June 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि १८ सदस्यीय टोलीको घोषणा भएको छ। प्रतियोगिता जानुअघि टोलीबाट १४ खेलाडीलाई अन्तिम टोलीमा समेटिने छ भने ४ खेलाडी वैकल्पिकका रुपमा रहनेछन्। ४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको […]
June 18, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत भएको समूह ‘ए’को दोश्रो खेलमा पोर्चुगल र मेक्सिकोले २-२को बराबरी खेलेका छन्। खेलमा २ पटक अग्रता लिएको पोर्चुगलले सम्हालिएर खेल्न नसक्दा अंक बाँड्नु परेको हो। पहिलो हाफको ३६औं मिनेटमा रिकार्डो करेज्माले गोल गर्दै पोर्चुगललाई खेलमा अग्रता दिलाएका थिए। तर जाभिएर हर्नान्डेजले पहिलो हाफको ३ मिनेट समय बाँकी हुँदा बराबरी […]
June 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तीन बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद अस्पतालको आइतबार सिलान्यास गरिएको छ । निवर्तमान युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा र राखेपका सदस्य–सचिव केशवकुमार विष्टले अस्पतालको संयुक्तरुपमा सिलान्यास गरे । जेठ २० गते श्रीपालीको अध्यक्षतामा बसेको राखेपको १ सय आठौं […]
June 18, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत फाइनल खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई फाइनलमा १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले प्रतियोगिताको उपाधि जितेको छ। टस जितेर पाकिस्तानलाई पहिलो ब्याटिङको निम्तो दिएको भारतले राम्रो सुरुवात गर्न सकेन। ओपनर फखर जमानले शतक बनाएपछि पाकिस्तानले ३ सय ३८ रनको योगफल खडा गरेको थियो। जमानले १ सय ६ बलमा १ […]
June 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भरत खवास राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर हुन् । झन्डै एकदशक देखि राष्ट्रिय टोलीको सदस्य रहँदै आएका भरतका विषयमा उनका समर्थकलाई थोरबहुत जानकारी छ । तर, सबै समर्थकलाई उनका बारेमा थाहा नहुन पनि सक्छ । यस्तै समर्थकका माझमा लोकप्रिय खेलाडीका बारेमा थप जानकारी दिने उद्देश्यले हाम्रो खेलकुद डटकमले खेलाडीसँग प्रश्न सोध्ने र उनको […]
June 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले विद्यालय क्षेत्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय बक्सिङ सुरु गरेको छ । आइतबार ललितपुरस्थीत झम्सीखेलमा एक कार्यक्रमको आयोजना गर्दै संघले विभिन्न विद्यालयसँग अन्तरक्रिया गरेको छ । संघको बक्सिङ इन स्कुल अन्र्तगत १० देखि १६ वर्षसम्मका बालबालिकामा बक्सिङ खेल सुरु गरिने भएको छ । संघले पहिलो चरणमा कुल […]
June 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका प्रख्यात पर्वतारोही संजय पण्डितको पर्वतारोहणको क्रममा अमेरिकामा मृत्यु भएको छ। प्युठानमा जन्मिएका पण्डित अलास्काको माउन्ट डेनाली आरोहणका लागि अमेरिका पुगेका थिए। नेपालका आधा दर्जन भन्दा बढी हिमाल चढिसकेका संजयको शुक्रबार शव फेला पारेको अलास्काको राष्ट्रिय निकुन्जले जनाएको छ। १७ हजार ५ सय फिट माथि शव फेला परेको तर मृत्युको कारण […]
June 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आरिगातो एजुकेसनल कन्सल्टेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा यहि असार ६ गतेदेखि एइसी कप २०१७को खेलतालिका सार्वजनिक भएको छ। कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा आज एक कार्यक्रमबीच खेलतालिका जारि गरिएको थियो। टोलीका प्रतिनिधि खेलाडीहरुको उपस्थिति खेलतालिका गोलाप्रथाबाट छानिएको थियो। प्रतियोगिताको फाइनल खेल असार ९ गते हुनेछ। १८ टोलीको सहभागिता रहने प्रतियोगिताका खेलहरु […]
June 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न पोखरा रंगशालाको प्रारम्भिक डिजाईन सार्वजनिक भएको छ । यसैवर्ष भित्र निर्माण कार्य शुरु हुने अन्तर्राष्ट्रिय स्तरको रंगशालाको आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमबीच रंगशालाको प्रारम्भिक खाका सार्वजनिक गरिएको हो । खाका अनुसार पोखरा रामबजारस्थित हाल रहेको रंगशालालाई भत्काएर त्यस स्थानमा नयाँ सुबिधासम्पन्न रंगशाला […]
June 18, 2017
प्रकाश तिमल्सिना काठमाडौं – रुस्लान थ्री स्टार क्लबले माग गर्दै आएको क्षतिपूर्तिका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लब सहमतिको नजिक पुगेका छन् । १ करोड देखि डेढ करोड रुपैयाँ सम्ममा सहमति बन्ने सम्भावना रहेको बुझिएको छ । दुई वा त्यो भन्दा बढी किस्तामा भूक्तानी दिने गरि आज दुवै पक्षबीच सहमति बन्ने सम्भावना बढी […]