default_image

popular

liverpool

January 1, 2017

सिटिलाई हराउदै लिभरपुलको दोस्रो स्थानमा अग्रता

लण्डन (एजेन्सी) – घरेलु मैदानमा म्यान्चेस्टर सिटिलाई सानो अन्तरले हराउदै लिभरपुलले दोस्रो स्थानमा ४ अंकको अग्रता बनाएको छ । विइलान्डमको पहिलो हाल्फमा गरेको ८ मिनेटको शानदार हेडरमा गरेको गोल निर्णायक हुँदा लिभरपुलले प्रीमियर लिगमा लगातार चौथो जित हासिल गरेको हो । पहिलो स्थानमा रहेको चेल्सी १३ खेलमा जित हासिल गर्दै लिभरपुल भन्दा ६ अंकको अग्रतामा छ […]

December 31, 2016

पोग्बाको निर्णायक गोलमा युनाइटेडको जित

युनाइटेड (एजेन्सी)– पाउल पोग्बाले खेल सकिन ४ मिनेट बाँकी रहँदा हेड मार्फत गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार मिडल्सब्रोलाई २–१ ले हराएको छ । प्रिमियर लिगमा युनाइटेडको यो लगातार पाँचौं जित हो । ग्रान्ट लिडविटरले ६६ औं मिनेटमा गोल गर्दै मिडल्सब्रोलाई अग्रता दिलाएका थिए । मिडल्सब्रोका भिक्टोर भाल्डेजले याल्टान इब्राहिमोभिचको प्रहारलाई रोकेपछि एन्थोनी मार्सियलले […]

December 31, 2016

प्रिमियर लिगमा चेल्सीको लगातार १३ औं जित

चेल्सी (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार १३ औं खेल जित्ने क्रममा शनिबार स्टोक सिटीलई ४–२ ले हराउँदै शीर्षस्थालाई थप बलियो बनाएको छ । एकै सिजनमा लगातार १३ खेल जित्ने आर्सनलको कीर्तिमानलाई शनिबारको सफलतापछि चेल्सीले बराबरी गरेको छ । २ पटक सम्म खेललाई बराबरी गरेपनि अन्तिम २५ मिनेट चेल्सीले थप दुई गोल गर्दैै विजय यात्रालाई कायम […]

kumar thapa

December 31, 2016

भारतसँगको खेल फाइनल सरह – प्रशिक्षक थापा

महिला साफ च्याम्पियनसिप फुटबल  दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले भारतसँगको सेमिफाइनल टोलीका लागि फाइनल सरह हुने बताएका छन् । अघिल्ला तीनैं संस्करणमा फाइनलमा मात्र भेटेको भारतसँग नेपालले यसपटक एक कदम अगाडि नै सामना गर्नुपर्ने भएको छ । ‘हाम्रो लागि भारतसँगको खेल अत्यन्तै महत्वपूर्ण छ’ बंगलादेश र भारतको खेल हेरेपछि थापाले […]

nepali-woman

December 31, 2016

साफ च्याम्पियनसिप सेमिफाइनलमा नेपालको भेट भारतसँग

बंगलादेश र भारतले गोलरहित बराबरी खेले दिपेश तिमल्सिना सिलगुढी (भारत)– नेपाली टोलीले पहिलो पटक भारतसँग महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल्नु पर्ने भएको छ । अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको भारतले शनिबार समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतको सेमिफाइनल भेट पक्का भएको हो । सिलगुढीको कञ्चनजंगा मैदानमा गोलरहित बराबरी […]

madhyapur-group

December 31, 2016

दसौं बर्ष प्रवेशमा मध्यपुर युथ एसोसिएसनको विशेष कार्यक्रम

मध्यपुर (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले व्यवसायिक खेल जीवनबाट अलग भएपनि फुटबल संगको नाता तोड्न सकेनन् । झन्डै डेढ दशक राष्ट्रिय टोली तथा व्यवसायिक जीवनमा देश भित्र र बाहिरका क्लबको गोलपोस्ट सम्हालेका उपेन्द्र आफ्नै ठाँउमा फुटबलमै केही गर्न चाहन्थे । स्थानियहरुसँगको सल्लाह र स्थानिय राजनीति कर्मी अष्टकुमार कवेको विशेष पहलमा उपेन्द्र […]

shiva-subedi

December 31, 2016

कांस्य पदक विजेता पुलिस सहारासँग स्तब्ध

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबलाई २-० ले हराउदै साहारा क्लब , पोखरा हेटौंडामा जारी दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०७३ मा विजयी भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा जारी प्रतियोगितामा सहाराले सातौ राष्ट्रिय खेलकुदको कास्य पदक बिजेता नेपाल पुलिसलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको हो । सहाराले दुवै हाफमा […]

falgunanda

December 31, 2016

कर्णसिं सोनाम फाल्गुनन्द गोल्ड कपको क्वार्टरफाइनलमा

दिपक बोहोरा पाँचथर– साविक विजेता कर्ण सिं सोनाम स्मृतिले मोरङको साइनो क्लबलाई हराउँदै फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि रक्षाको यात्रा सुरु गरेको छ । फिदिम उच्च माविमा शनिबार भएको खेलमा साइनोलाई १–० कर्ण सिं सोनाम स्मृतिले क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । दोस्रो हाफको १६ औं मिनेटमा खमिर गिल्सन कन्दङवाले गरेको गोल नै खेलको […]

team-training

December 31, 2016

तस्बिरमा नेपालको तयारी

सिलगुढी (हाम्रो खेलकुद) – भारतको सिलगुढीमा जारी महिला साफ च्याम्पियनसिपमा नेपालले सोमबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले सेमिफाइनलमा भारत र बंगलादेशमध्ये एकसँग खेल्नेछ । भारत र बंगलादेशबीच हुने खेलको नतिजापछि नेपालको प्रतिद्वद्वको तय हुनेछ । नेपाली टोलीले शनिबार अभ्यासमा गरेको थियो । तस्बिरमा नेपालको तयारी – तस्बिर – एन्फा  

December 31, 2016

झापा काँकरभिट्टा गोल्ड कपको सेमिफाइनलमा, टाइब्रेकरमा हिमालयन शेर्पा पराजित

दिपेश तिमल्सिना काँकरभिट्टा –घरेलु टोली झापा ११ शनिबार हिमालयन शेर्पालाई टाइब्रेकरमा ५–३ ले हराउँदै मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल टाब्रेकरमा गएको थियो । पेनाल्टीमा झापाका लागि कर्ण लिम्बु, रञ्जित धिमाल, बुद्ध चेम्जोङ, रवि थापा र योगेश गुरुङले गोल गरेका थिए । हिमालयनका […]

Success

Thank you for your time.