default_image

popular

July 11, 2017

साविक विजेता रत्न र नङ्गसललाई उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा आफ्नो बर्चस्व कायम गरेको छ। प्रतियोगितामा संचालित ९ विधा मध्ये ७ विधामा जित हात पार्दै सेनाले ब्याडमिन्टनमा आफ्नो बर्चस्व कायम गरेको हो । सेनाले पुरुष एकल तथा जोडी, महिला एकल तथा जोडी, ब्वाईज यु–१७, गल्र्स यु–१७ र […]

July 11, 2017

‘जितसँगै अनुभवले उर्जा थपेको छ’ – प्रशिक्षक शाक्य

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजु काजी शाक्यले नेपाली टोलीलाई बंगालदेशविरुद्धको जितले आगामी एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका लागि उर्जा थपेको बताएका छन्। मंगलबार भएको खेलमा कप्तान विमल घर्ती मगरको गोलको मद्दतले नेपाल १-०ले विजयी रहेको थियो। खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक शाक्यले नेपाली टोलीले यस खेलको नतिजा र […]

July 11, 2017

‘उत्कृष्ट विमलले नेपाललाई जिताए’ – बंगलादेशी प्रशिक्षक एन्ड्रयु

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालसँग १-०ले पराजित भएसँगै बंगलादेशका प्रशिक्षक एन्ड्रयु ओर्डले नेपाली टोलीको एएफसी कपमा रहेको आशा विमलको प्रदर्शनमा टिकेको बताए। उनले विमल निकै छिटो-छरितो रहेको र नेपालको फरवार्ड लाइनका ‘डरलाग्दा खेलाडी’को संज्ञा दिए। खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओर्डले नेपाली टोलीले खेल जितेपनि खासै फरक नरहेको बताए। ‘नेपालले मैले सोचेजस्तै खेल खेल्यो। उनीहरुको […]

July 11, 2017

विमलको चोट सामान्य

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली यू २३ राष्ट्रिय फुटबल टोलीका कप्तान एवं फरवार्ड विमल घर्ती मगरको चोट सामान्य रहेको टोलीका फिजियो राजु दाहालले जानकारी दिएका छन्। बंगलादेशको यू२३ टोली विरुद्धको १-० को जितमा विमललाई चोट लागेको थियो ।  खेलको २७औं मिनेटमा बक्सको दायाँतर्फबाट पोष्टमा कडा प्रहार गरेका विमलको ल्यान्डिङगर्दा काँधमा दबाब पारेको थियो। पहिला चोट […]

July 11, 2017

नेपाल १-०ले विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय टोली र बंगलादेश यू२३ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण खेलमा नेपालले १-०को जित दर्ता गरेको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीका लागि खेलिएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।  खेलको २०औं मिनेटमा कप्तान विमल घर्ती मगरले अन्जन विष्टको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले अन्जनको […]

July 11, 2017

वार्म अप फोटोफिचर : नेपाल यू२३ विरुद्ध बंगालदेश यू२३

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ र बंगलादेश यू२३बीच हुने मैत्रीपूर्ण खेल अगाडी नेपाली टोलीले वर्म आप सुरु गरेको छ। विमल घर्ती मगरको कप्तानीमा उत्रने टोलीले आज रातो जर्सीमा खेल खेल्नेछ। वार्मअपको फोटोहरु:

bimal

July 11, 2017

यू २३ नेपालविरुद्ध बंगलादेश – लाइभ कसरी हेर्ने ?

काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेका नेपाल र बंगलादेशबीच अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित क्रृतिम घाँसे मैदानमा मंगलबार मैत्रीपूर्ण खेल खेल्दै छ । खेल हुने मिति                   – २०७४ असार २७ गते, मंगलबार  खेल समय              –  नेपाली समय अनुसार […]

July 11, 2017

जापानमा नेपाली समूदायबीच समर कप फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद)– जापानमा नेपाली समुदायकाबीच दोस्रो समर कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । खुकुरी एफसीको आयोजनामा आइतबार सञ्चालन हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक खुकुरी एफसीले जनाएको छ । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन […]

July 11, 2017

यू२३ टोलीको प्रशिक्षण टोलीमा को छन्?

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागिता जनाउन नेपाली टोली यहि असार २९ गते युएईतर्फ प्रस्थान गर्दैछ। नेपाली टोलीमा रहेका अन्तिम २३ खेलाडीको नाम सार्वजनिक भइसकेको छ। टोलीमा ३ प्रशिक्षकको रहेका छन्। मुख्य प्रशिक्षक राजु काजी शाक्य राष्ट्रिय टोलीका समेत प्रशिक्षक रहेका राजु काजी शाक्यले यसअघि नेपालले १२औं दक्षिण एसियाली खेलकुद (साग)मा […]

July 11, 2017

बौद्धलाई रोड हाउस फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– पकनाजोल स्थित कुमारी फुत्सलमा आयोजित रोडहाउस फुत्सल कप २०७४को उपाधि बौद्ध रोड हाउसले जितेको छ । रोड हाउस ठमेल ‘ए’लाई ८–४ ले हराउँदै रोड हाउस बौद्धले उपाधि जितेको हो । आज भएको फाइनलमा बौद्धका लागि राजकुमार तामाङ एक्लैले ६ गोल गरे भने सञ्जय मगर र कप्तान सुरज खड्काले समान १ गोल गरे […]

Success

Thank you for your time.