June 19, 2017
एजेन्सी – रसियामा जारि फिफा कन्फेडेरेसन कप अन्तर्गत सोमबार भएको खेलमा जर्मनीले अष्ट्रेलियालाई ३-२ले पराजित गर्दै समूह ‘बी’को अंक तालिकामा महत्तपूर्ण ३ अंक जोडेको छ। खेलको पाँचौ मिनेटमा लार्स स्टीन्डलको गोलमा अग्रता लिएको जर्मनीले ४१औं मिनेटमा बराबरी गोल खाएको थियो। टम रगीचले अष्ट्रेलियाका लागि बराबरी गोल फर्काएका थिए। खेलको मध्यान्तर नजिकिदै गर्दा अष्ट्रेलियाका मास्सिमो लुओंगोले […]
June 19, 2017
एजेन्सी – अन्तर्राष्ट्रिय फुटबल महासंघ (आईफएएबी)को कानुन निर्माण बोर्डले ६० मिनेट समय फुटबल खेलका लागि पर्याप्त हुने भन्दै विश्व फुटबल महासंघ (फिफा)मा खेलको समय घटाउने प्रस्ताव पेस गरेको छ । फुटबलमा थ्रो इन, फ्रिकिक, कर्नर, गोलकिक सँगै खेलाडीहरु घाइतेहुँदाको समयलाई पनि खेल समयमै जोडिने गरिएको छ। बास्केटबल, हक्की जस्ता खेलमा भने यसरि खेल रोकिंदा समय पनि रोकिने […]
June 19, 2017
सुबास हुमागाईं काठमाडौँ – सोमबार उद्घाटन भएको एसियन क्लब प्रिमिएर लिग (एपिएल) टि२० क्रिकेट प्रतियोगितामा नेपालका ५ खेलाडी नेपाल स्टर्मबाट खेल्दै छन्। तीमध्ये परेश लोहनी आइकनिक खेलाडीका रुपमा टोलीमा अटाएका हुन् भने अन्य ४ खेलाडी लिलामीमा बिकेका थिए। नेपालबाट सर्वाधिक १ लाख भारतीय रुपैयाँमा विक्री भएका भुपेन्द्र थापाले यस्तो किसिमको प्रतियोगिता नेपालमा पहिलो पटक हुन […]
June 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेबल टेनिसकि स्टार खेलाडी स्वेच्छा नेम्वाङले शौभाग्य ज्वेलर्स प्रालि सञ्चालनमा ल्याएकि छिन्। पुरानो बानेश्वरमा अवस्थित ज्वेलर्स सोमबारबाट विधिवत रुपमा सञ्चालनमा आएको हो। ज्वेलर्सको उद्घाटन एक कार्यक्रमका बीच ओलम्पियन तथा कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन फुपूल्हामु खत्री र नेपाली राष्ट्रिय फुटबल […]
June 19, 2017
सुबास हुमागाईं काठमाडौँ – आज बाट किर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने भनिएको एसियन क्लब प्रिमिएर लिग टि-२० (एपिएल टि-२०) तयारी पुरा नभएका कारण सुरु हुन सकेन। दिनको २ बजे खेल सुरु हुने र १ बजे उद्घाटन कार्यक्रम गरिने भनिएपनि खेल भने हुनसकेन। सामान्यतया खेलको १ घण्टा अगाडीबाट खेलाडीहरु मैदानमा वार्म अप गरिरहेका हुन्थे […]
June 19, 2017
दिपक बोहोरा (फिदिम)– एक समय बलियो टोलीको छवि बनाएको पाँचथरको महिला फुटबल पछिल्ला दिनमा भने कमजोर हुँदै गएको छ । जिल्लाहरु कमजोर हुँदै जाँदा नेपालको महिला फुटबल विभागिय टोलीले थेगेको छ भन्दा फरक पर्दैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा जिल्लाका टोलीहरुको सहभागिता औपचारिकता निर्वाह गर्नका लागि मात्र हुने गरेको भन्दा […]
June 19, 2017
नेपालको महिला फुटबलमा लक्ष्मी कुमारी पौडेल चिर परिचित नाम हो। राष्ट्रिय टोलीकि सदस्य समेत रहेकी लक्ष्मी सशस्त्र प्रहरी बल (एपीएफ)को फुटबल टोलीबाट व्यावसायिक फुटबल खेल्दै आएकी छिन्। कलिलो उमेरमै फुटबल समाएकी लक्ष्मीलाई १५ वर्षको उमेरमै एपीएफले करारमा लिएको थियो। १९ वर्षको कलिलो उमेरदेखि सशस्त्र प्रहरी बलको मिडफिल्डको कमान सम्हालेकी लक्ष्मीले घरेलु फुटबलमा जित्न बाँकी सायदै […]
June 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू-१९ विश्वकप २०१८को छनोटका लागि १८ सदस्यीय टोलीको घोषणा भएको छ। प्रतियोगिता जानुअघि टोलीबाट १४ खेलाडीलाई अन्तिम टोलीमा समेटिने छ भने ४ खेलाडी वैकल्पिकका रुपमा रहनेछन्। ४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको […]
June 18, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत भएको समूह ‘ए’को दोश्रो खेलमा पोर्चुगल र मेक्सिकोले २-२को बराबरी खेलेका छन्। खेलमा २ पटक अग्रता लिएको पोर्चुगलले सम्हालिएर खेल्न नसक्दा अंक बाँड्नु परेको हो। पहिलो हाफको ३६औं मिनेटमा रिकार्डो करेज्माले गोल गर्दै पोर्चुगललाई खेलमा अग्रता दिलाएका थिए। तर जाभिएर हर्नान्डेजले पहिलो हाफको ३ मिनेट समय बाँकी हुँदा बराबरी […]
June 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तीन बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद अस्पतालको आइतबार सिलान्यास गरिएको छ । निवर्तमान युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा र राखेपका सदस्य–सचिव केशवकुमार विष्टले अस्पतालको संयुक्तरुपमा सिलान्यास गरे । जेठ २० गते श्रीपालीको अध्यक्षतामा बसेको राखेपको १ सय आठौं […]