July 6, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपको जुनियरतर्फ दुईवटा पदक जितेको छ । नेपाली टोलीका व्यवस्थापतक दीपक विष्टका अनुसार सन्ध्या कुमारी सिंहले स्वर्ण र निरिता याकथुम्बाले कास्य पदक जितेकी हुन् । सन्ध्याले कल बेल्ट ५७ केजी मुनिको तौल समूहमा पहिलो स्थान प्राप्त गरेकी हुन् । पहिलो खेलमा कीर्गिस्तानकी खेलाडीलाई २६–१२ ले हराइकी सन्ध्याले […]
July 6, 2017
एजेन्सी – इङ्गल्याण्ड राष्ट्रिय फुटबल टोली एवं म्यानचेस्टर युनाइटेडका कप्तान वायन रुनीले खेल समयको कमी भएको कारणले क्लब छाड्ने भएका छन्। गत महिना भएो राष्ट्रिय टोलीको छनोटमा नपरेपछि उनले क्लब छाड्ने मनासय बनाएको बुझिएको छ। आगामी जुनबाट रसियामा सुरु हुने फिफा विश्वकप २०१८मा टोलीमा पर्नका लागि रुनीले नियमित क्लब फुटबल खेल्नुपर्ने र युनाइटेडमा त्यो सम्भव […]
July 6, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङले अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष एकल खुलातर्फ उपाधि जितेका छन् । बुधबार भएको फाइनल प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका रत्नजितले आफ्नै क्लबका नवीन श्रेष्ठलाई पराजित गर्दै उपाधि जितेका हुन् । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयको कभर्डहलमा भएको फाइनल खेलमा रत्नजितले २१–११, २१–१४ को […]
July 5, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोना र लियोनल मेस्सी नयाँ सम्झौताको टुंगोमा पुगेका छन्। नयाँ सम्झौता अनुसार मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा आबद्ध हुने छन् । हाल बिवाहका लागि अर्जेन्टिनामा रहेका मेस्सी प्रि- सिजन सिरिजको अभ्यासका लागि फर्केपछि नयाँ सम्झौतामा हस्ताक्षर गर्ने क्लबको वेबसाइटमा बताईएको छ। नयाँ सम्झौताको बारेमा क्लबले बिज्ञप्ति निकाल्दै लेखेको छ,’ हामी संसारकै उत्कृष्ट खेलाडीसंगको […]
July 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपाली युथ टिमले बुधवार भएको दोस्रो अभ्यास खेलमा गुरूग्राम स्पोर्टस क्लबलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।यसअघि नेपाली युवा टिमले मंगलबार भएको पहिलो अभ्यास […]
July 5, 2017
काठमाडौं (हाम्रो खेेेेलकुद ) – अखिल नेपाल फुटबल संघ(एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । एन्फाले एएफसी यु–२३ छनोट अन्र्तगतको खेलको लागि असार २७ गते बंगलादेशको यु–२३ टिमसँग मैत्रीपूर्ण खेलको लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ट्रफ मैदानमा हुनेछ । नेपालको यु–२३ टिम र […]
July 4, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा भएको दोस्रो एनएसी (नेपाल अमेरिका कन्भेन्सन) फुटबल प्रतियोगिताको उपाधि वासिङन डिसीले जितेको छ । बाल्टिमोर एफसीलाई आइतबार २–१ ले हराएको थियो । डिसीको पोस्ट नेपाली यू १९ का पूर्व गोलकिपर राजिव श्रेष्ठले सम्हालेका थिए । डिसीका लागि दुवै गोल लोप्साङ तेन्जिङले गरेका थिए । उनै लोप्साङ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी […]
July 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले नोयडाको गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ। अभ्यास खेल र विशेष प्रशिक्षणको लागि भारतको नोयडा पुगेको नेपाली राष्ट्रिय यु–१९ टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको हो। खेलको म्याच रिपोर्ट यहाँ […]
July 4, 2017
एजेन्सी – जर्मनीको राष्ट्रिय फुटबल टोली एवं इटालियन क्लब एएस रोमाको डिफेन्डर एन्टोनियो रुडीगर इङ्गलिस प्रिमियर लिग क्लब चेल्सीमा आउने भएका छन्। चेल्सीले गरेको ३० मिलियन पाउण्डको प्रस्ताव रोमाले स्वीकारेसँगै हाल क्लब र खेलाडीबीच सम्झौताबारे छलफल भइरहेको छ। २४ वर्षीय डिफेन्डर रुडीगर इटालीमा व्यापक रंगभेद भएपछि रोमा छाड्ने मनसायमा थिए। यस्तैमा एन्टोनियो कन्टेले आगामी सिजनका […]
July 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अभ्यास खेल र विशेष प्रशिक्षणको लागि भारतको नोयडा पुगेको नेपाली राष्ट्रिय यु–१९ टोलीले पहिलो अभ्यास खेलमा जित हाँसिल गरेको छ । गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाली यु–१९ टोलीले फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो । नेपालले दिएको २ सय ५१ […]