July 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एएफसी यू २३ च्याम्प्यिनसिप छनोट विमल घर्ती मगरको कप्तानीमा खेल्ने भएको छ । दुई बर्षअघि नेपालले साफ यू १९ च्याम्पियनसिपको उपाधि जित्दाका कप्तान समेत रहेका विमलले यसपटक पनि टोलीको नेतृत्व गर्ने मौका पाएका छन् । प्रशिक्षक राजुकाजी शाक्यले २३ खेलाडीको अन्तिम छनोट गर्दै राष्ट्रिय टोलीमा समेत रहेको विमललाई कप्तानको जिम्मेवारी दिएका […]
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– भारत भ्रमणमा रहेको नेपाली युवा क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको छ । नेपाली टोलीले आइतबार ग्रेटर नोयडाको आरपी सिंह क्रिकेट एकेडेमीलाई ६० रनले पराजित गरेको हो । दिल्ली ग्रेटर नोयडा स्थित सहिद विजय पाथिक स्पोट्र्स कम्प्लेक्समा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४५.२ ओभरमा सबै विकेट गुमाउदै १ सय […]
July 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीन खेलाडी किर्गिस्तानमा यसै साता आयोजना हुने ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा सहभागिता हुने भएका छन् । किर्गिस्तानको राजधानी बिस्केकमा हुने च्याम्पियनसिपमा तीनै नेपाली खेलाडीले जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा महिलामा मनिता श्रेष्ठ प्रधान र पुरुषतर्फ इन्द्रबहादुर श्रेष्ठ र किरण गदेलले नेपालको प्रतिनिधित्व गर्नेछन् […]
July 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठले नयाँ क्लब नुवावडिङ सिटी एफसीका लागि पहिलो गोल गरेका छन् । नुवावडिङले एनपिएलमा आइतबार बालाराट सिटी एफसीलाई ३–१ ले हराएको थियो । ६९ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका जगतिजले अन्तिम मिनेटमा टोलीका लागि गोल गरेका थिए । नयाँ क्लबका लागि पाँचौं खेलमा त्यो पहिलो गोल […]
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको युवा टोली आज राजधानी आइपुग्दैछ । एएफसी यु २३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशले मंगलबार सातदोबाटोस्थित मैदानमा मैत्रीपूर्ण खेल हुनेछ । बंगलादेशको टोली दिउँसो १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने एन्फाले जनाएको छ । संयुक्त अरब इमिरेट्समा (युएई) हुने यु २३ च्याम्पियनसिप छनोटको […]
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – गुरु पूर्णिमाको अवसरमा राष्ट्रिय टोलीमा प्रशिक्षण गरिरहेका विभिन्न खेलका खेलाडीले आज दशरथ रंगशालामा आफ्नो गुरुहरु प्रति श्रद्धा व्यक्त गरे। एथलेटिक्स, जुडो, बक्सिङ, उसु, तेक्वान्दो, कराते लगायतका खेलाडीले प्रशिक्षण स्थलमै छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए। हेर्नुहोस् खेलाडीहरुले कसरी गुरु पूर्णिमा मनाए:
July 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– आइसीसी यू १९ विश्व कप छनोटको तयारीका क्रममा विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली युवा टोलीले आइतबार तेस्रो सम्भास खेल खेल्दैछ । ग्रेटर नोयडा स्थित सहिद विजय पाथिक स्पोट्र्स कम्प्लेक्समा नेपाली टोलीले ग्रेटर नोयडाको आर पि सिंह किकेट एकेडेमीको सामना गर्ने छ । नेपाली युवा टोलीले अघिल्ला […]
July 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जाकर्ताले इन्डोनेसिया लिगा १ मा अर्को बराबरी खेलेको छ । घरेलु मैदानमा शनिबार पर्सिजाले प्रेसिपुरासँग १–१ को बराबरी खेलेको थियो । यहि साता ग्रिसिक युनाइटेडसँग पनि पर्सिजाले १–१ को बराबरी खेलेको थियो । आज ५० औं मिनेटमा ग्रिसिकका खेलाडीले गोल गरेपछि पर्सिजा खेलमा पछाडि […]
July 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – दोस्रो पेप्सी ओपन गल्फ प्रातियोगिताको उपाधि कर्नेल विष्णु कार्कीले जितेका छन। रोयल नेपाल गल्फ क्लबमा आज स्टेबलफोर्ड थ्री बाइ फोर फर्म्याटमा खेलाइएको प्रतिस्पर्धामा ३९ अंकका साथ कार्कीले उपाधि आफ्नो नाममा लेखाए । यसैगरी ३८ अंक जोडेका मुक्ति सेन गुरुङ दोस्रो भए। महिलातर्फ उपाधि ३१ अंक जोड्दै रेखा घिमिरेले जितिन्। सिनियरतर्फ ३५ […]
July 8, 2017
मायमी (एजेन्सी)– युरोपियन फुटबल सिजन अब केही साता पछि सुरु हुँदैछ । त्यसैले गर्दा युरोपमा सरुवा बजार यति बेला तातेको छ । युरोपियन सिजन सुरु हुनुअघि प्रि सिजनले पनि समर्थकको ध्यान त्यत्तिकै तानेको हुन्छ । प्रि-सिजनमा टोलीहरुले आफ्नो नयाँ खेलाडीको अध्ययन गर्न पाउँछन् नै यसले बाहिर देशमा रहेका क्लबका समर्थकलाई पनि प्रत्यक्ष रुपमा खेल अवलोकन […]