default_image

popular

June 25, 2017

नेपाल यु२३ले बंगलादेशसँग खेल्ने

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यु२३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशले असारको अन्त्यतिर मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। संयुक्त अरब इमिरेट्समा (युएई) हुने प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल असार ३१ गते खेल्नेछ। प्रतियोगिताको तयारीमा विगत डेढ सातायता एन्फा कम्प्लेक्समा प्रशिक्षणरत टोलीले असार २७ गते बंगलादेशको यू२३ टोलीसँग मैत्रीपूर्ण खेल […]

June 25, 2017

अस्ट्रेलियामा जगजितको टोली नुवावडिङको जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुवावडिङ सिटी एफसीले आइतबार एनपिएलमा विजयी भएको छ । जगजितको टोलीले रिचमन्ड सकर क्लबलाई ३–१ ले हराएको छ । सनसाइन क्रस एफसी क्लबबाट दुई साताअघि नवावडिङमा पुगेपछि जगजितको त्यो तेस्रो खेल हो । उनको ‘‘डेब्यू’ खेलमा टोली विजयी भएपछि गत साता भने टोली मोरल्यान्ड सिटी एफसीसँग […]

June 25, 2017

पूर्वमा उदाउँदै विर्ता युनाइटेड

दिपक बोहोरा पाँचथर– छोटो समयमा विर्ता युनाइटेड झापा पूर्वमा स्थापित हुने क्रममा छ । २०७२ सालमा झापाको बिर्तामोडमा स्थापना भएको फुटबल क्लबले यति पूर्वमा लोकप्रियता हाँसिल गरिरहेको छ । विर्ता युनाइटेडको पछिल्ला सफलताहरु लोभलाग्दा छन् । पूर्वका स्थापित खेलाडिहरुले स्थापना गरेको विर्ताले एकपछि अर्को उपाधि मात्र होइन पूर्वेलीको पनि मन जितिरहेको छ । योगेश गुरुङ […]

June 25, 2017

क्रिकेटर शरद र नायिका नीशा यसै साता विवाह गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य शरद भेषावकर र कलाकार नीशा अधिकारीबीच यसै साता विवाह हुने भएको छ। विवाह राजधानीमा असार १६ गते हुने शरदले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। क्रिकेटरहरु विवाह बन्धनमा बाँधिने क्रममा शरद पनि सोहि सुचिमा थपिएका छन्। यस वर्ष सुबास […]

June 25, 2017

भारोत्तोलनका मुख्य प्रशिक्षक जोशी रहेनन्

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली भारोत्तोलनका मुख्य प्रशिक्षक सुनिललाल जोशीको उपचारका क्रममा आज निधन भएको छ । जेठ अन्तिममा हृदयघात भएपछि जोशीलाई उपचारका लागि गंगालाल हृदयरोग केन्द्र लगिएको थियो । त्यहि उपचारका क्रममा ५२ बर्षे जोशीको निधन भएको दक्षिण एसियाली खेलकुद (साग) का करातेका स्वर्ण पदक विजेता रवि महर्जनले जानकारी दिए । ओलम्पियन जोशी दक्षिण […]

June 25, 2017

पोर्चुगलको सहज जितमा रोनाल्डोको कीर्तिमान

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीको खेलमा पोर्चुगलले न्युजिल्याण्डलाई ४-०ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। त्यसक्रममा रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरको ७५औं गोल गरेका थिए। खेलको ३३औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यो रोनाल्डोले सिजनको ३३औं र आफ्नो अन्तर्राष्ट्रिय करियरको ७५औं गोल थियो।यस गोलसँगै उनि युरोपियन राष्ट्रहरुमा […]

June 24, 2017

आयोजक रसिया बाहिरियो: मेक्सिको सेमिफाइनलमा

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीको खेलमा आयोजक राष्ट्र रसियालाई २-१ले पराजित गर्दै मेक्सिकोले सेमिफाइनलमा स्थान पक्का गरेको छ। समूह ‘ए’को अंक तालिकामा २ जित र १ बराबरीसँगै ७ अंक जोड्दै मेक्सिको समूह विजेताको रुपमा अर्को चरणमा पुगेको हो। तालिकामा ३ अंक जोडेको रसिया भने समूह चरणबाटै बाहिरिएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा रसियाले […]

June 24, 2017

जितसँगै पोर्चुगल सेमिफाइनलमा

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीको खेलमा न्युजिल्याण्डलाई ४-०ले पराजित गर्दै पोर्चुगलले सेमिफाइनलमा स्थान पक्का गरेको छ। समूह ‘ए’को अंक तालिकामा २ जित र १ बराबरीसँगै ७ अंक जोड्दै पोर्चुगल समूह विजेताको रुपमा अर्को चरणमा पुगेको हो। खेलको ३३औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यो रोनाल्डोले सिजनको […]

June 24, 2017

कसले गर्लान् यू २३ टोलीको कप्तानी ?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपका लागि नेपाली टोली कस्तो बन्ला भन्ने कौतुहलतासँगै त्यसको कप्तानी कसले गर्ला भन्ने चासो पनि त्यतिकै रहेको छ । यसै महिनाको अन्तिममा हुने यू २३ को छनोट चरण यात्राका लागि यूएइ निस्कने युवा टोली पछिल्लो सातादेखि ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा जुटेको छ ।   अखिल नेपाल फुटबल […]

June 24, 2017

रोनाल्डोलाई विश्राम दिने सम्भावना

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार हुने समूह ‘ए’को अन्तिम लिग खेलमा पोर्चुगलले न्युजिल्याण्डको सामना गर्दैछ। खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक फर्नान्डो सान्टोसले आजको खेलमा क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिने सम्भावना रहेको बताएका छन्। १ जित र १ बराबरीसहित ४ अंक जोड्दै समूहको दोश्रो स्थानमा रहेको पोर्चुगललाई सेमिफाइनल पुग्न कम्तिमा १ अंकको आवश्यकता […]

Success

Thank you for your time.