्डोलाई भित्राउन सक्ने […]
June 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुवावडिङ सिटी एफसी शनिबार एनपिएलको खेलमा पराजित भएको छ । आइतबार जगजितको ‘डेब्यू’ खेलमा १–० को जित हासिल गरेको नुवावडिङ शनिबार मोरेल्यान्ड सिटी एफसीसँग ३–० ले पराजित भएको थियो । जगजितका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा १८ अंक छ । सहित आठौं स्थानमा रहेको […]
June 17, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाल क्रिकेट स्कुल (एनसिएस)लाई पराजित गर्दै मकवानपुर क्रिकेट एकेडेमी स्पोन्सर यु–१६ एकेडेमी कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखराको एमसीसी मैदानमा शनिबार भएको खेलमा एनसिएसलाई ४१ रनले पराजित गर्दै मकवानपुर क्रिबेट एकेडेमी पहिलो संस्करणको स्पोन्सर यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । मकवानपुरले दिएको १ सय ९ रनको […]
June 16, 2017
ललितपुर (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले ललितपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि पहल गर्न ललितपुर स्थानिय निकायका निर्वाचित पदाधिकारीलाई सुझाएको छ । ललितपुरका १ महानगरपालिका, २ नगरपालिका र ३ गाँउपालिकाका जनप्रतिनिधिलाई थ्री स्टारले बधाई तथा शुभकामना दिन शुक्रबार आयोजित कार्यक्रममा क्लबका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले भने, ‘ ललितपुरका सबै स्थानिय निकायको सहकार्यमा ललितपुरमा अन्तर्राष्ट्रिय स्तरको […]
June 16, 2017
जाकार्ता (एजेन्सी)– राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको व्यवसायिक क्लब पर्सिजा जाकार्ताले इन्डोनेसिया लिगा १ मा शुक्रबार जित हासिल गरेको छ । रोहित पहिलो रोजाइमा नपरेको खेलमा पर्सिजाले श्रीविजायालाई १–० ले हराएको थियो । हिजो मात्र नेपालबाट इन्डोनेसिया पुगेका कारण पनि रोहितलाई आराम दिइएको हुन सक्छ । यद्दपी रोहितलाई दोस्रो हाफको पहिलो मिनेटमै मैदान प्रवेश गराइएको […]
June 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – असारको अन्तिम साताबाट सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरणका लागि नेपालले तयारी सुरु गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानमा आजबाट टोलीको प्रशिक्षण सुरु भएको हो। कुल ३५ खेलाडीलाई बोलाइएकोमा पहिलो दिनको प्रशिक्षणमा १३ खेलाडीमात्र उपस्थित रहेका थिए। टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा प्रकाश अर्याललाई […]
June 15, 2017
मनोरञ्जन शर्मा भैरहवा– कञ्चनपुरको अनिरुद्र उच्च माविले एक्सपर्ट स्कुल क्रिकेट लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । रुपन्देहीको न्यू होराइजन उच्च माविलाई ४ विकेटले हराउँदै अनिरुद्रले उपाधि जितेको हो । टोलीले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गरेको छ । सिद्धार्थ रंगशाला भैरहवामा बिहीबार ७२ रनको सामान्य लक्ष्य पछ्याएको अनिरुद्रले १६. ४ बलमा ६ […]
June 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको शीरिष फाउन्डेसनसँग ह्याम्स हस्पिटल प्रा.लीले खेलाडीको स्वास्थ्य उपचारमा सहकार्य गर्ने भएको छ । पहिलो चरणमा प्रतिभावान खेलाडीलाई छात्रबृति दिएर स्थापनाको पहिलो बर्षमै काम अघि बढाएको शीरिष फाउन्डेसनले छात्रबृति दिएका खेलाडीलाई ह्याम्सले निशुल्क स्वास्थ्य सेवा दिने सहमति भएको छ । शीरिष फाउन्डेसनका अध्यक्ष ओलम्पियन […]
June 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ व्यवसयिक क्लब फुटबल करियरलाई निरन्तरता दिन माल्दिभ्स प्रस्थान गरेका छन्। राष्ट्रिय टोलीको जिम्मेवारी निर्वाह गर्न २ साता अघि नेपाल आएका किरणले नेपालले खेलेको दुवै खेलमा राम्रो प्रदर्शन गरे। यमनविरुद्धको खेलमा किरण म्यान अफ द म्याच घोषित भएका थिए। गत बर्ष पुसमा माल्दिभ्सको माथिल्लो श्रेणीको क्लब […]