June 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघको आयोजनामा सिएमएस जुनियर गल्फ क्याम्प शनिबारबाट राजधानीमा शुरु भएको छ। रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा शनिबारबाट शुरु भएको क्याम्पको पहिलो दिन २५ जना जुनयर खेलाडीहरुले सहभागिता जनाएका थिए। उनीहरुलाई गल्फका मुख्य प्रशिक्षक दिपक थापामगर र प्रशिक्षक रमेश नगरकोटी र सचिन भट्टराईले प्रशिक्षण दिएका थिए । प्रशिक्षण ४३ […]
June 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका संरक्षण भूषण बज्राचार्य र अभिलाषा विष्टले चौथो नेपाल जुनियर ओपन लन टेनिस च्याम्पियनसिप यू १८ को उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको शनिबार भएको यू १८ ब्वाइज सिंगल्सको फाइनलमा संरक्षणले प्रणब खनाललाई ७–६, ७–५ को सेटमा हराउँदै उपाधि जिते । त्यस्तै सोही समूहको गल्र्स सिंगल्सको फाइनलमा अभिलाषाले बिजिशा […]
June 24, 2017
पोखरा (हाम्रो खेलकुद)– पोखराको सहारा क्लबको सहारा एकेडेमीमा रहेका बालकका लागि सफल गुरुङले शनिबार २८ टे«निङ जर्सी सेट प्रदान गरेका छन् । सफल सहारा युकेका पूर्व अध्यक्ष दीलिप गुरुङका छोरा हुन् । सफललाई क्लबका अध्यक्ष वीरभद्र आचार्य एकेडेमीका अध्यक्ष समेत रहेका क्लबका निर्वतमान अध्यक्ष विक्रम थकाली र अन्य पदाधिकारीले एकेडमीमा स्वागत गरेका थिए । […]
June 24, 2017
लण्डन (एजेन्सी)–अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा आजदेखि महिला विश्व कप इङ्ल्यान्ड र वेल्समा सुरु हुने भएको छ । प्रतियोगितामा भारत, वेस्ट इन्डिज, पाकिस्तान, न्युीिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, इङल्याण्ड र श्रीलंका सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा ब्रिस्टोलस्थित मैदानमा न्युजिल्याण्डले श्रीलंकाको सामना गर्दा डर्बीस्थित मैदानमा भारतले इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार ३ः१५ बजे […]
June 24, 2017
सुबास हुमागाईं काठमाडौँ – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण असार ३१ गतेबाट युएईमा सुरु हुँदैछ। उक्त प्रतियोगिताको तयारीमा नेपाली टोली विगत एक सातायता प्रशिक्षणमा व्यस्त छ। एन्फाले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको भनेपनि हाल प्रशिक्षणमा २८ खेलाडीमात्र सहभागी भएका छन्। प्रतियोगिता सुरु हुन केहि सातामात्र रहेको अवस्थामा प्रशिक्षणमा पर्याप्त खेलाडी नहुनाले टोलीको तयारीमा केहि असर पर्ने […]
June 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फिफा वरियतामा नेपाली राष्ट्रिय महिला टोली चार स्थान घटुवा भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरियतामा नेपाल ९९ औं स्थानमा रहेको छ । गत महिना नेपाल ९५ औं स्थानमा छ । गत महिना नेपाली टोली मलेसियासँग खेलेका दुई मैत्रीपूर्ण खेलमध्ये पहिलोमा १–१ को बराबरीमा रोकिएको थियो भने […]
June 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– साउदी अरबमा रहेका नेपालीहरुले स्थापना गरेका दुई क्लबको संयुक्त आयोजनामा हुने न्यू अन्नपूर्ण एवंमु नेपाली ब्वाइज गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा नेपाली समुदायका ३० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । न्यू अन्नपूर्ण स्पोर्टस् क्लब र नेपाली ब्वाइज युथ क्लबको संयुक्त आयोजनामा हुने प्रतियोगिता आइतबारदेखि तीन दिन बिहान ८ बजेदेखि राती ११ सम्म […]
June 23, 2017
सुबास हुमागाईं काठमाडौँ – अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटको नेसनल प्रिमियर लिगको पार्रामात्ता क्लबमा अनुबन्धित भएका २२ वर्षीय विवेक प्रताप पन्त सेन्टर डिफेन्डर हुन्। २०६९ सालको ‘ए’ डिभिजन लिगमा भक्तपुरे क्लब मध्यपुर युथ एसेसिएसनले पहिलो पटक शीर्ष श्रेणीको लिग खेल्दा विवेक टोलीका महत्त्वपूर्ण खेलाडी थिए। अघिल्लो सिजनमा मध्यपुर ‘बी’ डिभिजन लिगबाट बढुवा हुँदा विवेकको प्रदर्शन […]
June 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र पूर्व मिडफिल्डर राजु तामाङ आज अमेरिका प्रस्थान गरेका छन् । उनीहरु कतार एअरलाइन्सको ९:४५को उडानमा त्यस तर्फ प्रस्थान गरेका हुन्। नेपाल अमेरिका कन्भेन्सन फुटबल प्रतियोगितामा भाग लिन उनीहरु त्यसतर्फ गएका हुन् । प्रतियोगिताको पछिल्लो चरणको खेलहरुमा भरत र राजुले सहभागिता जनाउने छन्। कन्भेन्सका अध्यक्ष विश्व […]
June 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कौस्तुभ कलेज एइसी सुपर कप इन्डोर क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेट खेल मैदानमा शुक्रबार भएको फाइनलमा कौस्तुभ कलेजले चितवन टाइगर्सलाई १ सय रनले पराजित गर्दै च्याम्पियन बनेको हो। चितवन टाइगर्सले दिएको ६८ रनको लक्ष्य पछ्याएको कौस्तुभ कलेजले निर्धारित १८ ओभरमा १ सय ६७ रन बनाएपछि कौस्तुपले ६७ […]